रेखा थापाको नयाँ चलचित्र ‘माया भनेको यस्तो होला’ घोषणा [भिडियो]
आइतबार, फागुन ३, २०८२
यस्तै कलाकार सृष्टि श्रेष्ठले चलचित्रमा काम गर्न पाउँदा उत्साहित भएको भन्दै दर्शकसामु जान आतेर रहेको बताइन् ।
टी–२० विश्वकप : नेपालको लगातार तेस्रो हार, नेपाल बाहिरियो
आइतबार, फागुन ३, २०८२
बलिङतर्फ नेपालको एकमात्र विकेट नन्दन यादवले लिए । त्यसअघि मुम्बईस्थित वानखेडे मैदानमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १३३ रन जोड्यो ।
कोशी प्रदेश स्थापनाको आठ वर्ष : अस्थिरताको राजनीतिकाबीच उपलब्धिको दाबी
आइतबार, फागुन ३, २०८२
यद्यपि, वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भने आठ वर्षमा भौतिक पूर्वाधार, सामाजिक विकास र सेवा प्रवाहमा उल्लेख्य प्रगति भएको दाबी गरेका छन् ।
भ्यालेनटाइन डे विशेष गीत ‘मायालुको मुस्कान’ सार्वजनिक
आइतबार, फागुन ३, २०८२
त्यसमाथि जति पनि दर्शकले सिनेमा हेरेका छन् सवैले विशुद्ध पारिवारिक कथामा निर्माण भएको उत्कृष्ट प्रतिक्रिया दिएका छन् ।
शेर्पा समुदायमा राजनीतिक रिक्तता देखियो : गेल्जे शेर्पा
आइतबार, फागुन ३, २०८२
८२ को निर्वाचनमा आशलाग्दो उम्मेद्वार देखिएन,' शेर्पाले भने। उनले शेर्पा पत्रकारितामा पनि यस्तो रिक्तता नहोस् भन्दै शुभकामना व्यक्त गरे।
इन्द्रावतीमा दोस्रो वडाध्यक्ष भलिबल प्रतियोगिता हुने
आइतबार, फागुन ३, २०८२
प्रतियोगितामा प्रथम पुरस्कार ४० हजार रुपैयाँ, दोस्रो पुरस्कार २५ हजार रुपैयाँ र तेस्रो पुरस्कार १५ हजार रुपैयाँ सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ।
नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
आइतबार, फागुन ३, २०८२
यसअघि सुवास प्याकुरेलले अर्धशतक बनाएका थिए । दीपेन्द्र ४७ बलमा ५८ रन जोडेर आउट भए । यस्तै, सोमपाल कामी २६ रनमा अविजित रहे।
ओबामाद्वारा ट्रम्पको क्लिपको आलोचना, राजनीतिक शिष्टाचार खस्किएको टिप्पणी
आइतबार, फागुन ३, २०८२
ओबामाले समुदायस्तरमा शान्तिपूर्ण र सङ्गठित प्रतिरोध देखिनु लोकतन्त्रका लागि सकारात्मक संकेत भएको उल्लेख गर्दै नागरिक सक्रियताले लोकतन्त्र सुदृढ हुने विश्वास व्यक्त गरे ।
देशभरका साथीहरुले मलाई बाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा नै देख्न चाहेका छन् : हेमराज ढकाल [भिडियोसहित]
आइतबार, फागुन ३, २०८२
महासंघभित्र आफू एउटै समूहको सदस्यका रूपमा सहकार्यको भावनासहित अगाडि बढ्ने बताउँदै उनले अन्ततः साथीहरूको सल्लाह र सहमतिमै नेतृत्व यात्राको टुंगो लाग्ने संकेत गरेका छन् ।
काठमाडौं ७ बाट संसद छिर्छु, मतदाताले पछुताउन नपर्नेगरी काम गर्छु : प्रमोदहरि गुरागाईं [भिडियोसहित]
आइतबार, फागुन ३, २०८२
यस पटकको निर्वाचन कानुन निर्माण र नीतिगत निर्णयका लागि भएको स्मरण गराउँदै उनले संसदमा अझै ३९ वटा कानुन निर्माण हुन बाँकी रहेको विषय उठाएका छन् ।
सिरहामा एमालेका दुई पूर्वसांसदसहित दर्जनौं नेता–कार्यकर्ताले दिए सामूहिक राजीनामा
आइतबार, फागुन ३, २०८२
राजनीतिको मूल उद्देश्य पद र शक्ति नभई जनताको हित, सुशासन र नैतिकता हुनुपर्ने उल्लेख गर्दै उनीहरूले अब स्वच्छ, उत्तरदायी र परिवर्तनमुखी राजनीतिक यात्रामा अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।
सुनको मूल्य बढ्दा चाँदीको घट्यो
आइतबार, फागुन ३, २०८२
शुक्रबार ३ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भैइरहेको छ ।
पूर्वमन्त्री विष्णुविक्रम थापाको दाबी - कांग्रेसको घरदैलो अभियान सफल
आइतबार, फागुन ३, २०८२
घरदैलो अभियानका क्रममा मतदाताबाट सकारात्मक प्रतिक्रिया र समर्थन प्राप्त भएको कांग्रेस नेताहरूको भनाइ छ। अभियानमा पार्टीका विभिन्न तहका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको सक्रिय सहभागिता रहेको थियो।
साताको लोकप्रिय

![रेखा थापाको नयाँ चलचित्र ‘माया भनेको यस्तो होला’ घोषणा [भिडियो]](https://www.harsamaya.com/uploads/posts/maya-bhaneko-yastai-hola-1771146415.jpg)