संयोगले शिक्षामन्त्री भए, धेरै कुरा सिक्दैछु : पन्त (भिडियोसहित)
सोमबार, जेठ १२, २०८२
सोमबार काठमाडौंमा आयोजित शिक्षा नीति बहस अन्तर्गत उच्च शिक्षाका आयाम विषयक विमर्श कार्यक्रममा उनले संयोगले शिक्षामन्त्री हुन आइपुगेको भन्दै मुलुकको शिक्षा क्षेत्रलाई राम्रो र सुनिश्चित गन्तव्यतर्फ लैजानको लागि शिक्षा विद्हरूको मार्ग दर्शन र सल्लाहको खाँचो भएको बताए ।
पर्यटकलाई कुनै किसिमको झन्झट नदिन प्रधानमन्त्रीको निर्देशन (भिडियोसहित)
सोमबार, जेठ १२, २०८२
उनले भने, ‘हामीले पूर्वाधार विकाससँगै पर्यटन वृद्धिको कोसिस गरिरहेका छौं । सम्पर्क सञ्जाल विस्तार गरिएको छ । नेपाल अब दुर्गम रहेन । जुम्लाको स्याउ काठमाडौं राम्ररी आएर बजार पाउन थालेको छ । चीनसँग १४ नाका खोलिएको छ । किमाथांका नाकामा पुल बन्दैछ । केही पनि नभएका ठाउँमा एकै पटक सबैथोक...
सर्लाहीमा १५ लाखको गरगहनासहित स्कर्पियो पक्राउ
सोमबार, जेठ १२, २०८२
सर्लाहीस्थित प्रहरी गस्ती टोलीले १५ लाख मूल्य बराबरको सुन चाँदीको गरगहना सहित भारतीय नम्बर प्लेटको एक थान स्कर्पियो गाड़ी बरामद गरेको छ।
एक लाख भन्दा बढीका अवैध सामान बरामद
सोमबार, जेठ १२, २०८२
पक्रउ परेका सामाग्रीहरू आवश्यक कारवाहीका लागिराजापुर भन्सार कार्यालय गुलरिया बुझाएको सूचना अधिकारी डमरपालले बताए ।
लाखौँ जनता सडकमा आए भने एक दिनमै गणतन्त्र समाप्त हुन्छ : लिङ्देन (भिडियोसहित)
सोमबार, जेठ १२, २०८२
त्यस्तै कार्यक्रममा पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले नेपाली नागरिकलाई अबको बाटो नेतालाई छाड्ने या आफै अगाडि आउने भन्ने आफैमा भर पर्ने बताए । उनले भ्रष्टाचारीका विरुद्ध एकजुट भएर आवाज उठाउने बताउँदै नेपालको संविधानको धारा २८४ खारेज गर्नुपर्ने धारणा राखे ।
पार्टी बैठकमा लेखक : पार्टीले चाहे फिर्ता आउँछु‚ देउवाले भने - पर्दैन
सोमबार, जेठ १२, २०८२
‘बैठकमा उहाँले ब्रिफिङ्ग गर्दै पार्टीलाई मेरो कारणले समस्या परेको भए राजीनामा दिएर फिर्ता आउँछु भनेर स्पष्ट रूपमा बोल्नुभयो‚’ बैठकमा सहभागी एक देउवा निकट पदाधिकारीले भने ।
‘बोलेको पुरा गरेन भने नेता र ज्योतिष उस्तै’ : केदार कार्की
सोमबार, जेठ १२, २०८२
‘नेता र ज्योतिष उस्तै हुन् । ज्योतिषले पनि बोलेको पुरा नभएमा उसको विश्वास गुम्छ । नेताको पनि उस्तै हो ।’ कार्कीले भने । नेपाली कांग्रेसका नेता समेत रहेका कार्कीले ज्योतिष विज्ञानलाई नेपालमा अध्यनको क्षेत्र बनाउन सकिने बताउँदै त्यसको नेतृत्व नेपालले लिएकोमा धन्यवाद ज्ञापन गरेका छन् ।
पाँचथर पुगेर डा.शेखरले भने : कार्यकर्ताले नेताको झोला मात्र बोक्ने हैन, स्वाभिमानी बन्नोस्
सोमबार, जेठ १२, २०८२
‘ओलीजीले जथाभावी बोलिरहनुभएको छ’, प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति इङ्गित गर्दै कोइरालाले भने ‘प्रधानमन्त्रीले एमालेका कार्यकर्तालाई काठमाडौं कब्जा गर्न निर्देशन दिन मिल्दैन ।’ प्रधानमन्त्रीले पार्टीका कार्यकर्तालाई अनावश्यक उक्साएको कोइरालाको भनाई थियो ।
रवि लामिछाने नछुटेपछि पत्नी निकिताको प्रश्न - न्याय माग्न म कहाँ जाऊँ? मनको डर मेटाउन कसलाई गुहारौं?
सोमबार, जेठ १२, २०८२
विश्वासको जग स्थिर हुन्छ कि सदाकी लागि ढल्छ उनले लेखेकी छिन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा नगर्न सर्वोच्च अदालतले आदेश दिएपछि लामिछानेले फेसबुकमा लामो स्टाटस लेखेकी हुन् । लामिछानेको बन्दी प्रत्यक्षीकरण मुद्दामा शुक्रबार सर्वोच्चले रिहाइको आदेश दिएको थिएन ।
गृहमन्त्री लेखकलाई बचाउन ‘काँधै थाप्ने’ निर्णयमा कांग्रेस
सोमबार, जेठ १२, २०८२
गृहमन्त्री लेखकलाई भिजिट भिसा प्रकणमा जोडेर राजीनामा माग भइहरेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मोटो रकम उठाएर भिजिट भिसाको दुरूपयोग गरी मानिसलाई विदेश पठाउन सहजीकरण गर्ने गरेको सूचनापछि अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छापा मारेको थियो।
सेयर बजार २.९७ अंकले घट्यो
सोमबार, जेठ १२, २०८२
आज ९२ कम्पनीको सेयर मूल्य बढेको छ । १५५ कम्पनीको सेयर मूल्य घटेको छ । ओम मेगाश्री फर्मास्यूटिकल्सको सेयर मूल्य आज ९.९९ प्रतिशतले बढेको छ ।
कम्युनिष्ट एकताको प्रक्रिया अघि बढ्यो : प्रचण्ड (भिडियोसहित)
सोमबार, जेठ १२, २०८२
यस्तै, उनले विश्वभर भएका क्रान्ति र प्रतिक्रान्तिका अनुभव समेतका आधारमा नेपालमा मौलिक तरिकाले समाजवादतर्फ अघि बढ्ने उद्देश्यसहित नेकपा एमालेसहित समाजवादी क्रान्तितिर जाने तयारी गरेपनि प्रतिक्रियावादी देशी विदेशी शक्तिहरूले सफल हुन नदिएको बताए ।
गृहमन्त्रीको राजीनामा माग्ने नेताहरूमाथि स्पष्टीकरण सोध्ने कुरा भएको छ : डा.शशांक
सोमबार, जेठ १२, २०८२
बैठकमा डा.शेखर कोइराला, डा.सुनिल शर्मा र राजेन्द्र बजगाईंले गृहमन्त्रीले राजीनामा दिनुपर्छ भनेर अभिव्यक्ति दिएकाले कारबाहीको कुरा उठेको पनि डा.शशांकले बताए ।
साताको लोकप्रिय

