जुवातास खेलिरहेका २१ जना पक्राउ
आइतबार, असार १४, २०८३
काठमाडौँ महानगरपालिका–१३ सोल्टीमोडमा डेरागरी बस्ने सिन्धुपाल्चोकका दिनेश लामाको कोठामा जुवातास खेलिरहेको अवस्थामा १० जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
२८९ ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुई जना पक्राउ
आइतबार, असार १४, २०८३
लागूऔषध नियन्त्रण ब्युरोको टोलीले मोरङको विराटनगरबाट २८९ ग्राम ९७० मिलिग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।
गृह मन्त्रालयको कर्मचारी भन्दै प्रहरीमा प्रभाव जमाउन खोज्ने व्यक्ति पक्राउ
आइतबार, असार १४, २०८३
यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बागमतीमा डुबेर दुई बालकको मृत्यु
आइतबार, असार १४, २०८३
मृत्यु हुनेहरूमा सोही स्थानमा बस्ने वर्ष ८ का आदित्य यादव र वर्ष ८ कै अनिकेस यादव रहेका छन् । नदीले बगाएर ल्याएको दाउरा संकलन गर्ने क्रममा दुवै जना अचानक गहिरो पानीमा डुबेर बेपत्ता भएका थिए ।
निजी च्याट सार्वजनिक भएपछि सुजन चापागाईंले मागे माफी
आइतबार, असार १४, २०८३
उनले विगतमा आफू निकट रहेका व्यक्तिहरूसँग भएका कुराकानीका कारण सिर्जित परिस्थितिप्रति दुःख व्यक्त गर्दै क्षमायाचना गरेका छन् ।
हामी लडेका छौँ, मरेका होइनौँ, फेरि उठेर प्रतिगमनलाई पराजित गर्छौँ :ओली
आइतबार, असार १४, २०८३
‘उहाँको जीवनकाल छोटो रह्यो। छोटो समयमै उहाँले असाधारण काम गर्नुभयो र इतिहासलाई प्रभावित पार्नुभयो,’उनले भने।
सम्पत्ति शुद्धीकरण निवारण विधेयक स्वीकृत
आइतबार, असार १४, २०८३
छलफलमा सांसदहरू विश्वराज पोखरेल, विदुषी राणा, पारसमणि गेलाल, आरेन राई, चन्द्रमोहन यादव र गीता गुरूङले भाग लिए ।
१५ कठ्ठा जग्गा र पशुचौपाया बेच्दापनि पुगेन उपचार खर्च, श्रीमती बचाउन इनरदेवलाई ६० लाखको खाँचो
आइतबार, असार १४, २०८३
रौतहटको गरुडा नगरपालिका–२ गेडहीगुठी निवासी ईनरदेव सहनी (अनिश) ले आफ्नी ३० वर्षीया बिरामी पत्नी पूजा देवीको थप उपचारका लागि हारगुहार गरेका हुन् ।
नेपाल टेलिकमले ल्यायो अटो–रिन्यु हुने मासिक प्याकेज : नवीकरण
आइतबार, असार १४, २०८३
त्यस्तै, ४९९ रुपैयाँको प्याकमा सबै नेटवर्कमा ५०० मिनेट कल, कुल १२ जीबी डाटा (८ जीबी नियमित र ४ जीबी नाइट डाटा) तथा सबै नेटवर्कमा पठाउन मिल्ने १०० वटा एसएमएस उपलब्ध हुनेछन् ।
वामपन्थी एकताबिनाको परिणाम ‘बालेन्द्र तानाशाही’ हो : झलनाथ खनाल
आइतबार, असार १४, २०८३
खनालले पछिल्लो निर्वाचनमा वामपन्थी दलहरूले भोगेको हारको समीक्षा गर्नुपर्ने भन्दै एकताबिना भविष्य सुरक्षित नहुने बताए।
मदन भण्डारीको योगदान ऐतिहासिक, तर कुनै पनि विचार सर्वकालिक हुँदैन : प्रचण्ड
आइतबार, असार १४, २०८३
उनले भने,‘तत्कालीन परिस्थितिमा मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद (जबज) ले नेपाली कम्युनिष्ट आन्दोलनलाई जीवन्त राख्न ऐतिहासिक भूमिका निार्वह गर्नुभएको छ ।
कुराले चिउरा भिज्दैन व्यवहारमै कम्युनिस्ट एकता देखिनुपर्छ :माधव नेपाल
आइतबार, असार १४, २०८३
साथै, वर्तमान परिवेशमा समाजवादी आन्दोलनलाई कसरी अघि बढाउने भन्ने विषयमा गम्भीर बहस र आत्ममन्थन आवश्यक रहेको बताए ।
सुरक्षा निकायलाई पत्तै नदिई बारा र पर्साका नाकामा गृहमन्त्री गुरुङको ‘छड्के अनुगमन’
आइतबार, असार १४, २०८३
अनुगमनका क्रममा उनले नाका क्षेत्रका स्थानीय बासिन्दा तथा ज्येष्ठ नागरिकहरूसँग सीमापार भइरहेको तस्करी र सुरक्षा व्यवस्थाका विषयमा सोधपुछ तथा अन्तरक्रियासमेत गरेका छन् ।
साताको लोकप्रिय

