Harsamaya
हर समय
हर समय
एडीबीको दक्षिण एसिया विभागको महानिर्देशकमा नेपाली नागरिक सोना श्रेष्ठ नियुक्त
एडीबीको दक्षिण एसिया विभागको महानिर्देशकमा नेपाली नागरिक सोना श्रेष्ठ नियुक्त एडीबीमा प्रारम्भिक कार्यकालमा उनले मध्य तथा पश्चिम एसिया, दक्षिण एसिया र दक्षिण–पूर्वी एसियामा सञ्चालन अनुभव हासिल गरेकी थिइन् ।
सत्ता कब्जा गर्नेहरुलाई मात्रै निर्वाचन अनिवार्य चाहिएको छ : दुर्गा प्रसाईं
सत्ता कब्जा गर्नेहरुलाई मात्रै निर्वाचन अनिवार्य चाहिएको छ : दुर्गा प्रसाईं उनले भने, ‘हामीलाई देश वा मुलुक जोगाउने, धर्म, संस्कृति जोगाउने पत्रकारिता चाहिएको छ । अब हामी सबैजना मिलेर देश जोगाउन लागेनौं भने डरलाग्दो स्थितिको सामना गर्न तयार रहनुपर्छ ।’
आज नयाँ बंगलादेशको जन्मदिन हो: मोहम्मद युनुस
आज नयाँ बंगलादेशको जन्मदिन हो: मोहम्मद युनुस प्रतिस्पर्धामा रहेका प्रमुख दलहरूमा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी), जमात–ए–इस्लामी, नेशनल सिटिजन पार्टी (एनसीपी), जातिया पार्टी (जेपी–क्वादेर), जातिया पार्टी (जेपी–एरशाद), लेफ्ट डेमोक्रेटिक एलायन्स र आमार बंगलादेश पार्टी (एबी पार्टी) रहेका छन् ।
जेनजी विद्रोहपछि बंगलादेशमा पहिलो संसदीय चुनाव
जेनजी विद्रोहपछि बंगलादेशमा पहिलो संसदीय चुनाव नतिजा शुक्रबार सार्वजनिक हुने अपेक्षा गरिएको छ, जसले बङ्गलादेशको लोकतान्त्रिक भविष्यको दिशा तय गर्नेछ।
‘रास्वपा सामाजिक सञ्जालबाट उदाएको पार्टी हो, मेरो प्रतिस्पर्धी कोही छैन’ : अनिल रुगांटा
‘रास्वपा सामाजिक सञ्जालबाट उदाएको पार्टी हो, मेरो प्रतिस्पर्धी कोही छैन’ : अनिल रुगांटा ‘पार्टी परिवर्तन बाहेक विकास देखिएन,’ उनले भने, ‘स्वार्थअनुसार पार्टी फेर्नेले विकास गर्न सक्दैन।’
चारवटा विद्यालयमा ‘साना डाक्टर कार्यक्रम’ सञ्चालन गर्दै महानगर
चारवटा विद्यालयमा ‘साना डाक्टर कार्यक्रम’ सञ्चालन गर्दै महानगर एउटा स्वास्थ्य क्लवमा १५ जनादेखि २० जनासम्म छात्रछात्रा राखिनेछ ।
पूर्वी नेपालमा रहेका कुलमान घिसिङ भन्छन् : चुनावी सहकार्य तत्काल सम्भव छैन
पूर्वी नेपालमा रहेका कुलमान घिसिङ भन्छन् : चुनावी सहकार्य तत्काल सम्भव छैन हामी समान अस्तित्वमा उभिनुपर्छ भन्ने मान्यताका साथ अघि बढेका छौं,’ उनले भने ।
सडक दुर्घटनामा सुरज थापाको मृत्यु
सडक दुर्घटनामा सुरज थापाको मृत्यु भरतपुर महानगरपालिका–१५ मा आज बिहान भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
काठमाडौँ अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा निषेधाज्ञा जारी
काठमाडौँ अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा निषेधाज्ञा जारी पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ फर्कँदा संभावित प्रदर्शन रोक्न निषेधाज्ञा जारी गरिएको हो। यस आदेश आजदेखि १ महिनासम्म लागू हुनेछ।
देउखुरीमा अटोरिक्सा र टिपर ठोक्किँदा एकको मृत्यु, पाँच घाइते
देउखुरीमा अटोरिक्सा र टिपर ठोक्किँदा एकको मृत्यु, पाँच घाइते भालुवाङबाट कालाकाटेतर्फ गइरहेको टिपरले विपरीत दिशाबाट आइरहेको अटोरिक्सालाई ठक्कर दिएको हो । दुर्घटनामा संलग्न टिपर र चालकलाई नियन्त्रणमा लिइएको छ । 
तोलामा एक सयले घट्यो सुनको मूल्य
तोलामा एक सयले घट्यो सुनको मूल्य नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख ६ हजार ५०० र एक तोला चाँदीको मोल पाँच हजार ३४० कायम भएको छ । 
कर्णालीमा नयाँ उम्मेदवारका पुरानै चुनावी नारा
कर्णालीमा नयाँ उम्मेदवारका पुरानै चुनावी नारा चुनावी प्रतिबद्धता कागजमै सीमित हुने कि व्यवहारमा रूपान्तरण हुन्छ भन्ने विषय कर्णालीवासीका लागि अझै प्रतीक्षाकै विषय बनेको छ ।
Weather Update