Harsamaya
हर समय
हर समय
राजपुर बमकाण्ड : पीडित अदालत जाने, आलमले भने, ‘सत्यको बिजय’ (भिडियोसहित)
राजपुर बमकाण्ड : पीडित अदालत जाने, आलमले भने, ‘सत्यको बिजय’ (भिडियोसहित) रौतहटको राजपुर बमकाण्ड अभियोगमा जेलमा रहेका नेपाली कांग्रेस नेता तथा पूर्वसांसद मोहम्मद आफताब आलम सहित चार जनालाई अदालतले सफाइ दिएपछि पीडितहरू भने असन्तुष्ट बनेका छन् ।
धर्मेन्द्रले ल्याए एकसाथ चार कृति
धर्मेन्द्रले ल्याए एकसाथ चार कृति जसमा ‘कृष्णविक्रम नेम्बाङले हिँडेको क्रान्तिको बाटो’, ‘पितापुर्खाको कथा’, ‘कांग्रेस पार्टीको रूपान्तरण र देश बनाउने विधि’ र ‘बीपी विचारधारा र हरियो समाजवाद’ छन् ।
सार्वजनिक यातायात बचाउ आन्दोलनमा ट्रक व्यवसायी सहभागी हुने
सार्वजनिक यातायात बचाउ आन्दोलनमा ट्रक व्यवसायी सहभागी हुने सार्वजनिक यातायात क्षेत्रको संरक्षण र अधिकार सुनिश्चितताको माग गर्दै नेपाल ट्रक यातायात व्यवसायी महासंघ सक्रिय रुपमा आन्दोलनमा सहभागी हुने भएको छ ।
सुनचाँदीको मूल्य सामान्य बढ्यो
सुनचाँदीको मूल्य सामान्य बढ्यो साताको  पहिलो  कारोवार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ ।
गण्डकी कोटिहोममा उठेको रकम सही ठाउँमा सदुपयोग हुन्छ : गुरु विजयकृष्ण मूर्ति (भिडियोसहित)
गण्डकी कोटिहोममा उठेको रकम सही ठाउँमा सदुपयोग हुन्छ : गुरु विजयकृष्ण मूर्ति (भिडियोसहित) पाल मानव सेवा फाउन्डेसनका संस्थापक तथा पशुपति र गण्डकी कोटिहोमका संकल्पकर्ता बाल योगेश्वर विजयकृष्ण मूर्ति महाराज(विजय भण्डारी)ले महायज्ञबाट संकलित रकमको उचित सदुपयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
पोखरामा आज पनि ‘राइड सेयरिङ’ लाई मान्यता दिएको भन्दै विरोध (भिडियोसहित)
पोखरामा आज पनि ‘राइड सेयरिङ’ लाई मान्यता दिएको भन्दै विरोध (भिडियोसहित) गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’लाई कानूनी मान्यता दिएको भन्दै व्यवसायीले आज पनि पोखरामा आन्दोलन गरेका छन् ।
भव्य प्रचारप्रसारमा ‘जन्ते बाख्रो’ टिम (भिडियोसहित)
भव्य प्रचारप्रसारमा ‘जन्ते बाख्रो’ टिम (भिडियोसहित) यही जेठ २३ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘जन्ते बाख्रो’ टिमले प्रचार प्रसारका लागि ‘जन्ते बाख्रो साँझ’ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । 
यस्तो छ, आजको फलफूल तथा तरकारीको मूल्य
यस्तो छ, आजको फलफूल तथा तरकारीको मूल्य आलु रातो प्रतिकिलो रु ४०, आलु रातो (भारतीय) प्रतिकिलो रु ४०, आलु रातो (मुडे) प्रतिकिलो रु ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८, गाजर (लोकल) प्रतिकिलो रु ४०, बन्दा (लोकल) प्रतिकिलो रु १५, काउली (स्थानीय) प्रतिकिलो रु ३२, मूला रातो प्रतिकिलो रु ४०, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो...
नेपाली रेल सेवा दुई  महिना बन्द
नेपाली रेल सेवा दुई महिना बन्द साढे तीन वर्षदेखि सञ्चालन हुँदै आएको नेपालको राष्ट्रिय झन्ण अङ्कित दुई वटा रेलमा यात्रुले आज देखि करिब दुई महिनासम्म यात्रा गर्न नपाउने भएका छन् । यो अवधिमा यात्रुले नेपालको झन्णा अङ्कित रेलको सट्टा पहेँलो रङका भारतीय रेलमा यात्रा गर्न पाउने भएका छन्।
मानव बेचबिखनको परिभाषालाई पुनरावलोकन गरौँ : मीना पौडेल (भिडियोसहित)
मानव बेचबिखनको परिभाषालाई पुनरावलोकन गरौँ : मीना पौडेल (भिडियोसहित) पुस्तकले मानव बेचबिखनको परिभाषालाई पुनरावलोकन गर्नुपर्ने र वर्तमान कानुनी तथा सामाजिक संरचना त्यसका लागि पर्याप्त नभएको तर्क प्रस्तुत गरेको छ । पौडेलका अनुसार, ‘हामीले ‘बाँच्नका लागि बेचिनुपर्ने अवस्थालाई पनि गम्भीर रूपमा लिनुपर्छ ।’
राजावादीहरूले आज माइतीघर क्षेत्रमा प्रदर्शन गर्दै
राजावादीहरूले आज माइतीघर क्षेत्रमा प्रदर्शन गर्दै आन्दोलनको चौथो दिन आज राजधानीको माइतीघर क्षेत्रमा शान्तिपूर्ण ब्यानर प्रदर्शन गर्ने भएका हुन् । शुक्रबार राप्रपा, राप्रपा नेपालसहितका हिन्दुवादी र राजावादी संघसंगठन आबद्ध यस समूहले प्रधानमन्त्री निवास रहेको बालुवाटार अगाडि पुगेर प्रदर्शन गरेका थिए ।
Weather Update