Harsamaya
राप्रपा संसदीय दलको बैठक बस्दै  
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलको बैठक ।

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक बिहान साढे १० बजे राप्रपाको संसदीय दलको कार्यालयमा बस्न लागेको हो । 

बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, जेठ १५ गतेदेखि सुरु हुने देशव्यापी आन्दोलन, गृहमन्त्रीसँग जोडिएको भिजिट भिसा प्रकरणलगायत विषयमा छलफल हुने बताइएको छ ।

गृहमन्त्रीसँग जोडिएको भिजिट भिसा प्रकरणलगायत विषय संसदमा उठाउने विषयमा विशेष छलफल हुने बताइएको छ । 


 

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  १०:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update