फागुन २३: जहाँ घरभित्र प्लेन छ
शुक्रबार, फागुन २३, २०८१
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै (कार्यसूचीसहित)
शुक्रबार, फागुन २३, २०८१
व्यवस्थापन कार्य अन्तर्गत आज उर्जामन्त्री दिपक खड्काले ' नवीकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धी विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।
तपाईंको आजको राशिफल
शुक्रबार, फागुन २३, २०८१
धनु
पढाई लेखाइमा प्रगति हुनेछ । आस मारेको कामले उत्साह जगाउनेछ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् ।
निर्भाना एकेडेमीले दोस्रोपटक कला प्रदर्शनी गर्दै
बिहीबार, फागुन २२, २०८१
नेपाल आर्ट काउन्सिल बबरमहलमा बिहान १० बजेदेखि ४ बजेसम्म प्रदर्शनी हुनेछ । बालबालिकाहरूलाई आर्टबारे जानकारी दिन र आर्टबाट पनि जीवन चलाउन सकिन्छ भन्ने बुझाउनु प्रदर्शनीको उद्देश्य रहेको उनले बताइन् । ‘विद्यार्थीहरूलाई विद्यालयबाट बाहिर ल्याएर आर्टको बजार, स्कोप के कस्तो छ बुझ्नु पनि हो’ उनले भनिन् ।
बबरमहलमा रंग र आत्माको सम्वाद (तस्वीरहरू)
बिहीबार, फागुन २२, २०८१
जीवनका रंगहरू सँगालेर क्यानभासमा उतार्नु कलाहरूको पनि उत्कृष्ट कला हो । त्यस्तै कृति शाह चन्दले जीवनका विभिन्न रंगहरूलाई क्यानभासमा उतारेकी छिन् ।
जेलेन्स्कीको गृहनगरमा रुसको आक्रमण, चार जनाको मृत्यु
बिहीबार, फागुन २२, २०८१
युक्रेनमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गृहनगरमा रहेको एक होटलमा रुसी क्षेप्यास्त्र आक्रमणमा चार जनाको मृत्यु भएको छ ।
विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा सहभागी हुने खेलाडीको बिदाई
बिहीबार, फागुन २२, २०८१
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा सहभागी हुने ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोलीलाई एक कार्यक्रमबीच बिदाइ गरेका छन् ।
अजरबैजान र सर्बिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बिहीबार, फागुन २२, २०८१
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अजरबैजान र सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
धुलिखेल अस्पताल विवाद: चिकित्सक आत्महत्या प्रयासपछि छानबिन समिति गठन
बिहीबार, फागुन २२, २०८१
धुलिखेल अस्पतालका आवासीय चिकित्सकको आत्महत्या प्रयाससँग सम्बन्धित घटनालाई लिएर नेपाल मेडिकल काउन्सिलले ४ जना चिकित्सकलाई ७ दिनका लागि निलम्बन गरे सँगै डीन कार्यालयले स्वतन्त्र छानबिन समिति बनाएर ५ दिन भित्र प्रतिवेदन पेस गर्न निर्णय गरेको हो ।
कांग्रेस नेताद्वय बानियाँ र तिरूवाले बाँडे सिंहमतीका विद्यार्थीलाई शैक्षिक सामग्री
बिहीबार, फागुन २२, २०८१
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बानियाँले विद्यार्थी भविष्यको उर्जा भएको उल्लेख गरे । विद्यार्थीको ज्ञानसिप पाठ्यक्रममा मात्र निर्भर नहुने भन्दै उनले विद्यार्थीको पहिचान गरेर प्रवर्द्धन गर्ने हो भने विद्यार्थीको भविष्य उज्ज्वल बन्ने बताए । ‘म मन्दिर कम विद्यालय बढी जान्छु, मैले पुज्ने मन्दिर नै विद्यालय हो’, बानियाँले भने ।
नेपाली सेनाको हायर कमाण्ड तालिम सुरु
बिहीबार, फागुन २२, २०८१
नेपाली सेनाको उच्च तहका अधिकृतहरूलाई लक्षित गरी नेपाली सैनिक वार कलेज, नगरकोटमा हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम शुभारम्भ गरिएको छ।
गौशाला धर्मशाला विवाद: उच्च अदालतको फैसलाले फेरि मारवाडी सेवा समितिलाई जिम्मेवारी
बिहीबार, फागुन २२, २०८१
पशुपति क्षेत्रको गौशाला धर्मशाला सञ्चालन विवाद अन्ततः उच्च अदालत पाटनको फैसलासँगै नयाँ मोडमा पुगेको छ।
राष्ट्रियसभाबाट पनि स्वीकृत भए पाँच अध्यादेश
बिहीबार, फागुन २२, २०८१
राष्ट्रिय सभाबाट पनि सरकारले ल्याएका पाँच अध्यादेश स्वीकृत भएका छन् । यस अघि बुधबार प्रतिनिधि सभाबाट स्वीकृत भएका पाँच अध्यादेश विहिबार राष्ट्रिय सभाबाट स्वीकृत भएका हुन् ।
साताको लोकप्रिय

