Harsamaya
हर समय
हर समय
भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या २,६४५ पुग्यो
भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या २,६४५ पुग्यो अस्थायी शिविरका लागि कमान्ड सेन्टरका प्रमुख समेत रहेका रोड्रिग्जले टेलिग्राम मार्फत छ हजार  ४६२ जनालाई उद्धार गरिएको र ८६ हजार ११७ परिवारले सहायता प्राप्त गरेको बताएका छन् । 
सरकारको दाबी  ४६५ परिवार सुकुम्वासीले पाए २५ हजार रुपैयाँ राहत
सरकारको दाबी  ४६५ परिवार सुकुम्वासीले पाए २५ हजार रुपैयाँ राहत पूर्वाधार विकास मन्त्रालयका सहसचिव नवराज प्याकुरेलले जोखिमयुक्त बस्ती व्यवस्थापनको प्रगति विवरण प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् । 
६६६ बिचौलियालाई नियन्त्रणमा, ४६५ सुकुम्वासी परिवारलाई राहत 
६६६ बिचौलियालाई नियन्त्रणमा, ४६५ सुकुम्वासी परिवारलाई राहत  सरकारका प्रवक्ता सस्मित पोखरेलले सम्पत्ति छानबिन आयोगमा ११ हजार उजुरी प्राप्त भएको साथै हालसम्म ६६६ बिचौलिया नियन्त्रणमा लिइएको जानकारी दिएका हुन् । 
सम्पत्ति शुद्धीकरण निवारण विधेयक : संशोधनका मुख्य बुँदा के के हुन् ? 
सम्पत्ति शुद्धीकरण निवारण विधेयक : संशोधनका मुख्य बुँदा के के हुन् ?  यस अवस्थाबाट बाहिरिन कानुनी तथा संस्थागत सुधार आवश्यक रहेकाले सरकारले संशोधन विधेयक अघि बढाएको हो । 
सरकारको दाबी - १०० कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत 
सरकारको दाबी - १०० कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत  उनका अनुसार १७ बुँदाको प्रगति ८० प्रतिशत माथि छ भने १३ बुँदाको प्रगति ६० प्रतिशतभन्दा कम रहेको छ । 
कांग्रेसले भन्यो - सरकारको शासकीय सुधारसम्बन्धी सय बुँदे कार्यसूची असफल
कांग्रेसले भन्यो - सरकारको शासकीय सुधारसम्बन्धी सय बुँदे कार्यसूची असफल सरकार आफ्नै प्रतिबद्धता पूरा गर्न असफल भएको ठहर गर्दै उक्त विषयलाई संसदमा सशक्त रूपमा उठाउने निर्णय पनि गरेको छ ।
सरकारको सय दिन : मकवानपुरमा निराशा, स्थानीयले उठाए अधुरा प्रतिबद्धताको प्रश्न
सरकारको सय दिन : मकवानपुरमा निराशा, स्थानीयले उठाए अधुरा प्रतिबद्धताको प्रश्न सडक विस्तारका विषयमा सरकारले गरेका घोषणाहरू कार्यान्वयनमा नआएको भन्दै स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन् ।
नेपाल एफएटिएफको ‘ब्ल्याक लिस्ट’मा पर्ने जोखिम
नेपाल एफएटिएफको ‘ब्ल्याक लिस्ट’मा पर्ने जोखिम उनले वर्तमान सरकार गठन भएदेखि नै एफएटिएफका सिफारिस पूर्ण रूपमा कार्यान्वयन गर्ने दिशामा काम भइरहेको पनि बताए । 
जनकपुरबाट पोखरातर्फ आउँदै गरेको बस दुर्घटना, नौ जना घाइते
जनकपुरबाट पोखरातर्फ आउँदै गरेको बस दुर्घटना, नौ जना घाइते बसमा  ३०–३५ जना यात्रुहरू सवार रहेको र अन्य यात्रुहरू सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । 
न्युरोडको कर्नर पोइन्ट रेस्टुरेन्टलाई २ लाख १ हजार जरिवाना
न्युरोडको कर्नर पोइन्ट रेस्टुरेन्टलाई २ लाख १ हजार जरिवाना खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त अनुगमन टोलीले रेस्टुरेन्टमा गम्भीर सरसफाइ र खाद्य सुरक्षा समस्या फेला पारेपछि कारबाही गरेको हो ।
कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न तीन दिनपछि गोताखोर परिचालन
कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न तीन दिनपछि गोताखोर परिचालन सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक प्रेमबहादुर तामाङको नेतृत्वमा चार सदस्यीय गोताखोर टोली आज घटनास्थल पुगेको हो।
भ्रष्टाचारविरुद्धको अभियानमा समर्थन छ, तर प्रतिशोधको राजनीति स्वीकार्य छैन : सुदन किराँती
भ्रष्टाचारविरुद्धको अभियानमा समर्थन छ, तर प्रतिशोधको राजनीति स्वीकार्य छैन : सुदन किराँती सरकार गठन हुँदा सुशासन, प्रशासनिक सुधार, भ्रष्टाचार नियन्त्रण र छिटो सेवा प्रवाहको प्रतिबद्धता व्यक्त गरिए पनि व्यवहारमा त्यसको विपरीत गतिविधि देखिएको उनले बताए । 
Weather Update