केप भर्डलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा
शनिबार, असार २०, २०८३
अग्रता दिलाएका थिए भने ५९औँ मिनेटमा डेराए डुआर्टेले केप भर्डका लागि बराबरी गोल फर्काए।
अस्ट्रेलियालाई हराउँदै इजिप्ट अन्तिम १६ मा
शनिबार, असार २०, २०८३
त्यसपछि दुवै टोलीले थप समयमा गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। पेनाल्टीमा इजिप्टका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै ४–२ को जित निकाल्न सफल भए।
आजको राशिफल: शनिबार कुन राशिको दिन कस्तो रहला ?
शनिबार, असार २०, २०८३
विगतका कमजोरी सच्याउने मौका मिल्नेछ। विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। व्यापार ब्यबसायबाट लाभ मिल्नेछ।
मनसुन सक्रिय, देशभर पानी पर्ने
शनिबार, असार २०, २०८३
भूभागका केही स्थान तथा कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
सांसद अमरेशकुमारको सरकारलाई प्रश्न : ‘उखुको पैसा पाउन किसान फेरि माइतीघरमा बस्नुपर्ने हो?’
शुक्रबार, असार १९, २०८३
उनले मल र सिँचाइको अभावसँगै भुक्तानी नपाउँदा किसान थप समस्यामा परेको बताउँदै छोराछोरीको शिक्षा र दैनिक घरखर्चसमेत धान्न कठिन भएको उल्लेख गरे ।
३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद
शुक्रबार, असार १९, २०८३
सबै सामान आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।
बस दुर्घटना हुँदा ४० जनाको मृत्यु
शुक्रबार, असार १९, २०८३
गम्भीर रहेको सेरानीले बताएका छन् । बस करिब २१ देखि २४ मिटर खोलामा तल खसेर दुर्घटना भएको सेरानीले बताएका छन्
भूकम्प गएको आठ दिनपछि सकुशल उद्धार
शुक्रबार, असार १९, २०८३
, एल साल्भाडोर र मेक्सिकोका उद्धार टोलीले लगातार तीन दिनको प्रयासपछि सुरुङ खनेर उहाँलाई बाहिर निकालेका हुन्।
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्तका कार्कीको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रहरी र लागुऔषध कारोबारीबीच गोली हानाहान, भारतीय नागरिक पक्राउ
शुक्रबार, असार १९, २०८३
घाइते कलामलाई नियन्त्रणमा लिएर उपचारका लागि सिरहास्थित प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ ।
सरकारले गर्यो सात विश्वविद्यालयमा उपकुलपति नियुक्त
शुक्रबार, असार १९, २०८३
सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा किसन दत्त भट्ट नियुक्त भएका छन् । मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा राजन सुवाललाई नियुक्त गरिएको छ ।
एन्फा पदाधिकारीको विदेश यात्रा नरोक्न उच्च अदालत पाटनको अन्तरिम आदेश
शुक्रबार, असार १९, २०८३
न्यायाधीश गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासको सुनुवाइ गर्दै विपक्षीका नाममा उक्त आदेश जारी गरेको हो।
कांग्रेस इतर पक्षको चेतावनी : संवाद नभए १५औँ महाधिवेशन नै नहुने जोखिम
शुक्रबार, असार १९, २०८३
शुक्रबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवासमा बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता मोहन बस्नेतले प्रदेश भेलापछि अब राष्ट्रिय भेला आयोजना हुने जानकारी दिए।
साताको लोकप्रिय

