Harsamaya
हर समय
हर समय
 वैवाहिक बलात्कार आरोपी कतारबाट पक्राउ
 वैवाहिक बलात्कार आरोपी कतारबाट पक्राउ एनसिबि कतार दोहाको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ बिहीबार नेपाल फिर्ता ल्याइएको छ । 
०८४ को निर्वाचनपछि एमाले एक्लैले सरकार चलाउँछ - एमाले महासचिव
०८४ को निर्वाचनपछि एमाले एक्लैले सरकार चलाउँछ - एमाले महासचिव ४० वर्ष मुनिका युवालाई आरक्षणको विशेष व्यवस्था गर्ने पार्टी नेकपा एमाले नै भएको उनले दाबी गरे । पार्टीको वडादेखि केन्द्रसम्म ४० वर्ष मुनिका युवालाई आरक्षण गर्ने काम नेकपा एमालेले गरेको पोखरेलले बताए ।
नेपालबाट विमान अपहरण काण्डमा सौदाबाजीमा छुटेका रउफ पनि मारिएको भारतीय मिडियाको दाबी
नेपालबाट विमान अपहरण काण्डमा सौदाबाजीमा छुटेका रउफ पनि मारिएको भारतीय मिडियाको दाबी रउफ असगर जैश–ए– मोहम्मदका संस्थापक मौलाना मसूद अजहरका भाइ थिए। बहावलपुरमा समूहको मुख्यालयलाई लक्षित गरी भएको आक्रमणमा मारिएका अजहरको परिवारका १० सदस्यमध्ये उनी पनि एक थिए। यस हमलामा अजहरका नजिकका ४ जनासहित कुल १४ जनाको मृत्यु भएको थियो ।
भारतमा नेपाली विद्यार्थी सुरक्षित रहेको दाबी, सन्दिप विश्वविद्यालयमा ८ करोड को छात्रवृत्ति 
भारतमा नेपाली विद्यार्थी सुरक्षित रहेको दाबी, सन्दिप विश्वविद्यालयमा ८ करोड को छात्रवृत्ति  सो विद्यालयका व्यवस्थापक आरएन झाले अन्य देशका भन्दा भारतीय विश्वविद्यालयहरूमा नेपाली विद्यार्थीलाई राम्रो व्यवहार हुने दाबी गरे ।
रेशम चौधरी पक्राउबारे गृहमन्त्रीले भने : कानुनको कार्यान्वयन गर्ने बाहेक सरकारको कुनै पूर्वाग्रह थिएन 
रेशम चौधरी पक्राउबारे गृहमन्त्रीले भने : कानुनको कार्यान्वयन गर्ने बाहेक सरकारको कुनै पूर्वाग्रह थिएन  उनले प्रभावितहरुलाई सरकारका तर्फबाट उपलब्ध गराईने सेवा सुविधा उपलब्ध गराईरहेको बताए । बाँकीको छिट्टै सम्पन्न गर्ने प्रक्रिया अघि बढाइएको छ ।
विदेशी चलचित्रलाई एक सय प्रतिशत कर लगाउने अमेरिकाको प्रस्तावको विरोध
विदेशी चलचित्रलाई एक सय प्रतिशत कर लगाउने अमेरिकाको प्रस्तावको विरोध ट्रम्पले आइतबार विदेशमा निर्मित चलचित्रहरूमा १०० प्रतिशत कर लगाउने घोषणा गरेपछि हलिउड र विश्वव्यापी मनोरञ्जन उद्योगमा स्तब्धता छाएको हो ।
राजसंस्था पुनस्थापनाका लागि जेठ १५ बाट अनिश्चितकालीन आन्दोलन
राजसंस्था पुनस्थापनाका लागि जेठ १५ बाट अनिश्चितकालीन आन्दोलन आन्दोलन घोषणा गर्दै सुवेदीले भनेका छन्,‘हाम्रो आन्दोलन शान्तिपूर्ण हुनेछ । भद्र अवज्ञा  र सत्याग्रहसहितको आन्दोलन हुनेछ । राजा र जनता बीच षडयन्त्रपूर्वक टुटाइएको धागोलाई फेरि जोड्नेगरी आन्दोलन हुनेछ ।’
विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का
विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का उनले नियामक निकाय हुँदापनि उपभोक्ताहरूले विल माग्दा विल दिने संस्थाले दिएको विल ठीक छ कि छैन भनेर चेक जाँच गर्नुपर्ने बताए । 
अनलाइनबाट प्रलोभन देखाएर २ करोड ६३ लाख ठगी, सात जना पक्राउ
अनलाइनबाट प्रलोभन देखाएर २ करोड ६३ लाख ठगी, सात जना पक्राउ पक्राउ पर्नेम धनुषाधाम नगरपालिका –१ का २३ वर्षीय सुरज साह, सर्लाही बरहथवा–७ का २२ वर्षीय नितेशकुमार साह, गौशाला नगरपालिका –१ का २२ वर्षीय रोशन साह, सोही ठाउँका २१ सुधीर कुमार महतो, १९ वर्षीय अमित साह, क्षीरेश्वरनाथ नगरपालिका –२ का २२ वर्षीय श्यामसुन्दर महरा र सोही ठाउँका २० वर्षीय रामकुमार महरा...
राजावादीहरूको एकता कसैले टुटाउन सक्दैन : कमल थापा 
राजावादीहरूको एकता कसैले टुटाउन सक्दैन : कमल थापा  साथै उनले राष्ट्रवादी शक्तिहरू एकताबद्ध भएर चाँडै भ्रष्ट व्यवस्था र कुशासनबाट मुलुकलाई मुक्त तुल्याउने बताए । उनले हिन्दु राष्ट्रको पुनःस्थापना गरी आर्थिक सुशासन कायम गर्ने दाबी समेत गरे । 
अध्यक्ष लिङ्देनको चेतावनी :आन्दोलनमा दमनको सहारा लिएमा बढारिनुपर्ने छ
अध्यक्ष लिङ्देनको चेतावनी :आन्दोलनमा दमनको सहारा लिएमा बढारिनुपर्ने छ उनले भने,‘जेठ १५ गतेदेखि गरिने आन्दोलन देशको लागि हो । अब निष्कर्षमा नपुगिकन छोड्नेवाला छैनौं । अहिलेको प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु–देशले थप क्षति व्यहोर्न नपरोस् भन्नको लागि आग्रह गर्दछु । समय छ सम्झौताको लागि तयारी गर्नुहोस् ।’
‘नीति तथा कार्यक्रम विगतको भन्दा महत्वपूर्ण र सकारात्मक’
‘नीति तथा कार्यक्रम विगतको भन्दा महत्वपूर्ण र सकारात्मक’ नेकपा एमालेका सांसद ठाकुर गैरेले सरकारको नीति तथा कार्यक्रम विगतको भन्दा केही महत्वपूर्ण र सकारात्मक प्रस्तुती भएको बताएका छन् ।
Weather Update