Harsamaya
हर समय
हर समय
सुर्खेतमा चार जना जुवाडे पक्राउ
सुर्खेतमा चार जना जुवाडे पक्राउ वीरेन्द्रनगर नगरपालिका–६ सनिहल लाईनस्थित गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा ४ जना पक्राउ परेका छन् । 
रास्वपाले गर्यो संगठन सुदृढीकरणदेखि उपनिर्वाचन तयारीसम्म ६ बुँदे निर्णय
रास्वपाले गर्यो संगठन सुदृढीकरणदेखि उपनिर्वाचन तयारीसम्म ६ बुँदे निर्णय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले संगठन सुदृढीकरण, विभागीय सक्रियता, आगामी उपनिर्वाचन तयारीलगायतका विषयमा ६ बुँदे निर्णय गरेको छ ।
शिक्षा र स्वास्थ्य सम्बन्धी राम्रो कानुन बन्न नसक्नु दुःखद् : डा.यादव (भिडियोसहित)
शिक्षा र स्वास्थ्य सम्बन्धी राम्रो कानुन बन्न नसक्नु दुःखद् : डा.यादव (भिडियोसहित) पूर्वराष्ट्रपति डा.रामवरण यादवले देशमा शिक्षा र स्वास्थ्य सम्बन्धी राम्रो कानून बन्न नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
आगामी मंसिर भित्रमा केन्द्रको महाधिवेशन हुन्छ : गगन थापा
आगामी मंसिर भित्रमा केन्द्रको महाधिवेशन हुन्छ : गगन थापा कांग्रेस सर्लाहीले बिहीबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले मंसिर पछाडि महाधिवेशन लैजान नपाइने बताए । महाधिवेशन सकिएपछि मात्र नयाँ चुनावको सामना हुने उनले बताए ।
अत्यधिक रक्तस्रावका कारण सुत्केरीको ज्यान गयो
अत्यधिक रक्तस्रावका कारण सुत्केरीको ज्यान गयो बुधबार बिहान ११ बजे घरमै सुत्केरी भएकी बुढाले छोरा जन्माएकी थिइन । घरमै सुत्केरी भएकी बुढाको सालनाल नझरेपछि उनलाई उपचारका लागी घरबाट एक घण्टा टाढा रहेको सीप प्रसुती केन्द्रमा लगिएको थियो ।
कैलालीमा खोलामा डुबेर चार किशोरको मृत्यु
कैलालीमा खोलामा डुबेर चार किशोरको मृत्यु उनीहरुसँगै नुहाउन गएका अन्य तीन किशोर भने सकुशल घर फर्किएका छन् । 
‘नाडा अटो शो’ मा चर्चित बनेको ‘फ्लाइङ ट्याक्सी’ नउडाइ किन फिर्ता पठाइयो ? [भिडियोसहित]
‘नाडा अटो शो’ मा चर्चित बनेको ‘फ्लाइङ ट्याक्सी’ नउडाइ किन फिर्ता पठाइयो ? [भिडियोसहित] ‘हेलिप्याडको जस्तै भर्टिपोर्ट आवश्यक हुन्छ । अर्को भनेको अनम्यान ट्राफिक म्यानेजमेन्टको पनि आवश्यक हुन्छ । अहिले म्यान ट्राफिक म्यानेज गरिरहेको छ । त्यसरी नै अन म्यान ट्राफिक म्यानेजमेन्ट गर्न सक्नुपर्छ,’उनले भने ।
मुख्यसचिव र मुख्य रजिष्ट्रारको कार्यकाल दुई वर्ष राख्ने सहमति [भिडियोसहित]
मुख्यसचिव र मुख्य रजिष्ट्रारको कार्यकाल दुई वर्ष राख्ने सहमति [भिडियोसहित] समितिका सदस्य अन्जान शाक्यले निजामती क्षेत्रमा रहेका युवालाई प्रोत्साहन गर्ने उद्देश्यले निजामती ऐन बनाउनुपर्नेमा जोड दिइन् । 
एमाले छाडेर माओवादीमा प्रवेश गरे ईश्वरी श्रेष्ठसहित करिब दुई दर्जन नेता
एमाले छाडेर माओवादीमा प्रवेश गरे ईश्वरी श्रेष्ठसहित करिब दुई दर्जन नेता माओवादी प्रवेश गर्ने नेतामध्ये बागमती प्रदेश कमिटी सदस्य विष्णु लामा, जिल्ला कमिटी सदस्य सिताराम गिरी, मेखबहादुर न्यौपाने, रमेश श्रेष्ठलगायतका नेता कार्यकर्ता रहेका छन्।
अर्थमन्त्रीको राजीनामा माग्दै प्रदेश सभा बैठक बहिष्कार
अर्थमन्त्रीको राजीनामा माग्दै प्रदेश सभा बैठक बहिष्कार उनले असन्तुलित बजेट आएको र बजेटमा पनि विचौलिया हावी भएको आरोप लगाए । सांसद यादवले अर्थमन्त्रीले राजिनामा नदिएसम्म प्रदेश सभा बैठक बहिस्कार गर्ने चेतावनी दिए ।
डडेल्धुरामा जिप दुर्घटना हुँदा चारको मृत्यु, ६ जना घाइते
डडेल्धुरामा जिप दुर्घटना हुँदा चारको मृत्यु, ६ जना घाइते घाइतेहरुलाई उपचारका लागि सदरमुकामस्थित डडेल्धुरा अस्पताल ल्याइएको र घटनाका कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बाढीका कारण पाकिस्तानमा एक लाख  ५० हजार विस्थापित
बाढीका कारण पाकिस्तानमा एक लाख  ५० हजार विस्थापित भारी वर्षा र बाढीले पानीको सतहले खतराको सिमा पार गरेपछि भारतीय पक्षबाट पानी छोड्दा पन्जाबको ठुलो भाग डुबानमा पर्ने खतरा रहेको पाकिस्तानी अधिकारीहरूले बताएका छन् ।  
Weather Update