Harsamaya
सेयर बजार  २.९७ अंकले घट्यो
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - सेयर बजार  २.९७ अंकले घटेको हो । योसँगै परिसूचक २६७७ विन्दुमा झरेको छ । 

आज ९२ कम्पनीको सेयर मूल्य बढेको छ । १५५ कम्पनीको सेयर मूल्य घटेको छ ।

ओम मेगाश्री फर्मास्यूटिकल्सको सेयर मूल्य आज ९.९९ प्रतिशतले बढेको छ ।

गुराँस लघुवित्त वित्तीय संस्थको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।

आज बजारमा ७ अर्ब ५८ करोड रुपैयाँ बराबरको कारोबार भएको हो । 

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  १६:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update