Harsamaya
हर समय
हर समय
कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न तीन दिनपछि गोताखोर परिचालन
कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न तीन दिनपछि गोताखोर परिचालन सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक प्रेमबहादुर तामाङको नेतृत्वमा चार सदस्यीय गोताखोर टोली आज घटनास्थल पुगेको हो।
भ्रष्टाचारविरुद्धको अभियानमा समर्थन छ, तर प्रतिशोधको राजनीति स्वीकार्य छैन : सुदन किराँती
भ्रष्टाचारविरुद्धको अभियानमा समर्थन छ, तर प्रतिशोधको राजनीति स्वीकार्य छैन : सुदन किराँती सरकार गठन हुँदा सुशासन, प्रशासनिक सुधार, भ्रष्टाचार नियन्त्रण र छिटो सेवा प्रवाहको प्रतिबद्धता व्यक्त गरिए पनि व्यवहारमा त्यसको विपरीत गतिविधि देखिएको उनले बताए । 
पुरानो मजाकलाई लिएर हावा गफ नफैलाउन करिष्मा मानन्धरको आग्रह
पुरानो मजाकलाई लिएर हावा गफ नफैलाउन करिष्मा मानन्धरको आग्रह उनका अनुसार आफू कसैसँग मजाक गर्ने स्वभावको व्यक्ति नभए पनि साथीहरूको आग्रहमा ‘ट्रक ड्राइभर’ चलचित्रको छायांकनका क्रममा भएको एउटा सामान्य घटनालाई अहिले अनावश्यक रूपमा अतिरञ्जित गरेर प्रस्तुत गरिएको छ।
 सुनको मूल्य एक सातामै ११ हजार ६०० रुपैयाँले महँगियो
 सुनको मूल्य एक सातामै ११ हजार ६०० रुपैयाँले महँगियो महासंघका तथ्यांकअनुसार असार १४ गते सुन प्रतितोला ४ हजार ७०० रुपैयाँले बढेर २ लाख ८३ हजार ८०० रुपैयाँ पुगेको थियो ।
 बजार मूल्य घटाउन सरकारको आग्रह
 बजार मूल्य घटाउन सरकारको आग्रह त्यसअनुसार उपभोक्ताले प्रत्यक्ष राहत पाउने गरी बजारमा वस्तु तथा सेवाको मूल्य पनि घटाउन विभागले अनुरोध गरेको हो।
महिलाको सुरक्षाका लागि सोच परिवर्तन आवश्यक, रङ परिवर्तन होइन : कुलमान घिसिङ
महिलाको सुरक्षाका लागि सोच परिवर्तन आवश्यक, रङ परिवर्तन होइन : कुलमान घिसिङ घिसिङका अनुसार हरियो रङ केवल बसको रङ नभई वातावरणमैत्री सार्वजनिक यातायातप्रतिको प्रतिबद्धता र हरित नेपालको राष्ट्रिय संकल्पको प्रतीक हो।
एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ
एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ साटेर अवैध कारोबार गरेको आरोपमा भक्तपुर मध्यपुर थिमी–५ का २५ वर्षीय मुकेश प्रजापतिलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।
विपदजन्य घटनामा १२७ को मृत्यु, ७७३ घाइते
विपदजन्य घटनामा १२७ को मृत्यु, ७७३ घाइते यस्तै लेक लागेका ५४ घटनामा २१ जनाको मृत्यु र ३४ जना घाइते तथा चट्याङ्का २०५ घटनामा १९ जनाको मृत्यु र ९८ जना घाइते भएका छन् । 
केप भर्डलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा
केप भर्डलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा अग्रता दिलाएका थिए भने ५९औँ मिनेटमा डेराए डुआर्टेले केप भर्डका लागि बराबरी गोल फर्काए।
अस्ट्रेलियालाई हराउँदै इजिप्ट अन्तिम १६ मा
अस्ट्रेलियालाई हराउँदै इजिप्ट अन्तिम १६ मा त्यसपछि दुवै टोलीले थप समयमा गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। पेनाल्टीमा इजिप्टका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै ४–२ को जित निकाल्न सफल भए।
आजको राशिफल: शनिबार कुन राशिको दिन कस्तो रहला ?
आजको राशिफल: शनिबार कुन राशिको दिन कस्तो रहला ? विगतका कमजोरी सच्याउने मौका मिल्नेछ। विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। व्यापार ब्यबसायबाट लाभ मिल्नेछ।
Weather Update