Harsamaya
हर समय
हर समय
कृषिको व्यवसायीकरण बिना देशको समृद्धि र रोजगारी सिर्जना असम्भव : बिरेन्द्र बस्नेत
कृषिको व्यवसायीकरण बिना देशको समृद्धि र रोजगारी सिर्जना असम्भव : बिरेन्द्र बस्नेत व्यावसायिकतातर्फ नडोहोर्याएसम्म र उनीहरूको जीवनस्तर नउकासेसम्म देशमा समतामूलक समृद्धि हासिल हुन नसक्ने उनले दाबी गरे ।
 सात लाख २० हजार बराबरका अवैध लाइटर बरामद, दुई जना नियन्त्रणमा
 सात लाख २० हजार बराबरका अवैध लाइटर बरामद, दुई जना नियन्त्रणमा अवैध सामान लुकाएर राखिएको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय कृष्णनगरको संयुक्त टोलीले खानतलासी गरेको थियो।
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? आज चाँदीको मूल्य ४ हजार २८५ रुपैयाँमा कारोबार भएको छ । सोमबार ४ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो । 
भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन विभागको चेतावनी 
भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन विभागको चेतावनी  बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण नेपालतर्फ जलवाष्पयुक्त हावाको प्रवाह बढ्दै गएकाले वर्षा तीव्र हुने अनुमान गरिएको हो ।
कान्ति लोकपथमा पहिरो, सडक अवरुद्ध
कान्ति लोकपथमा पहिरो, सडक अवरुद्ध मंगलबार बिहान ५ः३० बजेदेखि ठिंगनस्थित पहिरो पन्छाउने कार्य सुरु गरी ६:३५ बजे सडक खुलाइएको छ । 
मोरक्कोले नेदरल्यान्ड्सलाई हराउँदै अन्तिम १६ मा स्थान बनायो
मोरक्कोले नेदरल्यान्ड्सलाई हराउँदै अन्तिम १६ मा स्थान बनायो तीव्र प्रत्याक्रमणमा उत्कृष्ट प्रदर्शन गरेको मोरक्कोले विपक्षीलाई सहज अवसर सिर्जना गर्न नदिँदा नेदरल्यान्ड्स खेलमा फर्किन सकेन।
वर्षा पछि अवरुद्ध सडक,  यात्रुलाई सास्ती 
वर्षा पछि अवरुद्ध सडक,  यात्रुलाई सास्ती  मौसममा सुधार नआएसम्म जोखिमयुक्त सडक खण्डमा सावधानी अपनाउन पनि अनुरोध गरिएको छ ।
बर्डफ्लु फैलिँदा काभ्रेमा ४० हजारभन्दा बढी हाँस–कुखुरा नष्ट
बर्डफ्लु फैलिँदा काभ्रेमा ४० हजारभन्दा बढी हाँस–कुखुरा नष्ट जिल्ला पशु सेवा कार्यालयका अनुसार बनेपा नगरपालिका–६ र १३ तथा पनौती नगरपालिका–७, ८ र ९ का केही व्यावसायिक पोल्ट्री फार्ममा संक्रमण पुष्टि भएपछि ४० हजार ७२९ वटा हाँस र लेयर्स कुखुरा नष्ट गरिएको हो।
तीन करोड ५१ लाखभन्दा बढीका अवैध सामग्री बरामद
तीन करोड ५१ लाखभन्दा बढीका अवैध सामग्री बरामद रसुवा भन्सार कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नम्बर २० गुल्मले संयुक्त रूपमा राजस्व चुहावट नियन्त्रण अभियान सञ्चालन गर्दै उक्त परिमाणको अवैध सामान नियन्त्रणमा लिएको हो।
अर्थ समितिको बैठक बस्दै
अर्थ समितिको बैठक बस्दै बैठक मंगलबार अपराह्न ४ बजे सिंहदरबारमा बस्ने भएको हो । 
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य आलु रातो (भारतीय) प्रतिकिलो २८ रुपैयाँ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ५२ रुपैयाँ रहेको छ । 
२५० भन्दा बढी सुँगुर र बंगुर मरे
२५० भन्दा बढी सुँगुर र बंगुर मरे पशु विज्ञहरूले संक्रमित खोर, दाना, उपकरण तथा संक्रमित स्थानको सम्पर्कबाट टाढा रहन र शंका लागेमा तत्काल पशु सेवा कार्यालयमा जानकारी गराउन किसानलाई आग्रह गरेका छन्।
Weather Update