Harsamaya
हर समय
हर समय
तीनवटा संसदीय समितिको बैठक बस्दै,यस्तो छन् कार्यसूची
तीनवटा संसदीय समितिको बैठक बस्दै,यस्तो छन् कार्यसूची संघीय संसद अन्तर्गतका विभिन्न तीनवटा संसदीय समितिका बैठक आज (बुधबार)बस्दैछन् ।
आज विश्व ताल दिवस मनाइँद
आज विश्व ताल दिवस मनाइँद आज विश्वका विभिन्न मुलुकमा विश्व ताल दिवस मनाइँदैछ ।
भगवान् गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाईँदै
भगवान् गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाईँदै आज गणेश चतुर्थी पर्व । भगवान् गणेशको पूजा आराधना गरी गणेश चतुर्थी पर्व मनाइँदै छ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व मनाइन्छ।
मौसम पूर्वानुमान : वर्षासँगै पहिरो र बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह
मौसम पूर्वानुमान : वर्षासँगै पहिरो र बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित रहेको छ ।
विदेशी मुद्राको उचाल-पचाल : नेपाली उपभोक्ता र व्यवसायीमा मिश्रित असर
विदेशी मुद्राको उचाल-पचाल : नेपाली उपभोक्ता र व्यवसायीमा मिश्रित असर नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दरले आयात–निर्यात व्यवसायी र वैदेशिक रोजगारमा रहेका नेपालीहरूलाई फरक-फरक प्रभाव पार्ने देखिएको छ।
गोरखापत्र जलाउन खोज्दा काठमाडौंमा एक युवा पक्राउ (भिडियोसहित)
गोरखापत्र जलाउन खोज्दा काठमाडौंमा एक युवा पक्राउ (भिडियोसहित) मंगलबार गोरखापत्र दैनिकमा तीजबारे छापिएको एक समाचारका कारण सनातन धर्ममाथि प्रहार भएको भन्दै पत्रिका जलाउन खोज्ने एक युवा पक्राउ परेका छन् ।
आजको राशिफल : तपाईँको भाग्य, चुनौती र अवसर
आजको राशिफल : तपाईँको भाग्य, चुनौती र अवसर आज २०८२ भदौ ११ गते बुधबार। जीवनका उतारचढावसँगै राशिफलले हामीलाई आगामी दिनबारे संकेत गर्ने गर्छ। कहिले राम्रो समाचार, कहिले चुनौतीपूर्ण अवस्था र कहिले नयाँ अवसरका ढोका खुल्नेछन्।
‘तीजमा प्रयोग गरिने दतिवनमा ५७ प्रकारका कीटनाशक बस्तु पाइन्छ’ (भिडियोसहित)
‘तीजमा प्रयोग गरिने दतिवनमा ५७ प्रकारका कीटनाशक बस्तु पाइन्छ’ (भिडियोसहित) नेपालमा तीज पर्वको भिन्न महत्व छ। कुशे औंसीपछि आउने तीजको धार्मिक, सांस्कृति र परम्परागत मान्यताहरु छन् । हिन्दु परम्परा अनुसार भारतमा ‘करवा चौथ’ अथवा चौथी पनि भनिन्छ ।
राजनीतिले सपार्ने र बिगार्ने दुवै काम गर्छ, तर साहित्यले भने कहिल्यै बिगार्दैन —हरि मञ्जुश्री
राजनीतिले सपार्ने र बिगार्ने दुवै काम गर्छ, तर साहित्यले भने कहिल्यै बिगार्दैन —हरि मञ्जुश्री मलाई साहित्य–सिर्जना गर्नका लागि एकान्त ठाउँ चाहिँदैन । सामाजिक र राजनीतिक वातावरणले हृदयमा उद्वेलन उत्पन्न गराइदिएपछि म साहित्यको जुन विधामा त्यसलाई विषयवस्तु बनाएर त्यसको ढाँचा बनाउँछु, त्यसैलाई फुर्सद भएको समयमा साहित्यिक स्वरूपमा ढाल्छु ।
राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा न्यौपानेलाई अघि सारियो (भिडियोसहित)
राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा न्यौपानेलाई अघि सारियो (भिडियोसहित) प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेसले सांसद ईश्वरीदेवी न्यौपानेलाई अघि सारेको छ ।
पशुपति दर्शनमा पुगेकाहरुले भने : ‘व्यवस्थापन राम्रो छ, विकास कोषलाई धन्यवाद’ (भिडियोसहित)
पशुपति दर्शनमा पुगेकाहरुले भने : ‘व्यवस्थापन राम्रो छ, विकास कोषलाई धन्यवाद’ (भिडियोसहित) हिन्दु नारीहरुको महान चाड तीजको अवसरमा आज(मंगलबार)बिहानैदेखि पशुपति मन्दिरमा दर्शन गर्नेहरुको भीड लागेको छ ।
तिजको अवसरमा प्रथम महिला सबिता पौडेलद्वारा पशुपतिमा पूजा
तिजको अवसरमा प्रथम महिला सबिता पौडेलद्वारा पशुपतिमा पूजा प्रथम महिला सबिता पौडेलले हरितालिका तिजको अवसरमा पशुपतिनाथको दर्शन एवम् पूजा अर्चना गरेकी छन् ।
Weather Update