Harsamaya
हर समय
हर समय
तपाईंको आजको राशिफल 
तपाईंको आजको राशिफल  मीन  पढाई लेखाइमा प्रगति हुनेछ । आस मारेको कामले उत्साह जगाउनेछ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् ।
पाल्पाको लेक सामुदायिक वनमा डढेलो 
पाल्पाको लेक सामुदायिक वनमा डढेलो  दुई वटा सामुदायिक वनको करिब १० हेक्टर डढेलोले सखाप पारिसकेको डिभिजन वन कार्यालयले जनाएको छ । 
ट्रम्पको शुल्क युद्धमा चीन र क्यानाडाको प्रतिकार
ट्रम्पको शुल्क युद्धमा चीन र क्यानाडाको प्रतिकार क्यानाडाले आफ्नै प्रतिशोधात्मक २५ प्रतिशत शुल्कका साथ प्रतिक्रिया दियो भने मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबामले अमेरिकी कदमका लागि कुनै औचित्य नभएको बताउनुभयो र आफ्नै शुल्कका साथ प्रतिकार गर्ने वाचा गरे । 
सरकारलाई दिएको समर्थन कायमै राख्ने जसपाको निर्णय
सरकारलाई दिएको समर्थन कायमै राख्ने जसपाको निर्णय उनले अध्यादेशको प्रक्रियाप्रति बैठकले असहमति जनाउँदै भूमिसम्बन्धी अध्यादेश फिर्ता दिन माग गरिएको उल्लेख गरे । अन्य पाँचवटा अध्यादेशलाई भने समर्थन जनाउने निर्णय गरिएको उनले जनकारी दिए । 
सरकारले जारी गरेका ६ मध्ये ५ अध्यादेशमात्रै संसदमा प्रस्तुत हुने
सरकारले जारी गरेका ६ मध्ये ५ अध्यादेशमात्रै संसदमा प्रस्तुत हुने त्यस्तै कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले भूमिसम्बन्धी अध्यादेशलाई होल्डमा राखेर विषयवस्तुमा छलफल गरिने र आवश्यक निर्णय लिइने जानकारी दिए । जसपा नेपाल लगायतका सत्तासाझेदारदलबीच भएको सहमति अनुसार नै अहिले ५ अध्यादेशमात्रै प्रस्तुत गर्ने निर्णयमा पुगिएको उनले बताए । 
आठौँ पटक बने नारायणमान विजुक्छें नेमकिपाको अध्यक्ष 
आठौँ पटक बने नारायणमान विजुक्छें नेमकिपाको अध्यक्ष  ८५ वर्षका विजुक्छे २०३१ माघ १० मा उनकै नेतृत्वमा स्थापना भएको पार्टीको आठौँ महाधिवेशनसम्म निरन्तर अध्यक्षमा सर्वसम्मत निर्वाचित हुँदै आएका छन् । 
अमेरिकाले युक्रेनलाई सैन्य सहयोग रोकेपछि रूसको प्रतिक्रिया- शान्तिका लागि ठूलो योगदान
अमेरिकाले युक्रेनलाई सैन्य सहयोग रोकेपछि रूसको प्रतिक्रिया- शान्तिका लागि ठूलो योगदान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई दिइँदै आएको सैन्य सहयोग रोकेका छन् । अमेरिकाको यो कदम युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र डोनाल्ड ट्रम्प र अमेरिकी उपराष्ट्रपति जेडी भान्सबीच ह्वाइट हाउसमा भएको चर्को बहसको केही दिनपछि आएको हो ।
मोटरसाइकलको सिटमुनी लुकाएर राखेको अफिमसहित दुई जना पक्राउ
मोटरसाइकलको सिटमुनी लुकाएर राखेको अफिमसहित दुई जना पक्राउ मोटरसाइकल चालक  चितवन कालिका नगरपालिका-३ का ५० वर्षीय सञ्चलाल वाइबा र पछाडि सवार हेटौँडा उप-महानगरपालिका-३ का ४८ वर्षीय हिरालाल वाइबा पक्राउ परेको पण्डितले जानकारी दिएका छन्।
आयल निगमले भन्यो: ग्यासको मूल्य यथावत् छ
आयल निगमले भन्यो: ग्यासको मूल्य यथावत् छ आज भएको पाँच बुँदे सहमति अनुसार उद्योगीको माग अनुसार ग्यासमा प्रति सिलिण्डर १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति भएको थियो । तर निगमले भने ग्यासको मूल्य यथावत् रहने स्पष्ट गरेको छ ।  
कार्टुन : फागुना स्वाङ
कार्टुन : फागुना स्वाङ
 बक्राहा खोला किनारमा युवा युवती एउटै रुखमा झुन्डिएको अवस्थामा भेटिए
 बक्राहा खोला किनारमा युवा युवती एउटै रुखमा झुन्डिएको अवस्थामा भेटिए डीएसपी मोहनविक्रम दाहालका अनुसार प्रारम्भिक अनुसन्धानबाट अजयले आइतबार राति जुबामुनीलाई आफ्नो घर ल्याएको खुल्न आएको छ। राति खाना खाएपछि उनीहरू निस्किएका थिए। मंगलबार बिहान पिठारीको रुखको एउटै हाँगामा नाइलनको डोरीले झुन्डिएको अवस्थामा फेला परेका हुन्।
ललिता निवास जग्गा प्रकरणको फैसलाविरुद्ध अख्तियारको सर्वोच्चमा पुनरावेदन
ललिता निवास जग्गा प्रकरणको फैसलाविरुद्ध अख्तियारको सर्वोच्चमा पुनरावेदन ललिता निवास जग्गा प्रकरणमा मुछिएका आरोपितहरूलाई कम सजाय गर्ने र कतिपयलाई सफाइ दिने विशेष अदालतको फैसला त्रुटिपूर्ण रहेको अख्तियारको दाबी रहेको छ ।
Weather Update