सरकारले बढायो ग्यासको मूल्य
मंगलबार, फागुन २०, २०८१
अत्यावश्यक वस्तुमा सरकारले आन्दोलन गर्न नपाउने गरी निषेध गरेको छ । खाना पकाउने ग्यास अत्यावश्यक वस्तुभित्र पर्छ । तर पनि ग्यास उद्योगीहरूले बारम्बार आन्दोलन घोषणा गर्दै आएका छन् । यस अघि सोमबार भएको छलफलमा ठोस निर्णय हुन सकेको थिएन ।
कोशी अस्पतालमा कार्यरत चौधरीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको भन्दै मुद्दा दायर
मंगलबार, फागुन २०, २०८१
बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।
नेप्से तीस अंकले घट्यो
मंगलबार, फागुन २०, २०८१
त्यसैगरी लगानी एक दशमलव ७५, जीवन बिमा शून्य दशमलव ६९, उत्पादन तथा प्रशोधन दुई दशमलव २१, लघुवित्त एक दशमलव ४१, म्युचुअल फन्ड शून्य दशमलव ५५, निर्जीवन बीमा एक दशमलव ११, व्यापार शून्य दशमलव ८४ र अन्य समूह शून्य दशमलव ०६ प्रतिशतले घटेको छ ।
संसद बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरूलाई कांग्रेसको ह्वीप
मंगलबार, फागुन २०, २०८१
सरकारले जारी गरेका ६ अध्यादेश मध्ये भूमिसम्बन्धी अध्यादेश बाहेक अन्य पाँच अध्यादेश अगाडी बढाउन सत्तारुढ दलहरूबीच सहमति भएको छ ।
नर्सहरूले पनि न्यूनतम् तलब पाइरहेका छैनन् भन्ने सुनियो : प्रधानमन्त्री ओली
मंगलबार, फागुन २०, २०८१
प्रधानमन्त्री ओलीले नर्सहरूले पनि न्यूनतम् तलव पाइरहेका छैनन् भन्ने सुनिएको उल्लेख गर्दै कुनै पनि बहानामा न्यूनतम्भन्दा कम पारिश्रमिक दिएर श्रमिकलाई काम लगाउन नपाइने जिकिर गरे ।
स्वास्थ्य बीमासहितका कार्यक्रमका लागि करिब ४ अर्ब निकासा
मंगलबार, फागुन २०, २०८१
जसमा स्वास्थ्य बीमा बोर्डलाई ३ अर्ब रुपैयाँ, ज्येष्ठ नागरिकहरुको उपचारलगायतका लागि ६० करोड रुपैयाँ र मुटु रोगका बिरामीलाई निशु:ल्क उपचारका लागि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई २४ करोड रुपैयाँ रहेको छ ।
थापाथलीको सडकमा बग्यो पाँच लाख लिटर पानी
मंगलबार, फागुन २०, २०८१
थापाथलीमा फुटेको पाइपलाई अहिले लिमिटेडले व्यवस्थापन गरिसकेको छ । त्यस क्षेत्रमा केही दिनमा पूर्ववत् अवस्थामाझैँ पानी वितरण गरिने प्रवक्ता राईले बताए ।
"अख्तियारको पुनरावेदन: काठेखोला ह्युमपाइप आयोजना विवाद सर्वोच्च अदालतमा" (विज्ञप्तिसहित)
मंगलबार, फागुन २०, २०८१
काठेखोला गाउँपालिकाको ह्युमपाइप आयोजना सम्बन्धी आर्थिक अनियमितताको अनुसन्धान गर्दा आयोगले पाँच जना अधिकारीलाई दोषी ठहर गरेको थियो।
वर्ल्डलिंकको नयाँ अफर: १० भाग्यशाली विजेताले जित्न सक्छन् आइफोन १६
मंगलबार, फागुन २०, २०८१
इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले आफ्ना नयाँ ग्राहकलाई आकर्षित गर्न र आफ्नो सेवा विस्तारको उत्सव मनाउन विशेष अफर ल्याएको छ।
गण्डकी प्रदेश: एक लाख किशोरीले लगाए क्यान्सरविरुद्धको खोप
मंगलबार, फागुन २०, २०८१
गण्डकी प्रदेशमा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियानले नयाँ सफलता हासिल गरेको छ।
सात महिनामा पाँच सय बिरामीको सफल उपचार
मंगलबार, फागुन २०, २०८१
भेरी अस्पतालको क्याथ ल्याब सेवाले पश्चिम नेपालका मुटुरोगीहरूलाई नयाँ आशा दिएको छ।
हिमालय एअरलाइन्सले पोखरा-ल्हासा उडान सेवा सुरु गर्दै (परिपत्रसहित)
मंगलबार, फागुन २०, २०८१
हिमालय एअरलाइन्सले आगामी चैत १८ गतेदेखि पोखरा र ल्हासाबिच साप्ताहिक उडान सेवा सुरु गर्ने घोषणा गरेको छ।
सप्तरीमा जबरजस्ती करणीको आरोपमा १९ वर्षीय युवक पक्राउ (विज्ञप्तीसहित)
मंगलबार, फागुन २०, २०८१
जिल्ला प्रहरी कार्यालय सप्तरीले १९ वर्षीय सुमितकुमार यादवलाई जबरजस्ती करणीको आरोपमा पक्राउ गरेको छ ।
साताको लोकप्रिय

