Harsamaya
हर समय
हर समय
बुवालाई छुरा हानेर हत्या गरेको अभियोगमा छोरा पक्राउ
बुवालाई छुरा हानेर हत्या गरेको अभियोगमा छोरा पक्राउ देवानगंज गाउँपालिका-३ बस्ने ४० वर्षीय मोहम्मद रियाज अंसारीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो । 
विद्या भण्डारीलाई राजनीतिमा ल्याएर एमाले बिगार्ने चाहना असफल भयो : डा. राजन भट्टराई 
विद्या भण्डारीलाई राजनीतिमा ल्याएर एमाले बिगार्ने चाहना असफल भयो : डा. राजन भट्टराई  ती नेताहरू स्वतन्त्रता, समानता र विकासको पक्षमा एकमत रहेको उल्लेख गर्दै उनले त्यसलाई आजको राजनीतिक शिक्षाको आधारका रूपमा लिनुपर्ने बताए।
सिँचाई गर्ने क्रममा करेन्ट लागेर रौतहटमा दुई जनाको मृत्यु
सिँचाई गर्ने क्रममा करेन्ट लागेर रौतहटमा दुई जनाको मृत्यु मृतक दुवै जनाको शव प्रादेशकि अस्पताल गौरमा रहेको र आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।
इन्द्रावतीमा जलवायु नेतृ विकासका लागि बिरुवा वितरण
इन्द्रावतीमा जलवायु नेतृ विकासका लागि बिरुवा वितरण नारायणस्थान आदिवासी महिला समूहकी अध्यक्ष कमला तामाङले थोरै जग्गामा बढी उत्पादन दिने ३ तले र ५ तले खेती प्रणालीलाई प्राथमिकता दिँदै आर्थिक सबलीकरणतर्फ समूह अगाडि बढिरहेको बताइन्।
बलात्कार आरोपमा चार जना पक्राउ 
बलात्कार आरोपमा चार जना पक्राउ  कैलाली, २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा  लम्कीचुहा नगरपालिका-७ खरौलाड बस्ने २५ वर्षीय तपेन्द्र भुललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । तपेन्द्रले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
विदेशबाट आएका लासहरुको क्षतिपूर्तिमा सरकारको ध्यान दिनुपर्छ : सांसद खान (भिडियोसहित)
विदेशबाट आएका लासहरुको क्षतिपूर्तिमा सरकारको ध्यान दिनुपर्छ : सांसद खान (भिडियोसहित) उनले लास ल्याउन नसक्ने र मृतकको परिवारलाई क्षतिपूर्ति दिन नसक्ने भए रेमिट्यान्सबाट देश चलाई रहेको भन्न लाज हुनुपर्ने बताएका छन् । 
नेकपा एमालेले गर्यो ७ बुँदे समसामयिक प्रस्ताव पारित
नेकपा एमालेले गर्यो ७ बुँदे समसामयिक प्रस्ताव पारित बैठकले भ्रष्टाचार र अनियमितताप्रति निसर्त विरोध एवं सुशासन र विधिको शासनप्रति अविचलित निष्ठा रहेको प्रतिबद्धता जनाएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै पार्टीले  ७ बुँदे समसामयिक प्रस्तावबारे जानकारी गराएको हो । 
‘युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नु सरकारको प्राथमिकता’
‘युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नु सरकारको प्राथमिकता’ उनले भने, ‘वैदेशिक रोजगारबाट फर्किएका युवाहरूलाई लक्षित गरी हाल कोशी र मधेश प्रदेशका २० पालिकामा रेमी परियोजनाअन्तर्गत पुनः एकीकरण र उद्यमशीलता प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएको छ । जेन जी पुस्तालाई लक्षित गरी स्टार्ट अप, नवप्रवर्तन कार्यक्रममार्फत् उद्यमशीलता विकासका कार्यक्रमहरू सञ्चालन भईरहेका छन् ।’
शान्ति प्रकियालाई टुङगोमा पु‍र्याउने विषय सरकारको उच्च प्राथमिकतामा छ : प्रधानमन्त्री
शान्ति प्रकियालाई टुङगोमा पु‍र्याउने विषय सरकारको उच्च प्राथमिकतामा छ : प्रधानमन्त्री साथै उनले शान्ति प्रक्रियालाई टुंगोमा पु‍र्याउने विषय सबैको उत्तिकै चासो र सरोकारको विषय भएको बताए । उनले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को व्यवस्था बमोजिम नै आयोगहरू गठन भैइ कार्य प्रारम्भ भैइसकेको बताए ।
मधेश प्रदेश संकटग्रस्त क्षेत्र घोषणा
मधेश प्रदेश संकटग्रस्त क्षेत्र घोषणा मधेश प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न नेपाल सरकारबाट निर्णयको लागि सिफारिस भई आए बमोजिम नेपाल राजपत्रमा सूचना प्रकाशित भएको मितिले तीन महिनाको लागि मधेश प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने स्वीकृतिका लागि नेपाल सरकार मन्त्रिपरिषद्मा प्रस्ताव पेश गरिएको हो ।
सरकारी कार्यक्रममा निलम्बनमा परेकाहरु उपस्थिति हुनु संसदको अवमूल्यन हो : माधव सापकोटा [भिडियो]
सरकारी कार्यक्रममा निलम्बनमा परेकाहरु उपस्थिति हुनु संसदको अवमूल्यन हो : माधव सापकोटा [भिडियो] उनले भने,‘यही संसदले सार्वजनिक पद अवलम्वन गरेको हो । सरकारी कार्यक्रममा निलम्बनमा परेका र कानूनीरुपमा मुद्धा समेत लागेका मानिस प्रमुख अतिथिको रुपमा आमन्त्रण गर्नु भनेको संसदको समेत अवमूल्यन हो साथै शासन प्रणाली, नैतिकता र जन विश्वासमाथि ठूलो हमला हो । त्यसैले गृहमन्त्रालयले यसको बारेमा आधिकारीक धारणा के हो जान्न चाहान्छु...
यस्ता छन्, मन्त्रिपरिषद्का १० वटा निर्णयहरु (भिडियोसहित)
यस्ता छन्, मन्त्रिपरिषद्का १० वटा निर्णयहरु (भिडियोसहित) रकारले मन्त्रिपरिषद्का २०८२ साउन ४ गतेका निर्णयहरू सार्वजनिक गरेको छ । सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ्ले आइतबारको बैठकको १० वटा निर्णहरु सार्वजनिक गरेका हुन् । 
Weather Update