एमालेबाट निर्वाचित ३५९ जना वडाअध्यक्षहरूलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने
                            
                            
                                                        
                                                     
                                                            काठमाडौं - नेकपा एमालेबाट निर्वाचित बागमती प्रदेशका वडाध्यक्षहरूको भेला आजदेखि सुरु हुँदैछ ।
आइतबार ललितपुरको गोदावरीमा हुन लागेको उक्त कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् । भेला भोलिसम्म चल्नेछ ।
भेलामा बागमतीका १० जिल्लाबाट एमालेबाट निर्वाचित ३५९ जना वडाअध्यक्षहरू सहभागी हुनेछन् ।
 
प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  ११:१३
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    

 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                     
                    