Harsamaya
हर समय
हर समय
दारिन्जी शेर्पाले गरे किर्गिस्तानको ‘लेनिन चुचुरो’ को दुईपटक सफल आरोहण
दारिन्जी शेर्पाले गरे किर्गिस्तानको ‘लेनिन चुचुरो’ को दुईपटक सफल आरोहण लेनिन चुचुरो प्राविधिक रूपमा अत्यन्तै कठिन पर्वत नमानिए पनि, यसको उच्च उचाई, अप्रत्याशित मौसम र लामो आरोहण मार्गका कारण चुनौतीपूर्ण मानिन्छ । 
लगानीका लागि नेपालको बजार सानो छैन : मन्त्री भण्डारी [भिडियोसहित]
लगानीका लागि नेपालको बजार सानो छैन : मन्त्री भण्डारी [भिडियोसहित] मन्त्री भण्डारीले नेपाली बजार सुरक्षित गर्न सके देशको जिडिपी बढ्ने पनि बताए। उनले लगानीका लागि नीतिगत रुपमा नै रहेका जटिलताहरु, प्रक्रियागत जटिलताहरु रहेको बताए । 
तराईका किसानको अनुहार मन नपर्ने भएपछि पेल्न खोज्छन् : उपेन्द्र यादव
तराईका किसानको अनुहार मन नपर्ने भएपछि पेल्न खोज्छन् : उपेन्द्र यादव बिहीबार उखु किसानहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउन माइतीघर पुगेका अध्यक्ष यादवले किसानको समस्या समाधानको नाममा धेरै अनुदान र सहयोगहरु पनि आएको बताउँदै त्यसलाई उपयोग गरेर समस्या हल गर्न सुझाए । 
भागेश्वरका उखु किसान आन्दोलित, माग पूरा नभए तीन जिल्लामा प्रदर्शन गर्ने
भागेश्वरका उखु किसान आन्दोलित, माग पूरा नभए तीन जिल्लामा प्रदर्शन गर्ने उक्त प्रदर्शनमा बोल्दै कञ्चनपुर उखु उत्पादक किसान हकहित संरक्षण समितिका अध्यक्ष हरिजन ठकुरीले सरकारले माग सम्बोधन नगरे आफ्नो शक्ति प्रदर्शन तराईका तीनवटा जिल्लामा गर्ने बताए । 
हाइड्रो कम्पनीमा सेयर लगानीका नाममा ठगी भएको आरोप, मुद्दा–मामिलासँगै चर्कियो विवाद
हाइड्रो कम्पनीमा सेयर लगानीका नाममा ठगी भएको आरोप, मुद्दा–मामिलासँगै चर्कियो विवाद मैंलै उत्तिनैखेर चन्द्रजीलाई कल गरेर सर्टिफिकेटमा अध्यक्ष कुशकुमार जोशीको हस्ताक्षर छैन त भनेपछि उहाँले कम्पनी छाप नै आधिकारिक हो केही हुन्न भन्नुभयो ।
नेपाल शिक्षक महासंघले भन्यो: सहमति तोडिए आन्दोलन चर्किन्छ
नेपाल शिक्षक महासंघले भन्यो: सहमति तोडिए आन्दोलन चर्किन्छ महासंघले आन्दोलनको जिम्मेवारी सरकार र राजनीतिक दलहरूकै हुने भन्दै सहमतिका आधारमा अग्रगामी विद्यालय शिक्षा ऐन तत्काल ल्याउन पुनः आग्रह गरेको छ ।
‘प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई तोडमोड गरियो, भ्रम फैलाइयो’ 
‘प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई तोडमोड गरियो, भ्रम फैलाइयो’  उक्त कार्यक्रमका सन्दर्भमा कतिपय अनलाइन सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा भ्रमपूर्ण र मनगढन्ते समाचारहरू प्रसारण भएको भन्दै प्रधानमन्त्रीको स्वकीय सचिवालयले आपत्ति जनाएको हो । 
विदेश भ्रमणमा जाँदै हुनुहुन्छ ? एभरेष्ट बैंकको डलर र ट्राभल कार्डले झुक्याउला !
विदेश भ्रमणमा जाँदै हुनुहुन्छ ? एभरेष्ट बैंकको डलर र ट्राभल कार्डले झुक्याउला ! डलर कार्ड र ट्राभल कार्डको बारेमा बुझ्न बानेश्वर शाखामा सम्पर्क गर्न भनेपनि बानेश्वर शाखाका कर्मचारीले यस विषयमा कुरा गर्न चाहेनन् ।
सरकारले लोकतन्त्रको अलिअलि बचेको प्राण पनि नाघ्दैछ : स्वर्णिम वाग्ले [भिडियो]
सरकारले लोकतन्त्रको अलिअलि बचेको प्राण पनि नाघ्दैछ : स्वर्णिम वाग्ले [भिडियो] उनले देशको राजनीतिक, आर्थिक, सामाजिक तथा संवैधानिक अवस्था जटिल बन्दै गएको टिप्पणी गर्दै वर्तमान सरकार असफल भएको तर्क राखे । ‘प्रायः धेरै समस्याहरू नै छन्, केही राम्रा कुराहरू पनि भएका छन्, तर धेरै कुराहरू मिलिरहेका छैनन्,’ डा. वाग्लेले भने ।
सुनको तोलाको दुई लाख नजिक 
सुनको तोलाको दुई लाख नजिक  अघिल्लो दिन सुन प्रतितोला १ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको थियो । गत साउन २३ गते पनि यही मुल्यमा सुनको कारोबार भएको थियो । 
स्वस्तिक लघुवित्तको आईपीओ बाँडफाँड
स्वस्तिक लघुवित्तको आईपीओ बाँडफाँड त्यसमध्ये १९ हजार ५१९ जनालाई १० कित्ताका दरले १ लाख ९५ हजार १९० सय कित्ता शेयर बाँडफाँड गरिएको छ । बाँकी ५ कित्ता शेयर ५ जनालाई १/१ कित्ताका दरले बाँडफाँड गरिएको छ । आईपीओको नतिजा मेरो सेयर तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइटमार्फत हेर्न सकिनेछ ।
इकोमा पहिरो गएसँगै तातोपानी नाका बन्द, व्यवसायी भन्छन्,‘व्यवसायी मरेको मरेइ सरकार हेरेको हेरेइ’ [भिडियो]
इकोमा पहिरो गएसँगै तातोपानी नाका बन्द, व्यवसायी भन्छन्,‘व्यवसायी मरेको मरेइ सरकार हेरेको हेरेइ’ [भिडियो] ल्हासादेखि तातोपानी नाकासम्म १५ सय गाडी नेपाल प्रवेशका लागि लाममा बसेको उपाध्यक्ष बस्नेत जानकारी दिए । `ल्हासा देखि तातोपानी बोर्डरसम्म १५ सय गाडी लाममा छ´, उनले भने, `केरुङमा ६०० कन्टेनर बाटो खुल्ने प्रतिक्षामा छन् ।’
Weather Update