Harsamaya
हर समय
हर समय
 बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा ठूलो पानी पर्ने 
 बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा ठूलो पानी पर्ने  आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ। देशको हिमाली र पहाडी भूभागको केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।
आजको राशिफल : भाग्य, सफलता र सावधानीबारे कुन राशिको अवस्था कस्तो ?
आजको राशिफल : भाग्य, सफलता र सावधानीबारे कुन राशिको अवस्था कस्तो ? धेरैले सहयोग गर्ने तत्परता देखाउनेछन । मनग्य धन कमाउने अवसर मिल्नेछ । पुरानो समस्याले पनि झमेला आइलाग्ने योग रहेकोछ ।
उद्योग मन्त्रालयद्वारा १०० दिनको कार्यप्रगति विवरण प्रधानमन्त्री कार्यालयमा पेस
उद्योग मन्त्रालयद्वारा १०० दिनको कार्यप्रगति विवरण प्रधानमन्त्री कार्यालयमा पेस मन्त्रालयका अनुसार यो अवधिमा औद्योगिक विकास, आपूर्ति व्यवस्थापनको सहजता, वैदेशिक व्यापार प्रवद्र्धन तथा उपभोक्ता हित संरक्षणका क्षेत्रमा महत्त्वपूर्ण नीतिगत र व्यावहारिक सुधारका कार्यहरू अघि बढाइएका छन्।
जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउँदै मन्त्री चौधरी
जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउँदै मन्त्री चौधरी थाइल्याण्डको बैंककमा आयोजित बैठकलाई सम्बोधन गर्दै उनले नेपालले वातावरण संरक्षण, जैविक विविधता, वन व्यवस्थापन, जलवायु परिवर्तन अनुकूलन, हरित अर्थतन्त्र र दिगो विकासका क्षेत्रमा गरेका प्रयासबारे जानकारी दिइन्।
१८ वर्षमुनिका सदस्य रहेको समाचार भ्रामक, प्रारम्भिक आवेदनको तथ्याङ्क मात्र सार्वजनिक : रास्वपा
१८ वर्षमुनिका सदस्य रहेको समाचार भ्रामक, प्रारम्भिक आवेदनको तथ्याङ्क मात्र सार्वजनिक : रास्वपा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो प्रथम महाधिवेशनमा प्रस्तुत सांगठनिक प्रतिवेदनमा उल्लेखित सदस्यता तथ्याङ्कलाई आधार बनाएर १८ वर्षभन्दा कम उमेरका ३५ हजार २५७ जना पार्टी सदस्य रहेको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आलुको परिकारमा साङ्ला भेटिएपछि अदोरा  होल्डिङलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना
आलुको परिकारमा साङ्ला भेटिएपछि अदोरा  होल्डिङलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार आलुको परिकारमा साङ्ला भेटिएको भन्दै व्हाट्सएपमार्फत उजुरी प्राप्त भएपछि विभाग र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोलीले बुधबार अनुगमन गरेको थियो । 
शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा शैलेन्द्र झा नियुक्त
शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा शैलेन्द्र झा नियुक्त शिक्षा प्रणाली सुधार, नीति निर्माण, युवा सशक्तीकरण तथा प्रविधिमैत्री शिक्षाको क्षेत्रमा सक्रिय झाको नियुक्तिलाई मन्त्रालयको नीतिगत तथा संस्थागत सुधारका लागि महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।
शिक्षा मन्त्रालयको १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म
शिक्षा मन्त्रालयको १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म शिक्षा तथा खेलकुद मन्त्रालयले माध्यमिकदेखि विश्वविद्यालय तहसम्मको परीक्षा प्रणालीलाई समयबद्ध बनाउने, वैदेशिक अध्ययन अनुमति (एनओसी) सेवालाई थप प्रभावकारी बनाउने, विश्वविद्यालयलाई दलगत हस्तक्षेपबाट मुक्त गर्ने तथा डिजिटल सेवाको विस्तारलाई प्राथमिकताका साथ अघि बढाएको छ ।
पर्यटनको दिगो विकासका लागि नागरिक उड्डयन क्षेत्रको विकास अपरिहार्य : पर्यटनमन्त्री पौडेल
पर्यटनको दिगो विकासका लागि नागरिक उड्डयन क्षेत्रको विकास अपरिहार्य : पर्यटनमन्त्री पौडेल बधबार बसेको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले पर्यटन क्षेत्रको दिगो विकासका लागि नागरिक उड्डयन क्षेत्रको सुदृढीकरण अपरिहार्य रहेको बताएका छन्।
जनसम्पर्क समितिको महाधिवेशन केन्द्रीय निर्वाचन समितिको प्रतिनिधिको उपस्थितिमै गर्न कांग्रेसको निर्देशन
जनसम्पर्क समितिको महाधिवेशन केन्द्रीय निर्वाचन समितिको प्रतिनिधिको उपस्थितिमै गर्न कांग्रेसको निर्देशन वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको अध्यक्षतामा बुधबार ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय बी.पी. स्मृति भवनमा बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले यस्तो निर्णय गरेको हो।
विश्वविद्यालयमा राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयन
विश्वविद्यालयमा राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयन विश्वविद्यालयहरूको शैक्षिक गतिविधिलाई एकीकृत र क्यालेन्डरमा आधारित बनाउन आयोगले विश्वविद्यालयहरूसँगको समन्वयमा राष्ट्रिय शैक्षिक क्यालेन्डर लागू गरेको हो ।
राजमार्ग क्रस गर्ने क्रममा पाँचखालमा स्कुटर र ईभी ठोक्किँदा एक महिलाको मृत्यु
राजमार्ग क्रस गर्ने क्रममा पाँचखालमा स्कुटर र ईभी ठोक्किँदा एक महिलाको मृत्यु पाँचखाल नगरपालिका–४ स्थित अरनिको राजमार्गमा बुधबार बिहान करिब ९ः३० बजे भएको दुर्घटनामा स्कुटर चालक २४ वर्षीया मिनकुमारी श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ ।
Weather Update