जङ्गलमा आगो लगाउने पक्राउ
मंगलबार, चैत १९, २०८१
खानेतेलको मूल्य ४० रुपैयाँसम्म बढ्यो
मंगलबार, चैत १९, २०८१
पछिल्लो चार महिनाको बीचमा खानेतेलको भाउ प्रतिलिटर १५ देखि ४० रुपैयाँसम्म बढेको छ ।
कतारमा १८ नेपालीलाई आममाफी
मंगलबार, चैत १९, २०८१
कतार सरकारले विभिन्न कसुरमा सजाय पाएका १८ नेपालीलाई आममाफी दिएको छ ।
म्याग्दी आइपुगे नयाँ शैक्षिक सत्रका पुस्तक
मंगलबार, चैत १९, २०८१
आगामी नयाँ शैक्षिक सत्रका लागि जिल्लाका सामुदायिक विद्यालयलाई आवश्यक पर्ने पुस्तक म्याग्दीको बेनी आइपुगेका छन् ।
बालबालिकालाई सीमापार जान रोक
मंगलबार, चैत १९, २०८१
मधुवन नगरपालिका-३ मा रहेको धनौराबाट नाबालकलाई सीमापार जान रोक लगाइएको छ ।
रहस्यमय कथा 'खेल'ट्रेलर यूट्युबमा
मंगलबार, चैत १९, २०८१
सस्पेन्स थ्रिलर नेपाली चलचित्र 'खेल' को ट्रेलर यूट्युबमार्फत सार्वजनिक भएको छ ।
तीला कर्णालीमा अखिल क्रान्तिकारीका हिक्मत सिंह विजयी
मंगलबार, चैत १९, २०८१
मध्यपश्चिम विश्वविद्यालयबाट सम्बन्ध प्राप्त क्याम्पसहरुमा सोमबार भएको स्ववियु निर्वाचनमा कालीकोटको तीला कर्णाली बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका हिक्मत सिंह विजयी भएका छन् ।
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
मंगलबार, चैत १९, २०८१
आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ५०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २०, गोलभेँडा सानो (तराई) प्रतिकिलो २५, आलु रातो प्रतिकिलो ३४, आलु रातो (भारतीय) प्रतिकिलो ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो ५०, गाजर (लोकल) प्रतिकिलो ३५, गाजर (तराई) प्रतिकिलो ३५, बन्दा (लोकल) प्रतिकिलो १५, बन्दा (तराई) प्रतिकिलो...
रारा बहुमुखी क्याम्पस मुगुको अध्यक्षमा नेविसंघ नेत्री जयलक्ष्मी विजयी
मंगलबार, चैत १९, २०८१
चुनावी मैदानमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको साझेदारी थियो स्वतन्त्र उमेदवार र नेपाल विद्यार्थी संघ गरेर तिन धारका उमेदवार छुट्टाछुट्टै चुनावी मैदानमा उभिएका थिए ।
रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै
मंगलबार, चैत १९, २०८१
लामिछानेले रास्वपाका सांसदहरूसहित आज बिहान १० बजे सिंहदरबारमा सभामुखलाई भेट्न लागेको प्रवक्ता मनिष झाले जनाकारी दिएका हुन् ।
गोठमा आगलागी: नगद,सुनचाँदी र बाख्रा जले
मंगलबार, चैत १९, २०८१
सोमबार दिउँसो करिब ३ बजेको समयमा आगलागी हुँदा नगद ३० हजार, आधा तोला सुन, आठ तोला चाँदीको गरगहना,लत्ताकपडा,भाँडाकुँडा,४ वटा बाख्रा,अन्नपात लगायत सम्पूर्ण वस्तुहरू पुर्ण रूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
पश्चिम बंगालमा ग्यास सिलिन्डर विस्फोट हुँदा सात जनाको मृत्यु
मंगलबार, चैत १९, २०८१
सबै शवहरू बरामद गरिएको र घाइते महिलालाई घरबाट उद्धार गरी अस्पतालमा भर्ना गरिएको सुन्दरवन प्रहरी जिल्ला एसपी कोटेश्वर रावले जानकारी दिए ।
मंगलबारको विदेशी मुद्राको विनिमयदर कति ?
मंगलबार, चैत १९, २०८१
युरोपियन युरो एकको खरिददर १४७ रुपियाँ ६३ पैसा र बिक्रीदर १४८ रुपियाँ २८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७६ रुपियाँ ६३ पैसा ,स्विस फ्र्याङ्क एकको खरिददर १५४ रुपियाँ ९२ पैसा र बिक्रीदर १५५ रुपियाँ ६० पैसा अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपियाँ ३० पैसा र बिक्रीदर ८५ रुपियाँ ६८...
साताको लोकप्रिय

