Harsamaya
हर समय
हर समय
महावीर पुनको सुझाब: कुलमानले उर्जामन्त्रीको क्षेत्रबाट चुनाव लड्नुपर्छ!
महावीर पुनको सुझाब: कुलमानले उर्जामन्त्रीको क्षेत्रबाट चुनाव लड्नुपर्छ! नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई उर्जामन्त्री दीपक खड्काको चुनावी क्षेत्रमा चुनौती दिन महावीर पुनले सुझाब दिएका छन्।
पाकिस्तानमा आतंकवादी हमलामा १९ को मृत्यु
पाकिस्तानमा आतंकवादी हमलामा १९ को मृत्यु पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा (केपी) प्रान्तको एक क्यान्टोनमेन्ट क्षेत्रलाई लक्षित गरी आतंककारीले आक्रमण गर्दा १३ जना सर्वसाधारण र ६ जना आतंककारी मारिएका छन्।
चन्द्रागिरिमा रहेको कवाड कारखानामा आगलागी
चन्द्रागिरिमा रहेको कवाड कारखानामा आगलागी पुष्पा श्रेष्ठ र रमेश पोदारले संयुक्त रुपमा सञ्चालन गरेको सो कारखानामा आगलागी भएको हो। आगलागी नियन्त्रणमा आएको प्रवक्ता बोहराले जानकारी बताए। 
बसन्तपुरमा ठड्याइयो चीर, विधिवत रुपमा सुरु भयो होली
बसन्तपुरमा ठड्याइयो चीर, विधिवत रुपमा सुरु भयो होली काठमाडौंको बसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ शुक्रबार बिहान होलीको चीर ठड्याइएपछि देशभर होलीको विधिवत् सुरुवात भएको हो ।
अन्नपूर्ण बेसक्याम्पमा हेलिकोप्टर उडाउँदा प्रति उडान १० हजार शुल्क 
अन्नपूर्ण बेसक्याम्पमा हेलिकोप्टर उडाउँदा प्रति उडान १० हजार शुल्क  अन्नपूर्ण बेसक्याम्पमा हेलिकोप्टर उडान गर्दा शुल्क लाग्ने भएको छ । अन्नपूर्ण गाउँपालिकाले आफ्नो ठाउँमा निश्चित मापदण्डका आधारमा अन्नपूर्ण बेसक्याम्पमा हेलिकोप्टर उडान गर्दा शुल्क लिन सुरु गरिएको पालिकाले जनाएको छ ।
नेपाल टेलिकमले एक रूपैयाँमा 'चिसो मान्छे' देखाउँदै,यसरी हेर्न सकिन्छ
नेपाल टेलिकमले एक रूपैयाँमा 'चिसो मान्छे' देखाउँदै,यसरी हेर्न सकिन्छ नेपाल टेलिकमले आगामी चैत २ गते शनिबार एक रूपैयाँ मोबाइल ब्यालेन्सबाट 'चिसो मान्छे' फिल्म देखाउने भएको छ
एभरेष्ट बैंकको ३ अर्बको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
एभरेष्ट बैंकको ३ अर्बको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन एभरेष्ट बैंकले फागुन १८ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने आज शुक्रबार फागुन २३ गते अन्तिम दिन रहेको छ ।
जीपको ठक्करबाट घरको पेटीमा बसिरहेका दिदीबहिनीको घटनास्थलमै मृत्यु
जीपको ठक्करबाट घरको पेटीमा बसिरहेका दिदीबहिनीको घटनास्थलमै मृत्यु सप्तरी जिल्ला राजविराज घर भएर त्रिनपा-१२ स्थित राजेन्द्र मैनालीको घरमा डेरा गरी बस्दै आएका ललन दासका १२ र १४ वर्षीया छोरी देवीकुमारी र अनुकुमारी दासलाई उक्त बोलेरोले ठक्कर दिँदा दुई दिदीबहिनीको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
क्रेस्ट माइक्रो लाइफको आईपीओ बिक्री खुला
क्रेस्ट माइक्रो लाइफको आईपीओ बिक्री खुला क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले निष्कास गरेको प्राथमिक सेयर (आईपीओ) मा आवेदन खुला गरेको छ।
बसमा मोटरसाइकल ठोक्किदा रौतहटका युवकको मृत्यु
बसमा मोटरसाइकल ठोक्किदा रौतहटका युवकको मृत्यु मृतकको शव पोष्टमार्टमका लागि सोही अस्पतालको शव गृहमा राखिएको तथा घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराको सूचनामा उल्लेख गरिएको छ 
 टिपरको ठक्करबाट काठमाडौंमा तीन जनाको मृत्यु 
 टिपरको ठक्करबाट काठमाडौंमा तीन जनाको मृत्यु  बिहीबार दिउँसो पौने ४ बजे शंखरापुर नगरपालिका ६ साँखु सलम्बुटारस्थित साँखु ब्रह्मखेल सडक खण्डमा बा २ क ६५८० नम्बरको टिपर अनियन्त्रित भई सडक छेउको टहरोमा ठक्कर दिँदा सुतिरहेका तीन जना घाइते भएका थिए । 
पाङ्ग्रा बिना बुद्ध एयर काठमाडौं आएपछि... 
पाङ्ग्रा बिना बुद्ध एयर काठमाडौं आएपछि...  बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले भने जनकपुरबाट काठमाडौं उडान नं ५०६, जहाज नाइन एन–ए एनएच विमान काठमाडौंमा सुरक्षित अवतरण गरेको बताए । जहाजमा प्राविधिक गडबडी देखिएकाले जहाजलाई प्राविधिक टोलीलाई हस्तान्तरण गरिएको उनले जानकारी दिए । 
Weather Update