काठमाडौंमा ३६ हजार बढी शिक्षकहरूले प्रदर्शन गर्ने
बुधबार, फागुन २१, २०८१
नेपाल राहत शिक्षक केन्द्रीय समितिले पनि ७७ वटै जिल्ला समिति र सात प्रदेशका समितिहरूलाई काठमाडौंमा हुने प्रदर्शनमा सहभागी हुन सर्कुलर जारी गरेको छ । उक्त प्रदर्शनमा देशभरबाट ३६ हजारभन्दा बढी शिक्षकहरू काठमाडौं आउने तयारी रहेको महासंघले गरेको छ ।
कालोपत्रे भयो बबरमहलको भत्किएको सडक
बुधबार, फागुन २१, २०८१
विद्युत् प्राधिकरणले तार अन्डरग्राउण्ड गर्ने क्रममा खानेपानीको पाइपमा खन्दा पाइप फुटेको थियो । सडक निर्माणमा ३० लाख खर्चको अनुमान गरिएको छ । उक्त रकम नेपाल विद्युत् प्राधिकरणको तार भूमिगत गर्ने ठेक्का पाएको कम्पनीले व्यहोर्ने उनले जानकारी दिए । ४० घनमिटर जति सडक बनेको उनले बताए ।
सुनसरीले पक्रयो ७९४ प्रतिवादी
बुधबार, फागुन २१, २०८१
फरार प्रतिवादी पक्राउ गर्दै अपराध गरेर भागे पनि कानुनले छाड्दैन भन्ने सन्देश प्रवाह गर्न नेपाल प्रहरीले अपराध न्यूनीकरणमा आफ्नो कर्तव्य निर्वाह गरेपछि प्रहरीको काम कारबाहीप्रति जनसमुदायको विश्वास बढेको उनको भनाइ छ ।
माओवादी हिंसाले मुलुकको विकास २५ वर्ष पर धकेलियो : सञ्चारमन्त्री गुरुङ
बुधबार, फागुन २१, २०८१
नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले माओवादीले रुकुम–रोल्पाबाट थालेको हिंसात्मक गतिविधिको छाप अझै पनि मुलुकमा रहेकाले त्यसबाट देशलाई मुक्ति दिलाउने दायित्व हामी सबैको हो भने ।
अब पुरोहितलाई अनुमतिपत्र दिने
बुधबार, फागुन २१, २०८१
प्रशिक्षण लिन चाहनेमध्ये महिला र अपाङ्गलाई छुटको व्यवस्था पनि गर्न लागिएको उनले सुनाए । ज्योतिष प्रशिक्षण लिन भने जनजाति र दलित पनि आउने गरेको समितिले जनाएको छ । कर्मकाण्ड प्रशिक्षणमा भने महिलाको पनि रुचि हुने गरेको छ ।
अमेरिकाले निष्कासन गरेका नेपालीहरूसँग प्रहरीले गर्यो सोधपुछ
बुधबार, फागुन २१, २०८१
नेपाल फर्काइएपछि प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो पुर्याइएका उनीहरूलाई सोधपुछ गरिएको हो । अमेरिका गएको प्रक्रियाका विषयमा उनीहरूसँग बुझ्ने काम भएको ब्यूरोका प्रवक्ता प्रहरी उपरिक्षक नरेन्द्र कुँवरले जानकारी दिए ।
बैतडीबाट भरुवा बन्दुक र जङ्गली जनावरको छालासहित एक पक्राउ
बुधबार, फागुन २१, २०८१
विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट तल्लादेहीबाट खटिएको टोलीले भरुवा बन्दुक, बन्दुकमा लाग्ने सिसाका सात राउण्ड गोली, दुई थान घोरलको छाला, दुई थान रतुवाको छालासहित विष्टलाई पक्राउ गरेको उनले जानकारी दिए ।
लोकतन्त्र मास्न हिंसा मच्याउनेहरूले संविधान मास्न खोजे - प्रधानमन्त्री ओली
बुधबार, फागुन २१, २०८१
प्रधानमन्त्री ओलीले मानव अधिकारका लागि आन्दोलन गर्ने दुई ठूला दलको सहभागितामा अहिलेको सरकार बनेकाले यसले मानव अधिकारको उल्लङ्घन हुन नदिन र कानुनी शासनको पालना गर्नमा विशेष महत्व दिने धारणा राखे ।
सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी अध्यादेश संसदबाट स्वीकृत
बुधबार, फागुन २१, २०८१
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलगायत विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, नेपाल मजदूर किसान पार्टी र आम जनता पार्टीले अध्यादेश अस्वीकृत हुनुपर्ने मत दिएका थिए।
‘एउटा कर्मचारीलाई हटाउन सरकारले किन चलखेल गर्नु ?’
बुधबार, फागुन २१, २०८१
नेपाल विद्युत् प्राधिकरणलाई कार्यसम्पादन मूल्याकंनमा शून्य अंक किन भन्ने सञ्चारकर्मीसँगको प्रश्नमा मन्त्री खड्काले भने, ‘विद्यार्थी जाँचमा उपस्थिति नहुँदा के हुन्छ, यसमा पनि त्यही भएको हो । समयमै कार्यसम्पादन नबुझाएकाले अंक प्राप्त गर्न नसक्नुभएको हो ।’
पूर्वराजा शाहले गरे बागलुङ कालिका भगवती मन्दिरमा पूजा
बुधबार, फागुन २१, २०८१
पूर्व राजा शाहले आफना शुभेच्छुकसंग संवाद समेत गरेका थिए । उनको धार्मिक स्वागतको लागि भन्दै विश्व हिन्दु महासंघ बागलुङका अध्यक्ष जब्बर बहादुर लामिछानेको नेतृत्वमा ५ सय १ सदस्यीय नागरिक स्वागत मूल समारोह समिति समेत गठन गरिएको थियो ।
कुलमान, रंगशालामा दर्शक कुटिएको र दुई पत्रकारको विषयले तात्यो संसद्
बुधबार, फागुन २१, २०८१
सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कार्यसम्पादन मूल्यांकनमा शून्य नम्बर दिएको र उनलाई सरकारले हटाउन खोजेको भन्दै विपक्षी सांसदहरूले सरकारको आलोचना गरे ।
रिंकु सदा मृत्यु प्रकरणका मुख्य आरोपी प्रहरी नियन्त्रणमा
बुधबार, फागुन २१, २०८१
माघ २७ गते करिब ७ वजे राति शौच गर्न बाहिर निस्केकी रिंकु बिहानी ३ बजे घरमा आएको थियो। बिहान रोइरहेको अवस्थामा अभिभावकले सोधपुछ गर्दा उनले आफूमाथि बलात्कार भएको बयान दिएकी थिइन् ।
साताको लोकप्रिय

