Harsamaya
हर समय
हर समय
वीरगन्जमा एकैदिन थपिए एक सय ६ जना हैजा सङ्क्रमित, संक्रमितको सङ्ख्या पाँच सय २८ पुग्यो,
वीरगन्जमा एकैदिन थपिए एक सय ६ जना हैजा सङ्क्रमित, संक्रमितको सङ्ख्या पाँच सय २८ पुग्यो, जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिका प्रवक्ता सुमनचन्द्र ठाकुरका अनुसार, सङ्क्रमितमध्ये २५७ जना उपचारपछि घर फर्किसकेका छन् भने २७१ जना विभिन्न अस्पतालमा उपचाररत छन्। उपचाररतमध्ये ३५ जना आइसियु, ४ जना एचडीयू र २३२ जना जनरल वार्डमा उपचाररत छन्।
नेपाली एनिमेटेड चलचित्र ‘जय लाखय्’ यही भाद्र १४ गते प्रदर्शन हुँदै
नेपाली एनिमेटेड चलचित्र ‘जय लाखय्’ यही भाद्र १४ गते प्रदर्शन हुँदै आउँदो ईन्द्र जात्राको पर्व र नेपालको सांस्कृतिक इतिहासलाई नेपाल बाहिरका दर्शक र नयाँ पुस्तासम्म पुर्‍याउने जमर्को चलचित्रले गरेको छ। यस भन्दा पहिले ८ वर्ष अघि यन्त्रकलाले नेपालकै पहिलो एनिमेसन चलचित्र ‘शंखधर’ पनि रिलिज गरेको थियो।
टी–२० अभ्यास खेल : साउथ अस्ट्रेलियालाई नेपालको १४७ रनको लक्ष्य
टी–२० अभ्यास खेल : साउथ अस्ट्रेलियालाई नेपालको १४७ रनको लक्ष्य भीम सार्कीले ३२ बलको सामना गरेर सर्वाधिक ३२ रन बनाए ।  अलराउन्डर दीपेन्द्रसिंह ऐरीले १९ बलको सामना गरेर २६ रन जोड्दा आशिफ शेखले १३ बलको सामना गरेर २२ रन बनाए।
कवाड व्यवसायीले आज महानगरपालिकाको कार्यालय घेराउ गर्ने
कवाड व्यवसायीले आज महानगरपालिकाको कार्यालय घेराउ गर्ने कवाड व्यवसायी, कवाड संकलक मजदुरमाथि महानगरपालिकाद्वारा विगत २ वर्ष देखी भइरहेको अन्यायपूर्ण ज्यादती, कुटपिट, सामान जफत र संरचना भत्काउने कार्यको विरोध स्वरूप महानगर घेराउ गर्न लागेको समितिले जनाएको छ ।
लुम्बिनी संरक्षणका लागि सर्वोच्चको परमादेश,  दुई वर्षभित्र उद्योग हटाउन आदेश
लुम्बिनी संरक्षणका लागि सर्वोच्चको परमादेश, दुई वर्षभित्र उद्योग हटाउन आदेश सर्वोच्चको आदेशले  विशेष गरी अर्घाखाँची, जगदम्बा, वृज सिमेन्ट, अम्बे स्टील, हिमाल स्न्याक्ससहित डेढ दर्जनभन्दा बढी उद्योग प्रभावित हुने देखिएको छ । सर्वोच्चले विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी क्षेत्र नजिक अन्धाधुन्ध संरचना निर्माण र प्रदूषण फैलाउने उद्योगहरू सञ्चालनमा गम्भीर चिन्ता व्यक्त गर्दै सरकारलाई तत्काल प्रदूषणकारी गतिविधि रोक्न निर्देशन दिएको हो ।
बारामा बाघको आक्रमणबाट शर्माको मृत्यु
बारामा बाघको आक्रमणबाट शर्माको मृत्यु बाराको आधाभार जंगलमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
पुलिस स्कुल एल्मुनाई एसोसियसनले फुटसल प्रतियोगिता गर्ने
पुलिस स्कुल एल्मुनाई एसोसियसनले फुटसल प्रतियोगिता गर्ने दिपेन्द्र पुलिस स्कुल एल्मुनाई एसोसियसनको आयोजनामा यही आउँदो शनिबार प्रथम पुलिस स्कुल एल्मुनाई फुटसल प्रतियोगिता हुने भएको छ ।
आईटी क्षेत्रका दक्ष जनशक्तिलाई दुई लाखसम्म तलबको व्यवस्था : प्रधानमन्त्री ओली
आईटी क्षेत्रका दक्ष जनशक्तिलाई दुई लाखसम्म तलबको व्यवस्था : प्रधानमन्त्री ओली प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधि (आईटी) क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई सरकारले २ लाख रुपैयाँसम्म तलबको व्यवस्था गरेको जानकारी दिएका छन् ।
फुटबल रंगशाला बनाउन जग्गा प्राप्तिको प्रकृया अगाडि बढ्यो
फुटबल रंगशाला बनाउन जग्गा प्राप्तिको प्रकृया अगाडि बढ्यो भक्तपुरको सूर्यविनियक नगरपालिकाले जगातीमा अन्तर्राष्ट्रियस्तरको फुटबल रंगशाला निर्माणका लागि जग्गा प्राप्तिका आवश्यक प्रकृया अगाडि बढाएको छ ।
पहिरोले अवरुद्ध भएको काठमाडौं–मुग्लिन सडक खुल्यो
पहिरोले अवरुद्ध भएको काठमाडौं–मुग्लिन सडक खुल्यो धादिङको थाक्रे गाउँपालिका–७ स्थित सातकिल्लामा पहिरोले अवरुद्ध भएको काठमाडौं–मुग्लिन सडक खुलेको छ ।
यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य
यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार)का लागि कृषि उपजहरूको थोक मूल्य सार्वजनिक गरेको छ ।
सुदूरपश्चिममा आजदेखि गौरा पर्व सुरु
सुदूरपश्चिममा आजदेखि गौरा पर्व सुरु सुदूरपश्चिम प्रदेशको मौलिक पर्व गौरा आजदेखि सुरु भएको छ ।
Weather Update