नेप्से दोहोरो अंकले घट्यो 
                                आइतबार, माघ २७, २०८१
                                सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेड र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्य छ दशमलव ५२ प्रतिशतले घटेको छ ।
                            
                        
                                
                            
                                
                                        सेयर बजार घट्यो 
                                    
                                
                                    बुधबार, माघ २३, २०८१
                                
                                
                                    आजको कारोबारमा उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र छ्याङदी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
                            
                        
                                
                            
                                
                                        सेयर बजार २४.५० अंकले बढ्यो
                                    
                                
                                    मंगलबार, माघ १५, २०८१
                                
                                
                                    आज १ करोड ९६ लाख कित्ता शेयर खरिद बिक्री हुँदा ९ अर्ब ४० करोड २६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 
                            
                        
                                
                            
                                
                                        नेप्से १०.६१ अंकले घट्यो
                                    
                                
                                    सोमबार, माघ १४, २०८१
                                
                                
                                    न्यादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने सप्तकोशी डेभलपमेन्ट लिमिटेडको सेयर मूल्य आठ दशमलव ४६ प्रतिशतले घटेको छ ।
                            
                        
                                
                            
                                
                                        सेयर बजार १०.४१ अंकले घट्यो
                                    
                                
                                    आइतबार, माघ १३, २०८१
                                
                                
                                    सबैभन्दा बढी वित्त समूह चार दशमलव ७६ प्रतिशतले घटेको छ । त्यस्तै, बैंकिङ शून्य दशमलव ८९, होटल तथा पर्यटन शून्य दशमलव २७, लगानी शून्य दशमलव ५०, जीवन बिमा शून्य दशमलव ६१, उत्पादन तथा प्रशोधन एक दशमलव ६६, निर्जीवन बिमा शून्य दशमलव ६७ र व्यापार समूह शून्य दशमलव ७५ प्रतिशतले घटेको...
                            
                        
                                
                            
                                
                                        सेयर बजार पाँच अंकले बढ्यो
                                    
                                
                                    मंगलबार, माघ ८, २०८१
                                
                                
                                    विकास बैंक शून्य दशमलव १९, होटल तथा पर्यटन शून्य दशमलव ७८, लगानी शून्य दशमलव ७४, जीवन बीमा एक दशमलव १० र उत्पादन तथा प्रशोधन शून्य दशमलव ८९ प्रतिशतले बढेको छ । त्यसैगरी लघुवित्त शून्य दशमलव ०३, निर्जीवन बीमा एक दशमलव ७८ र अन्य समूह दुई दशमलव ७९ प्रतिशतले बढेको छ...
                            
                        
                                
                            
                                
                                        सेयर बजार ६.७८ अंकले बढ्यो,साढे ६ अर्ब कारोबार
                                    
                                
                                    सोमबार, माघ ७, २०८१
                                
                                
                                    अरु सबै समूहको उपसूचक बढेको छ । होटल तथा पर्यटन शून्य दशमलव १२, लगानी शून्य दशमलव ६०, जीवन बीमा शून्य दशमलव ०४, उत्पादन तथा प्रशोधन एक दशमलव ६८, म्युचुअल फन्ड शून्य दशमलव ०९, निर्जीवन बीमा शून्य दशमलव २३, व्यापार एक दशमलव ०६ र अन्य समूह दुई दशमलव १३ प्रतिशतले बढेको...
                            
                        
                                
                            
                                
                                        सेयर बजार सात अंकले घट्यो
                                    
                                
                                    बिहीबार, माघ ३, २०८१
                                
                                
                                    बोटलर्स नेपाल लिमिटेड, विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आजको कारोबारमा अपर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य नौ दशमलव ९९ प्रतिशत र पिपुल्स पावर लिमिटेड छ दशमलव ६५ प्रतिशतले बढेको छ । 
                            
                        
            साताको लोकप्रिय
        
    
