Harsamaya
हर समय
हर समय
मनसुनी वायुको प्रभाव कमजोर हुँदै, मधेश र लुम्बिनी प्रदेशमा हावाहुरी चल्ने
मनसुनी वायुको प्रभाव कमजोर हुँदै, मधेश र लुम्बिनी प्रदेशमा हावाहुरी चल्ने देशको पहाडी भू-भागमा साधरणतया बदली रही बाँकी भू-भागका आंशिक बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा कोशी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। 
यस्तो छ, आइतबारको विदेशी मुद्राको विनिमय दर
यस्तो छ, आइतबारको विदेशी मुद्राको विनिमय दर युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६२ रुपैयाँ ४९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ २१  पैसा र बिक्रीदर १७३ रुपैयाँ ९७ पैसा तोकिएको छ ।
आजको राशिफल: कोहीको अधुरा काम पुरा हुने, कोहीलाई नयाँ अवसर आउने
आजको राशिफल: कोहीको अधुरा काम पुरा हुने, कोहीलाई नयाँ अवसर आउने पढाइ लेखाइमा प्रगति हुनेछ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। रचनात्मक कार्यमा जुट्नाले प्रशस्तै फाइदा हुनेछ। आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन्। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ।
काठमाडौं महानगरपालिकाको ज्यादतीका विरुद्ध  कवाड व्यवसायीले उठाए आवाज
काठमाडौं महानगरपालिकाको ज्यादतीका विरुद्ध कवाड व्यवसायीले उठाए आवाज संघका अध्यक्ष राम केवल गुप्ताका अनुसार, अहिले देशभर एक लाखभन्दा बढी मानिस प्रत्यक्षरुपमा यस व्यवसायमा संलग्न छन् । वातावरणीय सरसफाईमा समेत यसको उल्लेख्य योगदान रहेको उनले बताए । 
क्यानडा पठाइदिन्छु भन्दै ६६ लाख ठगी गर्ने रविन पक्राउ
क्यानडा पठाइदिन्छु भन्दै ६६ लाख ठगी गर्ने रविन पक्राउ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका-५ बस्ने गोरखा पालुङटार नगरपालिका-२ घर भएका ३७ वर्षीय रविन आचार्यलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 
करिब ६७१ किलो गाँजासहित भारतीय ट्रक चालक पक्राउ
करिब ६७१ किलो गाँजासहित भारतीय ट्रक चालक पक्राउ राप्ती नगरपालिका-१ स्थित लोथर पुल नजिकैबाट करिब ६ सय ७१ किलो ६ सय ग्राम गाजासहित भारत बिहार पूर्वी चम्पारण तुर्कालिया घर भएका ३७ वर्षीय शेख सविलअख्तरलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । 
भारत र चीनसँग सन्तुलन मिलाएर काम गर्न नसके नेपालको राष्ट्रियतामाथि हमला हुनेवाला छ : नेता खनाल [भिडियो]
भारत र चीनसँग सन्तुलन मिलाएर काम गर्न नसके नेपालको राष्ट्रियतामाथि हमला हुनेवाला छ : नेता खनाल [भिडियो] त्यस्तै उनले पुष्पलााललाई सम्झँदै पुष्पलाल नेपालका जनतालाई प्रशिक्षित गर्ने पहिलो व्यक्ति रहेको बताए । उनले कम्युनिष्ट पार्टी एउटा मात्र हुने भएकाले अहिले कम्युनिष्ट पार्टी धेरै भएको बताए । 
ओलीसँगको एकता जोगाउन प्रयास गरें, पशुपतिमा मेरो विरुद्ध साँठगाँठ भयो : प्रचण्ड [भिडियो]
ओलीसँगको एकता जोगाउन प्रयास गरें, पशुपतिमा मेरो विरुद्ध साँठगाँठ भयो : प्रचण्ड [भिडियो] प्रचण्डका अनुसार अध्यक्षका रूपमा आफैंले सञ्चालन गरेको एक मात्र बैठकमा ९० प्रतिशत नेताहरू खुसी थिए । उनलाई त्यतिबेला नेकपा एकता दीर्घकालीन हुने विश्वाससमेत लागेको थियो। तर, केही दिनमै परिस्थिती उल्टिएको उनले बताए ।
डुबेर बेपत्ता भएका बालकको शव फेला
डुबेर बेपत्ता भएका बालकको शव फेला भारत बिहार सीता मढी जिल्लाको ग्राम जमुआहा १ पञ्चायत मठिया बस्ने शिवशङ्कर साहका १४ वर्षीय छोरा पवन कुमार साहको शव फेला परेको उनले जानकारी दिए ।
फलफूलमा हुने आयात कम गर्न फल दिने बिरुवा रोप्न आवश्यक : सांसद श्रेष्ठ [भिडियो]
फलफूलमा हुने आयात कम गर्न फल दिने बिरुवा रोप्न आवश्यक : सांसद श्रेष्ठ [भिडियो] खुल्ला क्षेत्रहरूमा फलफूलहरू रोप्न थालियो भने चराचुरुङ्गीले पनि खान पाउने र बिस्तारै बाहिरबाट भित्र्याउने सङ्ख्यामा पनि कमी हुन्छ । यस्ता कामहरूले सुक्ष्मरुपमा अर्थतन्त्रमा नै टेवा पुग्ने पुर्‍याउने देखिन्छ ।’
गोली प्रहार गरी सिरहामा प्रहरीले समात्यो लागूऔषध कारोबारी
गोली प्रहार गरी सिरहामा प्रहरीले समात्यो लागूऔषध कारोबारी गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय झाझपट्टी, जिल्ला प्रहरी कार्यालय सिराहा र लागु औषध नियन्त्रण ब्युरो गोल बजारबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ३२ एम् ७३३८ नम्बरको मोटरसाइकललाई रोक्ने प्रयास गरेको थियो ।
विपद्को विषयलाई ठिक ढङ्गले सम्बोधन गर्न सरकार प्रतिबद्ध छ : गृहमन्त्री
विपद्को विषयलाई ठिक ढङ्गले सम्बोधन गर्न सरकार प्रतिबद्ध छ : गृहमन्त्री उनले नेपाल प्राकृतिक विपद् जोखिमको उच्च जोखिममा रहेको देश भएको उल्लेख गर्दै भूकम्प, बाढी, पहिरो, डुबान र चट्याङलगायतका विपद्ले देशलाई निरन्तर चुनौती दिइरहेको बताए । ‘अब केही समयपछि अत्यधिक वर्षा भएर फेरि बाढी र डुबानको स्थिति हुन सक्छ,’ उनले भने ।
Weather Update