नेप्से २२.५९ अंकले बढ्यो
बिहीबार, असोज २३, २०८२
आज कारोबारमा आएका कम्पनीहरु मध्ये २०० कम्पनीको सेयर मूल्य बढेको छ भने ४१ कम्पनीको सेयर मूल्य घटेको छ । त्यसैगरी, १० कम्पनीको सेयर मूल्यमा कुनै उतारचढाव भएको छैन् ।
आज र भोली शेयर बजार बन्द रहने
आइतबार, असोज १९, २०८२
यसअघि लगानीकर्ताले दशैं पछिको कारोबारमा बजार सक्रिय हुने र कारोबारको मात्रा वृद्धि हुने अपेक्षा गरेका थिए । तर लगातारको अवरोधका कारण लगानीकर्तामा अनिश्चितता बढेको छ ।
५८ अंक बढ्यो नेप्से, कारोबार रकम भने घट्यो
मंगलबार, असोज ७, २०८२
त्यसैगरी, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जीवन बीमा, लघुवित्त र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ ।
लगातार तेस्रो नकारात्मक सर्किटपछि सेयर कारोबार बन्द
बिहीबार, असोज २, २०८२
त्यसपछि १२ बजेर ३ मिनेटमा खुलेको बजार १२ बजेर ६ मिनेट जाँदा फेरि नेप्से १ प्रतिशतले घटेको थियो । जसले गर्दा आजका लागि सेयर कारोबार नै बन्द हुन पुगेको छ ।
नेप्सेमा लगातार दोस्रो नकारात्मक सर्किट
बिहीबार, असोज २, २०८२
पुनः ११:२२ बजे बजार खुलेपछि ११:२३ मा नेप्से ५ प्रतिशतले घट्दा दोस्रो सर्किट ब्रेक लागि कारोबार फेरि स्थगित भएको छ ।
सेयर कारोबार नकारात्मक सर्किट
बिहीबार, असोज २, २०८२
बजार ११:२२ बजे पुनः खुल्यो । सोपछि नेप्से परिसूचक थप ५ प्रतिशतसम्म घटे दोस्रो सर्किट लाग्नेछ र कारोबार फेरि ४० मिनेटका लागि रोकिनेछ ।
आजदेखि शेयर बजार नियमित रूपमा सञ्चालनमा आउँदै
बिहीबार, असोज २, २०८२
गत भदौ २३ गते अन्तिम पटक शेयर कारोबार भएको थियो, उक्त दिन नेप्से परिसूचक १.३२ प्रतिशत अर्थात् ३५.९९ अङ्क गिरेर २,६७२.२५ विन्दु मा बन्द भएको थियो ।
रामेश्वर खनाल अर्थमन्त्री बनेपछि सेयर बजार चाँडै खुल्ने सम्भावना
मंगलबार, भदौ ३१, २०८२
धितोपत्र बोर्डले आज सञ्चालक समिति बैठक बोलाई बजार खोल्ने मिति, समयावधि, सर्किट ब्रेकरको व्यवस्था जस्ता विषयमा निर्णय गर्ने बताइएको छ ।
३६ अंकले घट्यो नेप्से
सोमबार, भदौ २३, २०८२
यसदिन युनियन हाइड्रोपावर लिमिटेड, नेपाल रिइन्स्यारेन्स र युनिर्भसल पावर कम्पनीको सेयर सबैभन्दा धेरै कारोबार भएको छ ।
नेप्से १५.६४ अंकले घट्यो
बिहीबार, भदौ १९, २०८२
यस्तै, उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य प्रतिकित्ता ५.०९ प्रतिशतले बढेर ३७६०.५३ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
नेप्से परिसुचक १५.६४ अंकले घट्यो
बुधबार, भदौ १८, २०८२
आज सेन्सेटिभ इन्डेक्स २.७४ अंकले घटेको छ । फ्लोट इन्डेक्स १.१६ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स ०.९५ अंक घटेको छ ।
नेप्सेसँगै घट्यो कारोबार रकम
मंगलबार, भदौ १७, २०८२
यसदिन नेपाल रिइन्स्यारेन्स, हिमालयन रिइन्स्योरेन्स, युनियन हाइड्रोपावर, दोर्दिखोला जलविद्युत आयोजना र हिमालयन डिस्टिलरीको सेयर सबैभन्दा धेरै कारोबार भएको छ ।
१२ अंकले बढ्यो सेयर बजार
सोमबार, भदौ १६, २०८२
सिद्धार्थ बैंक लिमिटेडको सेयर मूल्य प्रतिकित्ता ३.२८ प्रतिशतले बढेर ३८८.७७ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
साताको लोकप्रिय

