रामेछाप बस दुर्घटना: मृतक १२ मध्ये सात जनाको पहिचान खुल्यो
मंगलबार, माघ २७, २०८२
थापाका अनुसार ६ जनाको उपचारका क्रममा अस्पतालमा र ६ वटा शव घटनास्थलमा फेला परेको हो ।
नेपाली सेनालाई पाकिस्तानमा स्वर्ण पदक
मंगलबार, माघ २७, २०८२
यही माघ २२ गतेदेखि २४ गतेसम्म पाकिस्तानको पञ्जाव प्रान्तको खरियाँस्थित ‘नेशनल काउन्टर टेराेरिजम सेन्टर’मा आयोजित प्रतियोगितामा सर्वोत्कष्ट अंकसहित स्वर्ण पदक जितेको नेपाली सेनाले जनाएको छ ।
रामेछाप बस दुर्घटना अपडेटः १२ जनाको मृत्यु
मंगलबार, माघ २७, २०८२
सो दुर्घटनामा बसका चालक सहित ८ जना घाइते भएका मन्थली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा केशवसिंह धामीले जानकारी दिए ।
जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु
मंगलबार, माघ २७, २०८२
प्रहरी र स्थानीय अधिकारीहरूका अनुसार बासिन्दाहरू हिउँलाई सफा गर्ने प्रयासमा दुर्घटना हुँदा घातक दुर्घटना भएका छन् ।
नेप्से निरन्तर ओरोलो यात्रामा
मंगलबार, माघ २७, २०८२
यस दिन नेप्से परिसूचक १०.२५ अंक घटेर २६६२.१४ विन्दुमा झरेको छ । यस्तै, सेन्सेटिभ इण्डेक्स १.२६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५६ अंकले गिरावट देखीएको छ ।
फोटोनद्वारा वीरगंजमा ग्राहक भेटघाट कार्यक्रम
मंगलबार, माघ २७, २०८२
ती प्रतिक्रियाले स्थानीय आवश्यकता अनुसार उत्पादन तथा सेवा सुधार गर्न सहयोग पुग्ने फोटोनको भनाइ छ।
चालु आवमा बजेट खर्च १५ खर्ब १५ अर्बमै सीमित हुने सरकारको अनुमान
मंगलबार, माघ २७, २०८२
त्यस्तै उनले चालु वर्षको लागि अनुमान गरिएको पुँजीगत खर्च करिब २१ प्रतिशत न्युन हुने अनुमान रहेको पनि जानकारी दिए । त्यस्तै उच्च दरले बढेर १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ ।
जन्तेढुंगामा विवाह भोज खाएकालाई ‘फुड पोइजन’!
मंगलबार, माघ २७, २०८२
स्थानीय विवाह भोजमा सहभागी व्यक्तिहरूमा एकैसाथ झाडापखाला, वान्ता, ज्वरो तथा टाउको दुखाइका लक्षण देखापरेपछि स्वास्थ्य निकाय सतर्क बनेका छन् ।
भ्रष्टाचारविरुद्ध सरकारी प्रयास कमजोर, नेपाल फेरि ३४ अंकमै
मंगलबार, माघ २७, २०८२
१८० देश समेटिएको सूचकांकमा नेपाल मध्यमभन्दा कमजोर अवस्थामै रहेको छ। दक्षिण एसियामा भूटान ७१ अंकसहित अघि रहँदा भारत र माल्दिभ्सले ३९, श्रीलंकाले ३५ र पाकिस्तानले २८ अंक पाएका छन्।
दार्चुलामा प्रहरी हवल्दार मृत फेला, दुई जना पक्राउ
मंगलबार, माघ २७, २०८२
घटना शंकास्पद देखिएकाले अनुसन्धानका क्रममा दुई जनालाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए ।
काठमाडौं महानगरद्वारा विद्यालय केन्द्रित निशुल्क एचपीभी खोप अभियान सुरु
मंगलबार, माघ २७, २०८२
मंगलबार पद्यमकन्या विद्याश्रम मा.वि. डिल्लीबजारबाट काठमाडौं महानगरपालिका स्वास्थ्य विभागले विद्यालयमा अध्ययनरत छात्राहरुलाई केन्द्रित नियमित एचपीभी खोप लगाउने अभियानको उद्घाटन गरिएको हो ।
बालेनको मधेश दौड, गजेन्द्र बाबुको शालिकमा माला फ्याँकेर हिँडे
मंगलबार, माघ २७, २०८२
गजेन्द्र चोक पुगेका बालेन्द्र शाहले स्वर्गीय नेता गजेन्द्रनारायण सिंह (गजेन्द्र बाबु)को शालिकमा गाडीबाटै माला फ्याँकेर अघि बढेपछि त्यहाँ उपस्थित नेता–कार्यकर्ता तथा समर्थक आश्चर्यमा परेका छन्।
तामाकोशी बस दुर्घटना हुँदा नौं जनाको मृत्यु, १० को उद्धार [अपडेट]
मंगलबार, माघ २७, २०८२
दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
साताको लोकप्रिय
