Harsamaya
हर समय
हर समय
नेपालमा प्रदर्शनमा आयो पौराणिक ड्रामा फिल्म ‘नागबन्धम’
नेपालमा प्रदर्शनमा आयो पौराणिक ड्रामा फिल्म ‘नागबन्धम’ फिल्ममा हिमालयको रहस्यमय गहिराइमा लुकेको भगवान् अनन्त पद्मनाभस्वामीको अमूल्य खजाना र श्रीरङ्गापुरम् मन्दिरमा रहेको ऐतिहासिक ‘ब्रह्म कमल’ (सुनौलो फूल) को रहस्यमय संसारलाई भव्य रूपमा प्रस्तुत गरिएको छ ।
धनकुटाका जिल्ला नेतृत्वका पदाधिकारीसहित दर्जनौँ नेताले छाडे काँग्रेस 
धनकुटाका जिल्ला नेतृत्वका पदाधिकारीसहित दर्जनौँ नेताले छाडे काँग्रेस  सोही कारण आफूहरू पार्टीको जिम्मेवारीबाट अलग हुन बाध्य भएको उनीहरूले उल्लेख गरेका छन्।
बागमतीमा तामाङ र नेपाल भाषाको सरकारी प्रयोग कार्यान्वयनमा, अध्यक्ष लामाले जनाए खुशी
बागमतीमा तामाङ र नेपाल भाषाको सरकारी प्रयोग कार्यान्वयनमा, अध्यक्ष लामाले जनाए खुशी प्रदेशसभाको बैठकमा सांसद नुरज बज्राचार्यले नेपाल (नेवार) भाषामा अर्थमन्त्री प्रभात लामालाई प्रश्न सोध्नु र अर्थमन्त्री लामाले तामाङ भाषामा जवाफ दिनु यस निर्णयको व्यावहारिक कार्यान्वयनको संकेतका रूपमा हेरिएको छ।
देशभर २४.९ प्रतिशत धान रोपाइँ, पर्याप्त वर्षा नहुँदा समस्या
देशभर २४.९ प्रतिशत धान रोपाइँ, पर्याप्त वर्षा नहुँदा समस्या कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार कुल १३ लाख ७० हजार ६२ हेक्टर धान खेती हुने क्षेत्रफलमध्ये ३ लाख ४१ हजार २०९.४६ हेक्टरमा रोपाइँ सम्पन्न भएको हो ।
प्रेस स्वतन्त्रता संकुचन गर्ने सरकारको कुनै मनसाय छैन : मन्त्री तिमिल्सिना [भिडियोसहित]
प्रेस स्वतन्त्रता संकुचन गर्ने सरकारको कुनै मनसाय छैन : मन्त्री तिमिल्सिना [भिडियोसहित] प्रेस स्वतन्त्रताको अधिकार कार्यान्वयनमा कुनै अवरोध भए त्यसको समाधानका लागि कानुनी र संस्थागत व्यवस्था रहेको उनले उल्लेख गरे।
बालेन सरकारप्रति आशा र विश्वास अनि डर छ 
बालेन सरकारप्रति आशा र विश्वास अनि डर छ  पुराना राजनीतिक दलहरु भन्दा फरक र पृथक मानिएको राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा बनेको सरकारप्रति बहुसंख्यक नेपाली आशावादी छन् ।
रुस–युक्रेन युद्ध : ड्रोन आक्रमण निरन्तर, सैन्य हेलिकोप्टर निशानामा
रुस–युक्रेन युद्ध : ड्रोन आक्रमण निरन्तर, सैन्य हेलिकोप्टर निशानामा मन्त्रालयका अनुसार रुसी सेनाले युक्रेनी सैनिक र विदेशी भाडाका लडाकुहरूको अस्थायी तैनाथी स्थलहरूलाई पनि निशाना बनाएको छ। साथै, खार्किभ क्षेत्रमा थप चार बस्तीहरू आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ।
यौन हिंसा र मानवअधिकारको गम्भीर बहस बोकेको ‘श्श्श...! इजलास जारी छ’ (भिडियोसहित)
यौन हिंसा र मानवअधिकारको गम्भीर बहस बोकेको ‘श्श्श...! इजलास जारी छ’ (भिडियोसहित) उनले आधुनिकताको नाममा भित्रिएका नयाँ सामाजिक अभ्यासलाई अन्धाधुन्ध स्वीकार गर्नुभन्दा त्यसका प्रभावबारे गम्भीर हुनुपर्ने धारणा पनि राखे। विशेषगरी युवा पुस्ताले आफ्नो मौलिक संस्कृति, सामाजिक यथार्थ र दीर्घकालीन प्रभावलाई बुझेर मात्रै नयाँ अभ्यास अपनाउनुपर्ने उनको सुझाव छ।
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) ५० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो १५ रुपैयाँ, आलु रातो (लाम्चो) प्रतिकिलो ३८ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो २८ रुपैयाँ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ५२ रुपैयाँ रहेको छ । 
डोल्पामा हिलोसहितको बाढीले घर पुरिँदा एक महिलाको मृत्यु, चार घाइते
डोल्पामा हिलोसहितको बाढीले घर पुरिँदा एक महिलाको मृत्यु, चार घाइते प्रहरी र स्थानीयवासीको सहयोगमा उनको उद्धार गरी स्वास्थ्य चौकी झ्याँकोट लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुई संसदीय समितिको बैठक बस्दै
दुई संसदीय समितिको बैठक बस्दै आज बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा आ.व.२०८३/८४को मौद्रिक नीतिमा समेट्नु पर्ने विषयहरूका सम्बन्धमा विज्ञ एवं सरोकारवालाहरूसँग छलफल हुने कार्यसूची रहेको छ ।
फ्रान्स विश्वकपको क्वाटरफाइनलमा प्रवेश
फ्रान्स विश्वकपको क्वाटरफाइनलमा प्रवेश यस जितसँगै फ्रान्स क्वाटरफाइनलमा प्रवेश गरेको हो । पाराग्वे भने प्रतियोगिताबाट बाहिरिएको छ ।
Weather Update