Harsamaya
हर समय
हर समय
अमेरिकाको टेक्सासमा बाढीमा परी ११९ जनाको मृत्यु भएको पुष्टि
अमेरिकाको टेक्सासमा बाढीमा परी ११९ जनाको मृत्यु भएको पुष्टि ‘बाढीका कारण सबैभन्दा धेरै प्रभावित बनेको काउन्टीमा अझैंपनि कम्तिमा १६१ जना बेपत्ता छन । ग्वाडालुप नदीको किनारमा रहेको एक समर क्याम्पका सल्लाहकार सहित जसमा पाँच जना महिलाहरू पनि हाल सम्म बेपत्ता छन्,‘ केर काउन्टीका शेरिफ ल्यारी लेइथाले पुष्टि गरे ।
शेखर समूहको निष्कर्ष: अनुशासन समितिको कारबाही अवैधानिक, पूर्वाग्रह र प्रतिशोधपूर्ण
शेखर समूहको निष्कर्ष: अनुशासन समितिको कारबाही अवैधानिक, पूर्वाग्रह र प्रतिशोधपूर्ण गण्डकीका पूर्वमन्त्री कुमार खड्का, लुम्बिनीका महामन्त्री विक्रम खनाल र खोटाङ जिल्ला सभापति विष्णुकुमार राईलाई एक वर्षका लागि निष्कासन गरिएको छ । यसैगरी कास्कीका पूर्वसभापति कृष्ण केसीलाई तीन महिनाका लागि निष्कासन गरिएको छ ।
पहिरोले अरनिको राजमार्ग अवरुद्ध
पहिरोले अरनिको राजमार्ग अवरुद्ध बिहीबार बिहान ५ बजे भोटेकोशी २ कोदारीस्थित अरनिको राजमार्गमा पर्ने इकुमा पहिरो खस्दा अरनिको राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख रामेश्वर कार्कीले जानकारी दिए ।
निफ्राको हरित ऊर्जा ऋणपत्र आज देखि कारोबारमा
निफ्राको हरित ऊर्जा ऋणपत्र आज देखि कारोबारमा निफ्राले नेपालमै पहिलो पटक हरित ऊर्जा ऋणपत्र निष्कासन गर्न अनुमति पाएको हो । यो ऋणपत्र गत जेठ १८ देखि २५ गतेसम्म निष्कासन गरी जेठ २९ गते बाँडफाँट गरिएको थियो ।
खानी खोला हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन
खानी खोला हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन नेपाल धितो पत्र बोर्डबाट असार १० गते हकप्रदका लागि स्वीकृति प्राप्त गरेको थियो ।  कम्पनीले १ः१ अनुपातमा प्रति शेयर १०० रुपैयाँ दरका ४६ करोड ५७ लाख १४ हजार कित्ता साधारण शेयर हकप्रद निष्कासन गर्नेछ ।
बालुवाटारमा कांग्रेस नेता कोइराला समूहको बैठक
बालुवाटारमा कांग्रेस नेता कोइराला समूहको बैठक काँग्रेस केन्द्रीय अनुशासन समितिले केही नेतालाई २०७९ सालमा भएका निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै कारबाही गरेपछि छलफलका लागि कोइरालाले आज बैठक बोलाएका हुन् ।
माओवादी केन्द्र र यादव नेतृत्वको नेसपाबीच एकता महाधिवेशन हुने
माओवादी केन्द्र र यादव नेतृत्वको नेसपाबीच एकता महाधिवेशन हुने नेसपाका अध्यक्ष महिन्द्रराय यादवले माओवादी केन्द्रसँग एकता महाधिवेशन गर्ने समझदारी भएको बताए । माओवादीसँग पार्टी एकता गर्न सकारात्मक रहेको बताउँदै उनले भने, ‘यसै वर्ष माओवादीको महाधिवेशन गर्दा एउटै पार्टी बनाउने समझदारी भएको छ ।’
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, जागरण अभियानको समीक्षालगायत विषयमा छलफल हुने छ।साथै सरकारका काम कारबाही, सदनमा पार्टीको भूमिका र पछिल्लो समय आएको बाढी पहिरोको क्षति तथा राहत उद्धारका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।
चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणी: लिटिल एन्जल्स स्कूलको वातावरणमैत्री र प्रविधिसम्बृद्ध यात्रा
चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणी: लिटिल एन्जल्स स्कूलको वातावरणमैत्री र प्रविधिसम्बृद्ध यात्रा गुणस्तरीय भौतिक पूर्वाधार, प्रविधिसम्पन्न कक्षा कोठा, शान्त वातावरण, खुला र फराकिलो खेल मैदान यस शैक्षिक संस्थाको थप विशेषता हुन्। कक्षा ११ र १२ मा साइन्स, मेनेजमेन्ट तथा ए लेभल कार्यक्रमहरू सञ्चालन गर्दै आएको एलएले विद्यार्थीको समग्र विकासमा जोड दिएको छ।
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य समितिका अनुसार  आज गोलभेँडा ठुलो (नेपाली) प्रतिकिलो ७० रुपैयाँ,गोलभेँडा सानो (लोकल) प्रतिकिलो ४०,रुपैयाँ गोलभेँडा सानो (टनेल) प्रतिकिलो ५८रुपैयाँ, आलु रातो प्रतिकिलो ४६ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ३८ रुपैयाँ, आलु रातो (मुडे) प्रतिकिलो ४०रुपैयाँ , प्याज सुकेको (भारतीय) प्रतिकिलो ४५ रुपैयाँ कायम भएको छ । 
साम्बासहित १० खेलाडीलाई इन्साइट भिजन स्कुल र राजधानी क्याम्पसको सम्मान
साम्बासहित १० खेलाडीलाई इन्साइट भिजन स्कुल र राजधानी क्याम्पसको सम्मान महिला फुटबलमा लगानी वृद्धि गर्नुपर्ने उल्लेख गर्दै वडाध्यक्ष  महर्जनले भने, ‘महिला टिमले थोरै लगानीमै देशको लागि उत्कृष्ट प्रदर्शन गरेका छन् । त्यसैले उनीहरू हाम्रो समाजका हिरो हुन् । हामीले खेलाडीलाई उत्साहित बनाउनका लागि खेलकुदमा थप लगानी गर्नु आवश्यक छ ।’
वीरगञ्ज महानगरपालिका सहित तराई–मधेसमा देखिएको खानेपानीको सङ्कट चाडै समाधान गछौँ : मन्त्री यादव
वीरगञ्ज महानगरपालिका सहित तराई–मधेसमा देखिएको खानेपानीको सङ्कट चाडै समाधान गछौँ : मन्त्री यादव जलवायु परिवर्तनका कारण यहाँका पानीका चापाकल सुक्दै गएका र खानेपानीको चरम अभाव भएपछि मन्त्री यादव सहित नेपाल खानेपानी संस्थानका कर्मचारीको टोलीले समस्या समाधानका उपाय सहित अनुगमन तथा निरीक्षण गरेको थियो ।
Weather Update