नर्वे विश्वकपको क्वाटरफाइनलमा, ब्राजिल बाहिरियो
सोमबार, असार २२, २०८३
सम्पन्न खेलमा ब्राजिललाई २–१ ले हराउँदै नर्वे विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?
सोमबार, असार २२, २०८३
सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११८ रुपैयाँ १८ पैसा तोकिएको छ ।
पहाडी र तराई भूभागमा ठूलो पानी पर्ने
सोमबार, असार २२, २०८३
धेरै स्थानमा, कोशी प्रदेशको थोरै स्थानमा साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ।
आजको राशिफल : सफलता, आम्दानी र नयाँ अवसरको संकेत, कुन राशिले पाउँछ विशेष लाभ ?
सोमबार, असार २२, २०८३
व्यापार ब्यबसायमा प्रशस्त फाइदा हुने योग रहेकोछ । परिवारको सहयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । साथीभाईसंग रमाइलोमा समय बित्नेछ । रमाइलो गर्न बाहिर जानेहरूको लागि सरासर खुशी र आनन्द मिल्नेछ । बचाएको पैसा अचल सम्पत्तिमा निवेश गर्नुपर्छ ।
कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
आइतबार, असार २१, २०८३
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासहित आज साँझ अस्पतालको स्थलगत निरीक्षणमा पुग्नुभएका गृहमन्त्री गुरुङले सरकारी र सार्वजनिक जग्गा हडपेर बनाइएका अवैध संरचना हटाउन गृह प्रशासनलाई निर्देशन दिएका हुन् ।
सरकारको सय दिन उपलब्धिविहीन, संघीयता र प्रेस स्वतन्त्रतामाथि प्रहार भयो : सांसद राई
आइतबार, असार २१, २०८३
सरकारले सुरुमै प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयास गरेको र प्रतिपक्ष र सञ्चारकर्मीको दबाबपछि मात्रै त्यसमा केही सुधार आएको बताए ।
डोल्पामा बोलेरो दुर्घटना : एकको मृत्यु, ११ जना घाइते
आइतबार, असार २१, २०८३
दुर्घटनामा त्रिपुरासुन्दरी नगरपालिका–८ का ३८ वर्षीय विष्णु बुढाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। जिपमा चालकसहित १२ जना सवार थिए।
काँग्रेस क्रियाशील सदस्यताको म्याद फेरि थपियो, ‘पुरानालाई समेट्न कि सदस्यता न्यून?’
आइतबार, असार २१, २०८३
पूरा हुन बाँकी रहेको तथा नयाँ क्रियाशील सदस्यता विस्तारका लागि पर्याप्त सूचना प्रवाह गर्न समय आवश्यक परेकाले म्याद थपिएको जनाएको छ।
कांग्रेसले १५औं महाधिवेशलाई पेपरलेस बनाउने, विद्युतीय मतदान मेसिनलाई प्राथमिकता दिने
आइतबार, असार २१, २०८३
आइतबार ललितपुरस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले निर्वाचन प्रक्रियालाई ‘डिजिटलाइजेशन’ गर्ने र विद्युतीय मतदान मेसिनलाई प्राथमिकता दिने निर्णय गरेको हो ।
‘माथिको आदेश’ भन्दै भारतीय सवारीसाधन ठोरी प्रवेशमा रोक, पर्यटन व्यवसाय ठप्प
आइतबार, असार २१, २०८३
रिसोर्टहरु भारतीय पर्यटकलाई लक्षित गर्दै संचालनमा ल्याइएको छ भने सयौं ब्यक्तिले स्थानीय स्तरमा नै रोजगारी पाएका छन्।
हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिक मारिए
आइतबार, असार २१, २०८३
सरकार समर्थक फौजले आक्रमणलाई नियन्त्रणमा लिएको जनाएको छ। झडपमा हुथी पक्षमा पनि हताहत भएको बताइए पनि त्यसको विवरण सार्वजनिक गरिएको छैन।
‘ध्रुवे’को आतंक : लियो २५ जनाको ज्यान
आइतबार, असार २१, २०८३
घटनास्थलमै मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्रभूषण यादवले जानकारी दिए ।
नार्कका सम्पर्कविहीन दुई कर्मचारी बर्खास्त
आइतबार, असार २१, २०८३
कर्मचारी प्रशासन विनियमावली, २०६२ को विनियम बमोजिम उनीहरूलाई अनुपस्थित रहेको मितिदेखि नै लागु हुने गरी सेवाबाट हटाइएको हो ।
साताको लोकप्रिय

