Harsamaya
हर समय
हर समय
सत्ता पक्षसँग संसदमा भिड्न रणनीति बनाउँदै विपक्षी दल
सत्ता पक्षसँग संसदमा भिड्न रणनीति बनाउँदै विपक्षी दल बुधबारको बैठकमा भानुभक्त जोशी, स्वर्णिम वाग्ले, माधव सापकोटा, रणेन्द्र बराली र चन्दा कार्कीले अध्यादेश अस्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। ‘यसअघि विपक्षी सात दलको संयुक्त बैठकले अध्यादेश अस्वीकृत गर्ने निर्णय गरेको थियो।
जेलेन्स्कीले ट्रम्पलाई पत्र लेख्दै भने- ‘स्थायी शान्तिका लागि वार्ता गर्न तयार छौं’
जेलेन्स्कीले ट्रम्पलाई पत्र लेख्दै भने- ‘स्थायी शान्तिका लागि वार्ता गर्न तयार छौं’ ट्रम्प र जेलेन्स्की शुक्रबार ह्वाइट हाउसमा खनिज सम्झौतामा हस्ताक्षर गर्ने तयारीमा रहेको समयमा तनावपूर्ण बहसपछि जेलेन्स्कीले वार्ता छोडेर बेलायत गएका थिए ।
सुनको मूल्य कति पुग्यो ?
सुनको मूल्य कति पुग्यो ? यता, आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १९ सय ५० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार चाँदीको भाउ प्रतितोला १९ सय ४० रुपैयाँ कायम रहेको छ । 
स्ववियु निर्वाचन शान्तिपूर्ण वातावरणमा गराउन प्रहरीलाई निर्देशन
स्ववियु निर्वाचन शान्तिपूर्ण वातावरणमा गराउन प्रहरीलाई निर्देशन बुधबार बिहान गृहमन्त्री लेखकले गृह मन्त्रालयमा प्रहरी प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरसहित उच्च पदस्थ प्रहरी अधिकारीहरूलाई मुलुकका विभिन्न क्याम्पसहरूमा हुने स्ववियु निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा प्रबन्ध मजबुत बनाउन निर्देशन दिएका हुन् ।
अमेरिकाबाट चार्टर विमानमा ल्याइयो १० आप्रवासी नेपाली
अमेरिकाबाट चार्टर विमानमा ल्याइयो १० आप्रवासी नेपाली अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासी विदेशी नागरिक निकाल्ने अभियानलाई तीव्रता दिएका छन् । नेपाल ल्याइएको त्यस्ता व्यक्तिहरूलाई प्रहरीले सोधपुछ गर्ने भएको छ ।
प्रधानमन्त्री ओलीलाई 'हिटलर' भनेर प्रश्न सोध्ने पत्रकारको संसद पास निलम्बन
प्रधानमन्त्री ओलीलाई 'हिटलर' भनेर प्रश्न सोध्ने पत्रकारको संसद पास निलम्बन संसद् सचिवालयको महासचिवस्तरीय निर्णयबाट ‘सुनौलो नेपाल’ युट्युब च्यानलका प्रकाश ओली र ‘युवा मन नेपाल’ च्यानलका किशोरकुमार श्रेष्ठलाई एक महिना संसद भवन प्रवेशमा रोक लगाएको छ ।
के गभर्नरमा अधिकारी नै दोहोरिएलान् ?
के गभर्नरमा अधिकारी नै दोहोरिएलान् ? उनी चैत ५ गतेदेखि १५ गतेसम्म १० दिन फोर्स बिदामा बस्दैछन् । बिदा सकेर पुनः फर्किने र आफ्नो कार्यकालको अघिल्लो दिनसम्म कार्यालयमा जाने मनस्थितिमा गभर्नर अधिकारी रहेको उनी निकट स्रोतहरूको भनाइ छ । चैत २२ गतेसम्म अधिकारी राष्ट्र बैंक जाने र पुनर्नियुक्ति नभएमा २४ गते राष्ट्र बैंकले बिदाइ गर्ने तयारी...
कालीमाटी बजारमा तरकारी र फलफूलको नयाँ मूल्य: कुन चिज कति महँगो?
कालीमाटी बजारमा तरकारी र फलफूलको नयाँ मूल्य: कुन चिज कति महँगो? भारतीय गोलभेँडाको प्रतिकेजी रु ५० तोकिएको छ भने, तराई गोलभेँडा मात्र रु २२ मा उपलब्ध छ। आलु रातो नेपाली प्रतिकेजी रु ३४ छ भने भारतीय रातो आलु रु ३२ मा छ। प्याज (भारतीय) भने प्रतिकेजी रु ६८ पुगेको छ।
‘ट्रम्पले पुटिनलाई खुशी पार्ने प्रयास गर्दैछन्’
‘ट्रम्पले पुटिनलाई खुशी पार्ने प्रयास गर्दैछन्’ उनले अमेरिकाले आफ्नो निकटतम साझेदार क्यानडाविरुद्ध व्यापार युद्ध छेडेको बताउदै ट्रम्पले रूसका तानाशाह भ्लादिमिर पुटिनलाई खुसी पार्ने प्रयास गरिरहेको आरोप लगाए । ट्रुडोले सिधै ट्रम्पको नाम लिएर यो मूर्खतापूर्ण भएको बताए ।
नन्दन तालको एक सय १६ बिघा जग्गा अतिक्रमणमा
नन्दन तालको एक सय १६ बिघा जग्गा अतिक्रमणमा तालको नक्सा बनाएर संरक्षणको अभियान अगाडि बढाएपछि नन्दन ताल अतिक्रमण गर्नेहरूले काममा अवरोध गर्ने प्रयास गरेको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताले बताए । 
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ८७ रुपैयाँ ११ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९८ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ६७ पैसा र बिक्रीदर एक सय चार रुपैयाँ ११ पैसा निर्धारण भएको छ...
प्रतिनिधिसभाको बैठक आज बस्दै, अध्यादेश पेश गरिदैं
प्रतिनिधिसभाको बैठक आज बस्दै, अध्यादेश पेश गरिदैं सरकारमा रहेका सत्तारुढ दलहरूबीच सोमबार साँझ भूमिसम्बन्धी अध्यादेश बाहेक अन्य अध्यादेश स्वीकृति गराउने सहमति भए बमोजिम संसदमा आज यी अध्यादेशहरू स्वीकृतिका लागि पेश हुने भएका हुन् ।
Weather Update