Harsamaya
बढ्यो नेप्से, कति भयो कारोबार ?
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - नेप्से परिसूचक ०.८५ अंकले बढेर २६७५.६२ विन्दुमा पुगेको छ । 

मंगलबार कारोबारमा आएका ३१८ कम्पनीमध्ये कुल ८५ कम्पनीको मूल्य बढ्दा १६१ को घटेको छ । 

आज १ करोड ४२ लाख ९९ हजार ३९४ कित्ता सेयर ६ अर्ब ५२ करोड ७८ लाख ३९ हजार ५८१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सोमबारको कारोबारमा ७ अर्ब ५८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । 

कारोबार रकममा आधारमा सबैभन्दा धरै युनिभर्सल पावर कम्पनीको ६३ करोड ५८ लाख १९ हजार बराबरको कारोबार भएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  १५:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update