Harsamaya
हर समय
हर समय
नर्वे विश्वकपको अन्तिम १६ मा प्रवेश 
नर्वे विश्वकपको अन्तिम १६ मा प्रवेश  अमेरिकाको डालस रङ्गशालामा भएको खेलमा आइभरी कोस्टलाई २–१ गोलअन्तरले पराजित गर्दै नर्वे अन्तिम १६ मा पुगेको हो ।
आजको राशिफल : अवसर, सफलता र सम्बन्धमा नयाँ संकेत, कुन राशिका लागि कस्तो रहला दिन ?
आजको राशिफल : अवसर, सफलता र सम्बन्धमा नयाँ संकेत, कुन राशिका लागि कस्तो रहला दिन ? आज २०८३ असार १७ गते बुधबार । आजको दिन धेरै राशिका व्यक्तिका लागि उत्साह, उपलब्धि र नयाँ सम्भावनाको संकेत लिएर आएको छ । केही राशिका लागि आर्थिक उन्नति र व्यवसायिक सफलता देखिएको छ भने केहीले पारिवारिक सम्बन्ध, स्वास्थ्य र प्रेम जीवनमा विशेष ध्यान दिनुपर्ने देखिन्छ ।
रास्वपाका निर्वाचित सदस्यहरूको शपथ आज हुने
रास्वपाका निर्वाचित सदस्यहरूको शपथ आज हुने पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ बुधबार बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय चमती हुन लागेको हो । 
पेट्रोल र डिजेलको घट्यो मूल्य
पेट्रोल र डिजेलको घट्यो मूल्य पेट्रोलमा प्रतिलिटर २० रूपियाँ, डिजेलमा ३० रूपियाँ तथा खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपियाँले घटेको छ ।
 फ्रान्सद्वारा स्विडेन पराजित
 फ्रान्सद्वारा स्विडेन पराजित फ्रान्सको जितमा खेलको ४५औँ र ७४औँ मिनेटमा किलियन एम्बाप्पेले गोल गरे भने खेलको ५३औँ मिनेटमा ब्राडली बारकोलाले गोल गरे । अब अन्तिम १६ मा फ्रान्सले पाराग्वेको सामना गर्नेछ ।  
आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?
आजको लागि विदेशी मुद्राको विनिमय दर कति ? बिक्रीदर १०६ रुपैयाँ ५९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ७५ पैसा र बिक्रीदर ११७ रुपैयाँ २२ पैसा तोकिएको छ ।
यी प्रदेशमा भारी वर्षा हुने सम्भावना
यी प्रदेशमा भारी वर्षा हुने सम्भावना अन्य भूभागमा पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । साथै गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भूभाग, कर्णाली र सुदुरपश्चिम प्रदेशका सम्पूर्ण भूभागमा भोलीसम्म मनसुन बिस्तार हुने सम्भावना छ ।
बक्यौता रकम तिरिसक्दा पनि साढे दुई महिनादेखि बन्द रिपोर्टर्स क्लब खुलाउन सरकारसँग ऋषि धमलाको आग्रह (भिडियोसहित)
बक्यौता रकम तिरिसक्दा पनि साढे दुई महिनादेखि बन्द रिपोर्टर्स क्लब खुलाउन सरकारसँग ऋषि धमलाको आग्रह (भिडियोसहित) रिपोर्टर्स क्लबले सरकारसँग भएको सम्झौताअनुसार तिर्नुपर्ने सम्पूर्ण बक्यौता रकम भुक्तानी गरिसकेको दाबी गर्दै उनले अब क्लबमा लगाइएको ताला खोल्न ढिलाइ गर्न नहुने बताएका हुन्।
चलचित्र क्षेत्रमा नयाँ बिहानीको अनुभूति गराउनुपर्छ : मन्त्री डा तिमिल्सिना (भिडियोसहित)
चलचित्र क्षेत्रमा नयाँ बिहानीको अनुभूति गराउनुपर्छ : मन्त्री डा तिमिल्सिना (भिडियोसहित) मन्त्री तिमिल्सिनाले सरकारले जनताले चाहेको परिवर्तनलाई व्यवहारमा उतार्न निरन्तर आत्मसमीक्षा गरिरहेको उल्लेख गर्दै चलचित्र विकास बोर्डले पनि हरेक दिन आफ्नो भूमिकाबारे समीक्षा गर्नुपर्ने बताए ।
नेपाल चेम्बर अफ कमर्स र बृहतप्रेन्योर्सबीच उद्यमशीलता प्रवद्र्धनमा सहकार्य
नेपाल चेम्बर अफ कमर्स र बृहतप्रेन्योर्सबीच उद्यमशीलता प्रवद्र्धनमा सहकार्य नेपाल चेम्बर अफ कमर्स र बृहत ग्रुपको उद्यमशीलता तथा भेन्चर विकास पहल बृहतप्रेन्योर्स प्रालि बीच उद्यमशीलता विकास, नवप्रवर्तन, व्यवसाय विस्तार तथा लगानी प्रवद्र्धनका लागि दुई वर्षे समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
नेशनल म्यूजिक अवार्ड असार २६ मा हुँदै, चर्चित कलाकारहरुले प्रस्तुती दिने
नेशनल म्यूजिक अवार्ड असार २६ मा हुँदै, चर्चित कलाकारहरुले प्रस्तुती दिने कार्यक्रम ललितपुरको पुल्चोकस्थित द प्लाजामा हुनेछ रेडियो कान्तिपुरले मंगलबार काठमाडौंमा एक पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।
आर्थिक वृद्धिलाई गति दिने गरी मौद्रिक नीति आउँछ : डेपुटी गभर्नर पण्डित (भिडियोसहित)
आर्थिक वृद्धिलाई गति दिने गरी मौद्रिक नीति आउँछ : डेपुटी गभर्नर पण्डित (भिडियोसहित) नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डितले आगामी मौद्रिक नीति आर्थिक वृद्धिलाई सहयोग पुग्ने गरी तयार गरिने बताएका छन्। 
Weather Update