Harsamaya
हर समय
हर समय
सङ्घीयताका आधारभूत पिलरहरू भत्काउन खोजे देश अर्को दुर्घटनामा फस्छ - रञ्जित कर्ण
सङ्घीयताका आधारभूत पिलरहरू भत्काउन खोजे देश अर्को दुर्घटनामा फस्छ - रञ्जित कर्ण कर्णले वर्तमान सरकारकै घटकले अहिले निर्वाचित कार्यकारी प्रधानमन्त्रीको एजेन्डा उठाएर सङ्घीयताको मूलभूत आधारलाई नै परिवर्तन गर्ने खतरनाक खेल खेलिरहेको आरोप लगाए । 
नेतृत्वमा बसेका व्यक्तिहरुले जिम्मेवारी पुरा नगर्न कम्युनिष्ट आन्दोलन कमजोर -  जनार्दन शर्मा
नेतृत्वमा बसेका व्यक्तिहरुले जिम्मेवारी पुरा नगर्न कम्युनिष्ट आन्दोलन कमजोर -  जनार्दन शर्मा लागि महत्वपूर्ण ऐतिहासिक परिघटना भएकै कारण जनताले अवसर दिएको भन्दै उहाले जनताले दिएको अवसरको दुरुपयोग भएका कारण अहिलेको अवस्था आएको धारणा राखे । 
धान खेत जोगाउन नसके भविष्यमा खाद्य सुरक्षामा संकट आउनसक्छ : कृषि सचिव मिश्र (भिडियोसहित)
धान खेत जोगाउन नसके भविष्यमा खाद्य सुरक्षामा संकट आउनसक्छ : कृषि सचिव मिश्र (भिडियोसहित) ललितपुरको खुमलटारस्थित राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रमा सोमबार आयोजित २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०८३ लाई सम्बोधन गर्दै सचिव मिश्रले प्रविधिको विकास जतिसुकै भए पनि धान उत्पादनका लागि धानखेतको विकल्प नहुने बताए।
वैज्ञानिक समाजवादको नयाँ कार्यक्रम आवश्यक छ : झलनाथ खनाल
वैज्ञानिक समाजवादको नयाँ कार्यक्रम आवश्यक छ : झलनाथ खनाल सोमबार कम्युनिष्ट आन्दोलनका संस्थापक नेता पुष्पलाल श्रेष्ठको १०२औँ जन्मजयन्तीका अवसरमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले अहिले पनि नयाँ जनवादी क्रान्तिकै कार्यक्रम बोकेर समाजवादी क्रान्ति सम्पन्न गर्न नसकिने बताए ।
असार १५ मा दही–चिउरा खानुको वैज्ञानिक कारण यस्तो, जसले ल्याउनेछ स्वास्थ्यमा चमत्कार
असार १५ मा दही–चिउरा खानुको वैज्ञानिक कारण यस्तो, जसले ल्याउनेछ स्वास्थ्यमा चमत्कार दही–चिउरा केवल सांस्कृतिक परम्परा नभई वैज्ञानिक रूपमा पनि स्वास्थ्यका लागि लाभदायी भोजन भएको जनस्वास्थ्यविद् डा. अरुणा उप्रेती बताउँछिन् । 
धितोपत्र बोर्डका अध्यक्ष भट्टले लिए पद तथा गोपनीयताको शपथ
धितोपत्र बोर्डका अध्यक्ष भट्टले लिए पद तथा गोपनीयताको शपथ शपथपछि अर्थमन्त्री वाग्लेले पुँजी बजारमा लगानीकर्ताको लगानी सुरक्षा र बजारप्रति विश्वास बढाउने गरी काम गर्न अध्यक्ष भट्टलाई निर्देशन दिए ।
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? आज चाँदीको मूल्य ४ हजार ३१० रुपैयाँमा कारोबार भएको छ । आइतबार चाँदीको मूल्य ४ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो । 
विश्वकप २०२६ को समूह चरणमा तोडिए अनेक कीर्तिमान
विश्वकप २०२६ को समूह चरणमा तोडिए अनेक कीर्तिमान तीमध्ये १२ टोली युरोप, ९ अफ्रिका, ५ दक्षिण अमेरिका, ३ उत्तर तथा मध्य अमेरिका, २ एसिया र १ ओसिनियाबाट रहेका छन् ।
कागजी तथ्यांकमा धानको ‘रेकर्ड’ उत्पादन : आत्मनिर्भरता कि आयातको आवरणमा अन्य खेल ?
कागजी तथ्यांकमा धानको ‘रेकर्ड’ उत्पादन : आत्मनिर्भरता कि आयातको आवरणमा अन्य खेल ? कृषि क्षेत्रका जानकारहरूले सरकारी तथ्यांक संकलन प्रक्रिया र बढ्दो आयातको प्रकृतिमाथि गम्भीर प्रश्न उठाएका छन् ।
नेपालले हरेक वर्ष ४५–५० अर्बको चामल आयात गरिरहेको छ : धानबाली विज्ञ अधिकारी [भिडियोसहित]
नेपालले हरेक वर्ष ४५–५० अर्बको चामल आयात गरिरहेको छ : धानबाली विज्ञ अधिकारी [भिडियोसहित] उनले धान खेतीको क्षेत्रफल घट्दै जानु, सिंचाइको अभाव, जलवायु परिवर्तन र रासायनिक मलमा बढ्दो निर्भरता मुख्य चुनौतीका रूपमा औंल्याएका छन् ।
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य १८० रुपैयाँ, लीच्ची (भारतीय) प्रतिकिलो २८० रुपैयाँ निर्धारण गरिएको छ ।
जङ्गली हात्तीले ६ घर भत्कायो
जङ्गली हात्तीले ६ घर भत्कायो कोशीटप्पु क्षेत्रबाट प्रवेश गरेको हात्तीको समूह लामाचौरी र ४५ चोक आसपास क्षेत्रको जङ्गलमा रहेको बताइएको छ । अहिले गाउँलेको सुरक्षाका लागि प्रहरी टोली परिचालन गरिएको सूचना अधिकारी बमले बताए । 
Weather Update