मन्त्रिपरिषद् बैठक बस्दै
बिहीबार, वैशाख २५, २०८२
मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन् ।
वैशाख २५ : २०१२ सालको नारायणहिटी दरबार सम्मेलन - बहिष्कारले देखायो दरबार र दलबीचको दूरी
बिहीबार, वैशाख २५, २०८२
नेपाली इतिहासमा आजकै दिन, अर्थात् २०१२ साल वैशाख २५ गते (१९५५ मे ८) नेपालमा एक महत्वपूर्ण राजनीतिक घटना घट्यो ।
प्रतिनिधि सभाको बैठक आज पनि जारी
बिहीबार, वैशाख २५, २०८२
प्रतिनिधि सभाको बैठक बिहीबार बिहान बस्दैछ । बैठक आज बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो ।
पश्चिमी, स्थानीय वायु, बङ्गालको खाडी र अरब सागर बाट भित्रेकाे जलवाष्पयुक्त हावाको प्रभाव कायमै, कहाँ-कहाँ छ वर्षाको सम्भावना ?
बिहीबार, वैशाख २५, २०८२
गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहनेछ ।
आजको तपाईंको दिन कस्तो रहला ? यस्तो छ आजको राशिफल
बिहीबार, वैशाख २५, २०८२
आज २०८२ वैशाख २५ गते बिहीबार । आजको दिन पनि तपाईंसँग केही सन्देश, केही चेतावनी र केही उत्साहजनक खबर लिएर आएको छ। हेरौं तपाईंको राशिफलमा के छ ।
गण्डकी कोटिहोममा एक सय बढीको सामूहिक व्रतबन्ध
बुधबार, वैशाख २४, २०८२
सामूहिक व्रतबन्धमा देशभरका विभिन्न जिल्ला बाट एक सय जना बढीले सामूहिक व्रतबन्ध गरेको प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । कोटिहोम नेपालकै तीर्थस्थलको रूपमा रहेकोले पनि आफ्ना सन्तानको व्रतबन्ध गर्न कोटिहोम स्थल रोजेको अभिभावकको भनाई थियो।
विपद् जोखिम न्यूनीकरणको लागि स्थानीय तहसँग सहकार्य गर्ने सरकारको तयारी
बुधबार, वैशाख २४, २०८२
उनले अन्य विपदबाट बच्ने सन्देश मूलक सामाग्री बनाइने जानकारी दिदै यस क्षेत्रमा स्थानीय तहले सहयोग गर्नुपर्ने पनि बताए ।
अब ग्यारेज चलाउन प्रदेश सरकारको स्वीकृति अनिवार्य
बुधबार, वैशाख २४, २०८२
यो निर्देशिका ल्याउने उद्देश्य ग्यारेज र कारखानाको अव्यवस्थित सञ्चालनमा रोक लगाउनु, राजस्व प्रणालीलाई व्यवस्थित बनाउनु र व्यवसायीहरूलाई कानुनी स्पष्टता दिनु रहेको मन्त्री भण्डारीले बताए ।
लोकप्रिय गायक खेम सेन्चुरी चलचित्र ‘कोशेढुङ्गा’ मा
बुधबार, वैशाख २४, २०८२
‘म त ढलेढले, सुर्ती माड्दा माड्दै, अरेली काडैले, कट्टा हान्दिन्छु, नमस्ते ढोगदिया, मायालाई पानको पात, मायाले आखै नलाउने, सोचे झैँ जिन्दगी रैनछ’ जस्ता सुपरहिट गीतमा संगीत र स्वर दिईसकेका गायक खेम सेन्चुरीका लोक लयमा आधारित गीतहरू ट्रेन्डिंगमा पर्ने गरेका छन् । चलचित्रमा सेन्चुरीको आगमनलाई अर्थपूर्ण रूपले हेरिएको छ ।
पाकिस्तानको गोलीबारीबाट मृत्यु हुने भारतीयको संख्या १५ पुग्यो,४३ घाइते
बुधबार, वैशाख २४, २०८२
भारतीय सेनाले मंगलबार रातिदेखि पाकिस्तानले गरेको गोलाबारीबाट १५ जना सर्वसाधारणको मृत्यु भएको र ४३ जना घाइते भएको बताएको छ।जम्मू कश्मीरको पुंछ र तंगधारका नागरिक क्षेत्रहरू गोलाबारीबाट प्रभावित भएको बताइएको छ।
रोहित शर्माले गरे टेस्ट क्रिकेटबाट सन्यासको घोषणा
बुधबार, वैशाख २४, २०८२
रोहितले २०२४ को टी-२० विश्वकप जितेपछि टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए । रोहितले टेस्ट क्रिकेटमा ६७ टेस्ट म्याचको ११६ इनिङमा ४०.५७ को औसतमा ४३०१ रन बनाएका छन् । जसमा १२ शतक र १८ अर्धशतक समावेश छन्।
भारततर्फ दुई युवती लैजाने पक्राउ
बुधबार, वैशाख २४, २०८२
वीरगन्ज शंकराचार्य गेटस्थित सडक खण्डमा प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले मंगलबार नेपालबाट भारततर्फ जाँदै गरेका २ जना युवतीहरूलाई रोकी सोधपुछ गर्दा शंकास्पद देखिएकाले थियो ।
साताको लोकप्रिय

