Harsamaya
हर समय
हर समय
चार देशीय सिरिजमा आज नेपालले युगाण्डाविरुद्ध खेल्दै
चार देशीय सिरिजमा आज नेपालले युगाण्डाविरुद्ध खेल्दै नेपालले आज जारी चार देशीय सिरिज अन्तर्गत आयोजक युगाण्डाको सामना गर्दै छ ।
एस्टन भिल्ला च्याम्पियन्स लिगको क्वाटरफाइनलमा
एस्टन भिल्ला च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रिमियर लिग क्लब एस्टन भिल्ला युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ ।
आर्सनल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा
आर्सनल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा आर्सनल युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ ।
रियल म्याड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा
रियल म्याड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ । गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिडलाई पेनाल्टी सुटआउटमा ४-२ गोललेपराजित गर्दै  प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।
पीएम कपमा आज तीन खेल हुदै
पीएम कपमा आज तीन खेल हुदै जारी पीएम कपमा आज तीन खेल हुदै छन् । आज एपीएफ र मधेश प्रदेशबीच खेल हुदै छ । देउखुरी क्रिकेट स्टेडियममा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुदै छ ।
कर्णाली प्रदेशका ४४४ बालबालिका बालगृहमा
कर्णाली प्रदेशका ४४४ बालबालिका बालगृहमा हिमाली नवीन समाजले आज कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको अन्तरक्रियामा बालअधिकारकर्मी डम्बर रोकायले बालबालिकासम्बन्धीको ऐनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिए । 
होलीले सामाजिक एकतालाई थप सुदृढ बनाउनेछः राष्ट्रपति पौडेल
होलीले सामाजिक एकतालाई थप सुदृढ बनाउनेछः राष्ट्रपति पौडेल राष्ट्रपति पौडेलले होलीमा खेलिने विविध रङहरू जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण रहेको उल्लेख गर्दै यही विविधता बीचको एकता नै हामी नेपालीको पहिचान र सुन्दरता रहेको बताए । उनले नेपालीहरूको विशेष पर्व होलीको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति...
फागुन २९: गलेश्वर मन्दिर
फागुन २९: गलेश्वर मन्दिर
आज फागु पूर्णिमा मनाइँदै
आज फागु पूर्णिमा मनाइँदै फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठक अगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु शुरु हुन्छ । आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ...
विराट गोल्ड कपको उपाधि थ्री स्टार क्लबलाई
विराट गोल्ड कपको उपाधि थ्री स्टार क्लबलाई विराट गोल्ड कप ट्रष्टद्वारा आयोजित रात्रिकालीन प्रतियोगितामा थ्री स्टारका १६ नं जर्सीका खेलाडी खेमराज श्रेष्ठले खेलको पाँच मिनेटमा र जर्सी नं ७ का  खेलाडी दीपेश घलेले ६३ मिनेटमा एक/एक गोल गरी आफ्नो टोलीलाई उपाधि जिताएका हुन् ।
कुन विदेशी मुद्राको विनिमयदर कति ?
कुन विदेशी मुद्राको विनिमयदर कति ? यस्तै, जापानी येन १० को खरिददर नौ रूपैयाँ ३७ पैसा र बिक्रीदर नौ रूपैयाँ ४१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ २३ पैसा र बिक्रीदर १९ रूपैयाँ ३१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ १३ पैसा र बिक्रीदर ३७ रूपैयाँ २९ पैसा, कतारी रियाल एकको खरिददर ३८...
हिमपात र उल्का वर्षाको सम्भावना
हिमपात र उल्का वर्षाको सम्भावना कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा  मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ ।
Weather Update