Harsamaya
हर समय
हर समय
साउदी अरेबियामा अर्को हप्ता युक्रेन–अमेरिका वार्ता हुने
साउदी अरेबियामा अर्को हप्ता युक्रेन–अमेरिका वार्ता हुने उनले शान्ति कायम गर्न र द्वन्द्व समाधानका लागि काम गर्न कीभ प्रतिबद्ध रहेको बताए । उनले शान्तिको लागि अमेरिका र युरोपेली साझेदारहरूसँग समन्वय गर्न युक्रेनको तत्परता व्यक्त गरे । 
 मोरङमा केपी ओलीलाई धक्का, भण्डारी निकट समूहको जित 
 मोरङमा केपी ओलीलाई धक्का, भण्डारी निकट समूहको जित  उपसचिव पदमा विराटनगर महानगरपालिकाकी उपमेयरलाई पराजित गर्दै भण्डारीनिकट उषा झा निर्वाचित भएकी छन्। नेकपा एमाले मोरङमा सदियौंदेखि ओलीको बर्चस्व थियो। तर अहिले मोरङको राजनीतिमा ओली समूह पराजित भएको छ।
राजा फर्किनेमा मलाई विश्वास छैन- डा. शेखर 
राजा फर्किनेमा मलाई विश्वास छैन- डा. शेखर  उनले भने- ‘गणतन्त्र ल्यायौं, गणतन्त्रले जनतालाई आशा दिलाउन सक्यौं सकेनौं, भरोसा दिलाउन सक्यौं सकेनौं भन्ने कुरा महत्वपूर्ण हो । राजा फर्किन्छ त भनेर सोध्नु भयो, मलाई लाग्दैन, माई खोलामा धेरै पानी बगिसक्यो यो १०-१५ वर्षमा, अब मलाई विश्वास छैन तर कोसिस त मानिसले गरिरहेको हुन्छ । तर कोसिसलाई चेक गर्ने...
तीन सामाजिक सञ्जाल सूचीकरण
तीन सामाजिक सञ्जाल सूचीकरण मन्त्री गुरुङले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम सञ्चार मन्त्रालयमा सूचीकृत हुनैपर्ने बाध्यकारी व्यवस्था गरिएको बताए । ‘हामीले पत्राचार नै गरेर सामाजिक सञ्जाल प्लेटर्फमलाई सूचीकरण गर्न आग्रह गरेका छौं’,उनले भने, ‘फेरि अर्कोपटक आह्वान गर्छौं, अटेरी गरे कानुनी दायरामा ल्याउँछौँ ।’ 
भाइको हत्या अभियोगमा दाजु पक्राउ
भाइको हत्या अभियोगमा दाजु पक्राउ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहाल नेतृत्वको टोलीले विष्टलाई पक्राउ गरेको जनाएको छ । बैतडीबाट आएका सादा पोशाकका प्रहरीसहितको सहयोगमा विष्टलाई पक्राउ गरिएको प्रनाउ दाहालले जानकारी दिए । उनका अनुसार विष्ट नेपाल–भारत सीमा क्षेत्रमा लुकेर बसेका थिए । 
दलालको फन्दामा परेर बैंककमा अलपत्र परेका २० नेपालीको उद्धार
दलालको फन्दामा परेर बैंककमा अलपत्र परेका २० नेपालीको उद्धार ‘अलपत्र परेका ती नेपालीलाई दूतावासले आफ्नो पहलमा उद्धार गरेर राखेको थियो, दूतावासले ट्राभल डकुमेन्ट बनाएर फर्काउने जानकारी हामीलाई पठाएको छ,’ कुँवरले भने।
स्वर्गद्वारी गुठी पीडित भन्छन् - सरकारले हामीमाथि दमन गर्यो
स्वर्गद्वारी गुठी पीडित भन्छन् - सरकारले हामीमाथि दमन गर्यो उनले प्रहरीलेपनि आफूहरूमाथि दमन गरेको बताए। ‘हामी किसान हौं हलो जुवा लिएर आन्दोलनमा जान्थ्यौं’, उनले भने, ‘त्यो पनि सरकारले खोस्यो अब ब्यानरमात्रै लिएर आन्दोलनमा छौं ।’ उनीहरूले मोही किसानले जोतभोग गर्दै आएको जमिन मोहीको नाममा रैतानी हुने कानुनी व्यवस्था गरियोस् । 
भुकम्प प्रभावित क्षेत्रमा पुननिर्माणको कार्य सुरु भयो- गृहमन्त्री लेखक
भुकम्प प्रभावित क्षेत्रमा पुननिर्माणको कार्य सुरु भयो- गृहमन्त्री लेखक गृहमन्त्री रमेश लेखकले भुकम्प प्रभावित क्षेत्रमा निजि आवासको पुननिर्माणको कार्य सूरु भएको बताएका छन् । 
निर्भानाका विद्यार्थीका कलाले भरियो बबरमहल
निर्भानाका विद्यार्थीका कलाले भरियो बबरमहल काठमाडौं सीतापाइलामा रहेको निर्भाना एकेडेमीले आजबाट कला प्रदर्शनी सुरु गरेको छ। नेपाल कला परिषद् बबरमहलमा प्रदर्शनी सुरु गरेको हो ।
स्वास्थ्य सचिव बढुवामा वरियता मिचेको भन्दै सांसद डा. तोसिमाको आपत्ति
स्वास्थ्य सचिव बढुवामा वरियता मिचेको भन्दै सांसद डा. तोसिमाको आपत्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले स्वास्थ्य मन्त्रालयको सचिव बढुवा गर्दा वरियता मिचेको भन्दै आपत्ति जनाएकी छन् ।
पूर्वराजाले आफ्नो हैसियत बिर्से - सञ्चारमन्त्री गुरुङ
पूर्वराजाले आफ्नो हैसियत बिर्से - सञ्चारमन्त्री गुरुङ सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पूर्वराजा ज्ञानेन्द्रले आफ्नो हैसियत बिर्सेको आरोप लगाएका छन् ।
सप्तरीमा ठूलो परिमाणको गाँजा बरामद, भारतीय नागरिक पक्राउ
सप्तरीमा ठूलो परिमाणको गाँजा बरामद, भारतीय नागरिक पक्राउ सप्तरी प्रहरीले लागुऔषध गाँजा भण्डारण गरिएको गोदाममा छापा मारेको छ।
Weather Update