Harsamaya
हर समय
हर समय
काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा मोन्टी देसाइ नियुक्त
काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा मोन्टी देसाइ नियुक्त मोन्टीले सन् २०२३ देखि २०२५ सम्म नेपाली राष्ट्रिय पुरुष टोलीको क्रिकेट टिमका पूर्व प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । उनले प्रशिक्षणमा नेपालले दोस्रो पटक टी–२० विश्वकपसमेत खेलेको थियो ।
खेलमा राजनीति नगरी एनपिएलको तयारी गर्न प्रधानमन्त्रीको निर्देशन [भिडियो]
खेलमा राजनीति नगरी एनपिएलको तयारी गर्न प्रधानमन्त्रीको निर्देशन [भिडियो] राखेपद्वारा सादोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिषद्‍मा निर्मित ‘नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्टस साइन्स रिसर्च सेन्टर’ को उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले ‘टिम स्पिरिट’का साथ एनपिएल आयोजनाको तयारी अगाडि बढाउने काममा ध्यान दिन परिषद्लाई निर्देशन दिएका हुन् । 
चन्द्रपुर नगरका ४४ वटा गाईभैंसीमा लम्पी स्किन रोगको  सङ्क्रमण 
चन्द्रपुर नगरका ४४ वटा गाईभैंसीमा लम्पी स्किन रोगको  सङ्क्रमण  उनका अनुसार चन्द्रपुर वाड नं.४ मा २ वटा, वाड नं. ८ मा ४ वटा, १ मा १० वटा, वाड नं. २ मा २५ वटा,  वाड नं. १० मा १० वटा गाईमा र वाड नं. ५ को एउटा भैँसीमा सो रोग संक्रमण देखिएको छ । यो तथ्याङक अझै बढ्न सक्ने उनले...
अबको १० दिनमा किसानहरूको मुहारमा खुशी आउनेछ : मन्त्री अधिकारी
अबको १० दिनमा किसानहरूको मुहारमा खुशी आउनेछ : मन्त्री अधिकारी बुधबार बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले साढे तीन अर्ब भन्दा धेरै कृषकहरूको पैसा सरकारी, निजी, साझेदारी र व्यक्तिगत फर्मवालाहरूले तिर्न बाँकी रहको बताएका हुन् । 
सार्वजनिक लेखा समितिले पारित गर्यो २३औँ वार्षिक प्रतिवेदन
सार्वजनिक लेखा समितिले पारित गर्यो २३औँ वार्षिक प्रतिवेदन उनले भने, ‘समितिले गरेका काम कारबाहीहरूको वार्षिक प्रतिवेदन सदनमा पेस गर्ने उद्देश्यले २३औँ वार्षिक प्रतिवेदन सर्वसम्मतिका साथ पारित भएको छ । ३१ गतेको सदनमा २३ औँ प्रतिवेदन पेस गर्नेगरी सम्पूर्ण प्रतिवेदन सर्वसम्मतिका साथ पारित भयो ।’
पार्टीभित्र कित्ताकाट गर्न खोज्नु अराजकता हो, कारबाही हुन्छः महासचिव पोखरेल
पार्टीभित्र कित्ताकाट गर्न खोज्नु अराजकता हो, कारबाही हुन्छः महासचिव पोखरेल भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टी र नेतृत्व विरुद्धको आक्रमण गतवर्ष अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरे देखि झनै बढेको बताए । एमाले सरकारमा भएको धेरैलाई मन नपर्ने भएकोले अनेक लाञ्छना लगाएर हरेक दुई महिनामा सरकार परिवर्तनको हल्ला फैलाइने गरेको उनले बताए । 
रौतहटमा पुरुषको शव फेला, नदीमा डुबेर बालक बेपत्ता
रौतहटमा पुरुषको शव फेला, नदीमा डुबेर बालक बेपत्ता रौतहटमा एक पुरुषको शव फेला परेको छ भने नदीमा डुबेर एक बालक बेपत्ता भएका छन । दुर्गा भगवती र यमुनामाई गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने झाँझ खोलामा विहीवार पुरुषको शव फेला परेको हो ।
अधिकांश लेखक आफ्नो लेखकीय धर्म र उत्तरदायित्व वहन गर्नबाट क्रमशः विमुख हुँदै जान थालेका छन्: डा. मतिप्रसाद ढकाल
अधिकांश लेखक आफ्नो लेखकीय धर्म र उत्तरदायित्व वहन गर्नबाट क्रमशः विमुख हुँदै जान थालेका छन्: डा. मतिप्रसाद ढकाल समाजमा बाँचिरहेका व्यक्तिका लागि समाज नै उसको प्राण हो । सामाजिक अनुरोध आउँदा, साहित्यिक तथा अनुसन्धानात्मक पत्रपत्रिकाले आआफ्ना रचना पठाइदिन ताकेता गर्दा र गम्भीर परिस्थिति आइपर्दा मलाई लेख्नुपर्ने बाध्यताको महशुस हुन्छ ।
सर्बिया र ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने सजु र नारायण पक्राउ
सर्बिया र ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने सजु र नारायण पक्राउ पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१६ बस्ने ललितपुर, ललितपुर महानगरपालिका–८ घर भएका ४३ वर्षीया सजु श्रेष्ठ र काठमाडौं महानगरपालिका–२६ बस्ने पाल्पा रैनादेवी छहरा गाउँपालिका–६ घर भएका ३० वर्षीय नारायण लाम्ताङ्गे रहेका छन् । 
अर्थ समिति बैठक : ऐनहरू कार्यान्वयनअघि ‘कुलिङ पिरियड’को प्रस्ताव [भिडियो]
अर्थ समिति बैठक : ऐनहरू कार्यान्वयनअघि ‘कुलिङ पिरियड’को प्रस्ताव [भिडियो] ‘यो अत्यन्तै महत्वपूर्ण विधेयक हो । यसको कार्यान्वयनको चरणमा प्रायजसो ऐन बनाउँदा तुरुन्त कार्यान्वयन हुनेछ भनेर लेख्छौ तर व्यवस्थित गर्नका लागि समयसँगै अन्योल हुनेगर्छ । ऐन जारी गर्दा विधेयकमा स्पष्टसँग कुलिङ पिरियडको व्यवस्था गर्नसके सहजीकरण गर्न सकिन्छ,’उनले भनिन्
२५.८९ अंकले बढयो नेप्से, कारोबार रकममा पनि वृद्धि
२५.८९ अंकले बढयो नेप्से, कारोबार रकममा पनि वृद्धि साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसुचक २५.८९ अंकले बढेर २७३१.८० बिन्दुमा पुगेर रोकिएको छ ।
टी–२० विश्वकप छनोटको खेलतालिका सार्वजनिक, नेपाल समूह–२ मा
टी–२० विश्वकप छनोटको खेलतालिका सार्वजनिक, नेपाल समूह–२ मा प्रतियोगितामा नेपाल, पपुवा न्युगिनी (पीएनजी) र ओमानसँगै कुवेत, मलेसिया युनाइटेड अरब इमिरेट्स (यूएई), कतार, जापान र समाओ सहभागी हुनेछन् । 
Weather Update