Harsamaya
हर समय
हर समय
रुबी हत्या प्रकरणमा घाइते अवस्थामा पक्राउ परेका पासवान अस्पताल भर्ना
रुबी हत्या प्रकरणमा घाइते अवस्थामा पक्राउ परेका पासवान अस्पताल भर्ना पक्राउ परेका पासवानले आफ्ना हातमा रुबिको नामको ट्याटु बनाएको र छातीमा समेत रुबिको फोटो सहितको ट्याटु बनाएको पाइएको छ।  यस विषयमा थप अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
सुनको मूल्य आज हालसम्मकै उच्च
सुनको मूल्य आज हालसम्मकै उच्च नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर उच्च रेकर्ड कायम गरेको हो । मङ्गलवार प्रतितोला १ लाख ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
'कांग्रेस र एमालेको गलत सोचको विरुद्धमा हाम्रो अडानका कारण लाखौँ शिक्षकहरूले समर्थन देखाएका छन्’
'कांग्रेस र एमालेको गलत सोचको विरुद्धमा हाम्रो अडानका कारण लाखौँ शिक्षकहरूले समर्थन देखाएका छन्’ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीप्रति जनताको भरोसा पुनः बढ्दो क्रममा रहेको बताएका छन् । 
बाजुरामा एपेन्डिसाइटिस र फिमोसिसको सफल शल्यक्रिया
बाजुरामा एपेन्डिसाइटिस र फिमोसिसको सफल शल्यक्रिया जिल्ला अस्पताल बाजुरामा एपेन्डिसाइटिस र फाईमोसिसको सफल शल्यक्रिया गरिएको छ। 
बन्दिपुर केवलकार एण्ड टुरिजम द्वारा आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन
बन्दिपुर केवलकार एण्ड टुरिजम द्वारा आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गरेको छ ।
एमालेको केन्द्रीय कमिटी बैठक स्थगित
एमालेको केन्द्रीय कमिटी बैठक स्थगित नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।
दोलखामा मोटरसाइकल दुर्घटनामा  गौरीशंकर बहुमुखी क्याम्पस, चरिकोटका स्ववियु सभापति सहित दुई युवकको मृत्यु
दोलखामा मोटरसाइकल दुर्घटनामा  गौरीशंकर बहुमुखी क्याम्पस, चरिकोटका स्ववियु सभापति सहित दुई युवकको मृत्यु दोलखाको भीमेश्वर नगरपालिकामा मंगलबार राति भएको मोटरसाइकल दुर्घटनामा दुई युवकको ज्यान गएको छ।
यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य
यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)का लागि कृषि उपजहरूको थोक मूल्य सार्वजनिक गरेको छ ।
भक्त राना स्मृति चेस आजदेखि, करिब २५० खेलाडीले प्रतिस्पर्धा गर्ने
भक्त राना स्मृति चेस आजदेखि, करिब २५० खेलाडीले प्रतिस्पर्धा गर्ने भक्त राना स्मृति खुला र्यापिड चेस प्रतियागिता आजदेखि सुरु हुँदैछ ।
साफ यू-१७ महिला च्याम्पियनसिपः नेपालले आज चौथो खेल भुटानसँगै खेल्दै
साफ यू-१७ महिला च्याम्पियनसिपः नेपालले आज चौथो खेल भुटानसँगै खेल्दै साफ यू-१७ महिला च्याम्पियनसिप नेपालले आज पनि बंगलादेशसँग खेल्दै छ।
लुम्बिनी लाभाजमा दुई विदेशी खेलाडी थपिए
लुम्बिनी लाभाजमा दुई विदेशी खेलाडी थपिए फ्रेन्चाईज भलिबल टिम लुम्बिनी लाभाजले थप दुई विदेशी खेलाडीलाई टिममा अनुबन्धन गरेको छ ।
जुनियर तथा क्याडेट टेबलटेनिस आजदेखि
जुनियर तथा क्याडेट टेबलटेनिस आजदेखि अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा तेश्रो कल्याण पाण्डे राष्ट्रिय जुनियर तथा क्याडेट टेबलटेनिस प्रतियोगिता आजदेखि सुरु हुँदै छ ।
Weather Update