नेप्सेसँगै घट्यो कारोबार रकम
मंगलबार, भदौ १७, २०८२
यसदिन नेपाल रिइन्स्यारेन्स, हिमालयन रिइन्स्योरेन्स, युनियन हाइड्रोपावर, दोर्दिखोला जलविद्युत आयोजना र हिमालयन डिस्टिलरीको सेयर सबैभन्दा धेरै कारोबार भएको छ ।
१२ अंकले बढ्यो सेयर बजार
सोमबार, भदौ १६, २०८२
सिद्धार्थ बैंक लिमिटेडको सेयर मूल्य प्रतिकित्ता ३.२८ प्रतिशतले बढेर ३८८.७७ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
२८ सय बिन्दुमाथि एकदिन पनि टिक्न सकेन नेप्से, कारोबार रकम भने बढ्यो
बिहीबार, भदौ १२, २०८२
आज नेपाल रिइन्स्योरेन्स कम्पनी, हिमालयन रिइन्स्योरेन्स कम्पनी, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट र युनाइटेड मोदी हाइड्रोपावरको सेयर सबैभन्दा धेरै कारोबार भएको छ ।
बुधबार घट्यो नेप्से
बुधबार, भदौ ४, २०८२
यस दिन सेन्सेटिभ इण्डेक्स २.१० अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.६८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७२ अंक घटेको छ ।
नेप्से वृद्धिमा निरन्तरता, कारोबार रकम साढे ५ अर्बमा सिमीत
मंगलबार, भदौ ३, २०८२
आज सेन्सेटिभ इन्डेक्स १.७३ अंकले बढेको छ । फ्लोट इण्डेक्स ०.४० अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने ०.४९ अंकले बढेको छ ।
२७.९० अंकले घट्यो नेप्से
सोमबार, साउन २६, २०८२
यसदिन , सिव्म सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स लिमिटेड, नेपाल रिइन्स्योरेनस लिमिटेड र साहस उर्जा लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै कारोबार भएको छ ।
सेयर बजारमा ४१ अंकको गिरावट
मंगलबार, साउन २०, २०८२
यस दिन कुल ३२५ स्टकको ९ अर्ब ३३ करोड ३९ लाख ८८ हजार ४८१ रुपैयाँ बराबरको २ करोड २२ लाख ७ हजार १४२ कित्ता शेयर कारोबार भएको छ । सोमबार १० अर्ब ८२ करोड २४ लाख रुपैयाँको २ करोड ७१ लाख ६९ हजार कित्ता शेयर कारोबार भएको थियो ।
नेप्से निरन्तर घट्दो आजपनि ३१.५० अंकले घट्यो
बिहीबार, साउन १५, २०८२
माइखोला हाइड्रो पवारको शेयर मूल्य ५.७० प्रतिशतले घटेर ८९१.२५ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी सुपर सोलु हाइड्रो शेयर मूल्य प्रतिकित्ता ४.९४ प्रतिशतले घटेर ४९५.०२ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
४७.९३ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट
बुधबार, साउन १४, २०८२
सान्भी इनर्जीको सेयर मूल्य यसदिन प्रतिकित्ता ७६.९० रुपैयाँले बढेर ८४५.९० रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी ट्रेड टावर लिमिटेडको सेयर मूल्य प्रतिकित्ता ८६.२० रुपैयाँले वृद्धि भएर ९४८.९० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
सेयर बजार बढ्यो
मंगलबार, साउन १३, २०८२
आज सेन्सेटिभ इन्डेक्स ३.६६ अंकले बढेको छ । फ्लोट इण्डेक्स १.९७ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने १.१२ अंकले बढेको छ । यसदिन मुक्तिनाथ कृषि कम्पनी, ट्रेड टावर लिमिटेड, सान्भी इनर्जी र नाडेप लघुवित्तको शेयर मूल्यमा सकारत्मक सर्किट लागेको छ ।
नेप्से परिसूचक फेरि तीन हजार बिन्दुमाथि पुग्यो
मंगलबार, साउन १३, २०८२
आज सेयर कारोबार सुरु भएको ५ मिनेटमै नेप्से परिसूचक तीन हजार बिन्दुभन्दा माथि उक्लेको छ । यसअघि आइतबार पनि नेप्से परिसूचक ३०१३.१७ बिन्दुमा पुगेर ओरालो लागेको थियो ।
सेयर बजारमा एक दिनपनि टिकेन मौद्रिक नीतिको उत्साह
सोमबार, असार ३०, २०८२
मौद्रिक नीतिको उत्साह एक दिन पनि टिक्न नसकेपछि साताको दोस्रो कारोबार दिन नेप्से ३५.०९ अंकले घटेको छ ।
मौद्रिक नीतिको प्रभावः सेयर बजारमा उत्साह
आइतबार, असार २९, २०८२
मौद्रिक नीतिले उद्यम व्यवसाय, ब्याजदर कोरिडोर, घरजग्गा, सेयर कारोबार लगायतमा गरेको लचिलो व्यवस्थाले अर्थतन्त्रले गति लिने अपेक्षा गरिएको थियो ।
साताको लोकप्रिय

