Harsamaya
हर समय
हर समय
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको हतारमा उद्घाटन, सर्वसाधारणले अझै कुर्नुपर्ने
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको हतारमा उद्घाटन, सर्वसाधारणले अझै कुर्नुपर्ने सडक विभागका प्रवक्ता तथा उपमहानिर्देशक ई.शुभराज न्यौपानेका अनुसार सुरुङमार्ग सर्वसाधारण तथा सार्वजनिक यातायातका लागि खुला गर्नुअघि अन्तिम सुरक्षा परीक्षण भइरहेको छ ।
प्रधानमन्त्री ज्यू, ‘एक्लो महसुस’ गर्नुपर्ने अवस्था कसरी आयो ?
प्रधानमन्त्री ज्यू, ‘एक्लो महसुस’ गर्नुपर्ने अवस्था कसरी आयो ? प्रधानमन्त्रीज्यू, संसदले प्रश्न सोध्नु घेराबन्दी होइन, प्रतिपक्षले जवाफ माग्नु असहयोग होइन र सरकारलाई सचेत गराउनु अपमान होइन,’ उनले भनिन्।
पहिरो हटाएपछि बीपी राजमार्ग सुचारु 
पहिरो हटाएपछि बीपी राजमार्ग सुचारु  प्रहरीले बीपी राजमार्ग हुँदै यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई सावधानी अपनाउन, सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा सम्भावित जोखिमप्रति सचेत रहन आग्रह गरेको छ।
बोलबम श्रद्धालु सवार ट्याक्टर पल्टिँदा १५ जना घाइते, एकको अवस्था गम्भीर
बोलबम श्रद्धालु सवार ट्याक्टर पल्टिँदा १५ जना घाइते, एकको अवस्था गम्भीर स्कुलको गेटअगाडिको उकालोमा पुगेपछि ट्याक्टर अनियन्त्रित भई ट्रेलरसहित पल्टिँदा श्रद्धालुहरू घाइते भएको प्रहरीले जनाएको छ।
प्रतिनिधिसभाको बैठक बस्दै, चार विधेयक प्रस्तुत हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै, चार विधेयक प्रस्तुत हुँदै सचिवालयका अनुसार बैठकमा परराष्ट्र मन्त्रालय तथा युवा, श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नमा सम्बन्धित मन्त्रीले जवाफ दिनेछन्।
बाढी र पहिरोका कारण विभिन्न जिल्लाका मुख्य राजमार्ग अवरुद्ध
बाढी र पहिरोका कारण विभिन्न जिल्लाका मुख्य राजमार्ग अवरुद्ध सिन्धुपाल्चोकमा पहिरोका कारण अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४ चारिकोल (तातोपानी जाने बाटो), भोटेकोशी–२ कोदारी, भोटेकोशी–२ लिपिङ र चौतारा साँगाचोकगढी नगरपालिका–९ डुम्रेमा सडक अवरुद्ध रहेको छ।
बसको ठक्करबाट चितवनमा पैदलयात्रीको मृत्यु
बसको ठक्करबाट चितवनमा पैदलयात्रीको मृत्यु सोमबार बिहान पूर्व–पश्चिम राजमार्गमा महोत्तरीबाट काठमाडौं जाँदै गरेको बा.प्र. ०३–००१ ख २७२८ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।
साउनको अन्तिम सोमबार - देशभरका शिवालयमा भक्तजनको घुइँचो
साउनको अन्तिम सोमबार - देशभरका शिवालयमा भक्तजनको घुइँचो काठमाडौंको पशुपतिनाथ मन्दिरमा पनि बिहानैदेखि दर्शनार्थीको ठूलो भीड लागेको छ। भक्तजनहरू हातमा बेलपत्र, फूल, फलफूल तथा पूजा सामग्री लिएर भगवान् शिवको दर्शन र पूजाआराधनाका लागि लामबद्ध भएका छन्।
आज देशभर वर्षाको सम्भावना
आज देशभर वर्षाको सम्भावना मधेश प्रदेश तथा बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ।
आजको राशिफल : प्रेम, करिअर र आर्थिक पक्षमा यस्तो छ संकेत
आजको राशिफल : प्रेम, करिअर र आर्थिक पक्षमा यस्तो छ संकेत मेष : आम्दानी सामान्य मात्र हुनेछ । खर्च भए पनि काममा विभिन्न अवसरले पछ्याउनेछन । मेहनत गर्दा अवसर भने पाइनेछ ।
सबै सर्त पूरा नभएसम्म हर्मुज नखोल्ने इरानको चेतावनी
सबै सर्त पूरा नभएसम्म हर्मुज नखोल्ने इरानको चेतावनी यसैबीच हर्मुज क्षेत्रमा जहाजमाथि क्षेप्यास्त्र आक्रमणका घटना बढेका छन्। पछिल्ला घटनामा मानवीय क्षति नभएको जनाइएको छ। हर्मुजमा बढ्दो तनावले विश्व ऊर्जा आपूर्तिमा समेत असर पर्न सक्ने चिन्ता बढेको छ।
Weather Update