Harsamaya
 सुनको मूल्य बढ्यो
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुन आइतबार बढेर तोलामा १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको हो ।

यसैबीच आइतबार चाँदीको मूल्य भने सामान्य बढेको छ । शुक्रबार तोलामा २ हजार १५० रुपैयाँ कायम भएको 

प्रकाशित मिति: आइतबार, असार ८, २०८२  ११:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update