नेपालमा उत्पादन भएका वस्तुको निर्यात बढाउन मन्त्री भण्डारीको सुझाव (भिडियोसहित)
बिहीबार, वैशाख २५, २०८२
उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले नेपालभित्र उत्पादन भएको वस्तुको निर्यात बढाउनुपर्ने बताएका छन् ।
प्रयोगशाला हुने उपचारात्मक परीक्षणमा देशलाई आत्मनिर्भर बनाउन जरुरी (भिडियोसहित)
बिहीबार, वैशाख २५, २०८२
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले प्रयोगशाला हुने उपचारात्मक परीक्षणहरुमा देशलाई आत्मनिर्भर बनाउन जरुरी रहेको बताएका छन् ।
राष्ट्र बैकका कार्यवाहक नेतृत्वले एउटा राजीनामा पनि स्वीकृत नगर्नु लज्जाको विषय : वित्तीय कर्मचारी संघ
बिहीबार, वैशाख २५, २०८२
नेपाल वित्तीय संस्था कर्मचारी संघ नेपाल राष्ट्र बैंकले लामो समयसम्म राष्ट्र बैंकमा गभर्नर नियुक्ति हुन नसकेको भन्दै आपत्ति जनाएको छ ।
नीति तथा कार्यक्रम कर्मकाण्डी दस्तावेज हो : सांसद ढकाल
बिहीबार, वैशाख २५, २०८२
राष्ट्रिय स्वतन्त्रपार्टीका सांसद हरि ढकालले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम कर्मकाण्डी प्रक्रियामा प्रस्तुत भएको दस्तावेज भएको टिप्पणी गरेका छन् ।
सुनको मूल्य तोलामा ६ सयले बढ्यो
बिहीबार, वैशाख २५, २०८२
नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ६ सयले बढेको हो।
‘ऊनको स्वीटर’को प्रिमियरमा देखियो उत्साह, टिकट बुकिङ सुरु
बिहीबार, वैशाख २५, २०८२
बुधबार साँझ काठमाडौंको सिटी सेन्टरस्थित सिनेमा हलमा आयोजित प्रिमियरमा राजनीतिक व्यक्तित्वदेखि कलाकारहरुको उल्लेख्य उपस्थिति थियो ।
भनेजस्तो काम गर्न झुमाले कुनुपर्यो २५ वर्ष
बिहीबार, वैशाख २५, २०८२
गायिका तथा संगीतकार झुमा लिम्बूले चलचित्र ‘जार’मा आफूले चाहेजस्तो खुलेर काम गर्न पाएको बताएकी छन् ।
धनुषाको विवादित चोकको नाम परिवर्तन गर्न सहमति जुट्यो, नयाँ नाम ‘श्रीराम चौक’ राखिने
बिहीबार, वैशाख २५, २०८२
बैठकले चौकमा ‘श्रीराम चौक’ लेखिएको सङ्केत बोर्ड सार्वजनिक रूपमा राख्ने र सो बोर्डमा रामघाटतर्फ, कोल्लुवा मोड, र सतोश्वरधाम जाने दिशाहरू स्पष्ट रूपमा उल्लेख गरिने निर्णय गरेको छ । बोर्ड स्थानीय जनप्रतिनिधि तथा सुरक्षाकर्मीहरूको उपस्थितिमा अनावरण गरिने जनाइएको छ ।
यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य
बिहीबार, वैशाख २५, २०८२
आज आलु रातो प्रतिकिलो रु ३५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८, गाजर (लोकल) प्रतिकिलो रु ६०, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय) प्रतिकिलो रु ७०, मूला रातो प्रतिकिलो रु ४०, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला...
तीनकुनेमा बसले भ्यान र मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु, ३ जना घाइते
बिहीबार, वैशाख २५, २०८२
दुर्घटनामा मोटरसाइकल चालक रामेछाप घर भई नयाँ बजार बस्ने २७ वर्षीय पदम थापामगर, भ्यान चालक शान्तिनगर बस्ने ३५ वर्षीय रत्नबहादुर सार्की र बसमा सवार दोलखाकी २४ वर्षीय मेनुका बुढाथोकी घाइते छन्। सडकमा रातो बत्ती बलेको बेला रोकिएको भ्यान र मोटरसाइकललाई पछाडिबाट बसले ठक्कर दिँदा दुर्घटना भएको हो ।
देशमा केही भएन भन्ने मिसनका साथ सञ्चालित पुरातनवादी तत्त्वहरू छट्पटाएका छन् : प्रधानमन्त्री ओली
बिहीबार, वैशाख २५, २०८२
अधिनायकवाद र ताना शाहमा विश्वास गर्नेहरूले आशा जगाउने कुरा गर्दा पनि गाली गरिरहेको प्रधानमन्त्री ओलीले बताए । उनले आशावाद र विकासको कुरा गर्ने कलाकारको चलचित्र बहिष्कार गर्न समेत पछि नपरेको बताए ।
लागू औषध सहित दुई युवक पक्राउ
बिहीबार, वैशाख २५, २०८२
उनीहरूको साथबाट लागु औषध राखिएको दुई वटा बोराबाट क्रमशः १२०–१२० बोतल फेला परेको छ। त्यस्तै, सोही स्थानमा लुकाइ छिपाइ राखिएको थप दुई बोराबाट क्रमशः ११३ र ९० बोतल बरामद गरिएको छ। पक्राउ परेका दुवै जनालाई सिराहा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई इलाका प्रहरी कार्यालय लहानमार्फत थप अनुसन्धान भइरहेको प्रहरीले...
दुई वटा संसदीय समितिको बैठक बस्दै
बिहीबार, वैशाख २५, २०८२
आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो । विधायन व्यवस्थापन समितिको बैठक सिंहदरबारमा दिनको १ बजे बस्ने भएको छ । बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल गरिने कार्यसूची रहेको छ ।
साताको लोकप्रिय

