Harsamaya
हर समय
हर समय
विकास आयोजनाहरूलाई द्रुत गतिमा अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
विकास आयोजनाहरूलाई द्रुत गतिमा अघि बढाउन प्रधानमन्त्रीको निर्देशन उनले सुनकोसी मरिन डाइभर्सन आयोजनाको सुरुङ बने पनि बाँकी कामको ठेक्का समयमा लाग्न नसकेका चिन्ता व्यक्त गर्दै यस्तो प्रवृत्तिबाट समयमा परिणाम र उत्पादन दिन नसकिने बताए । 
एभरेष्ट पेपर मिलका मजदुर आन्दोलित, सञ्चालककै घरअगाडि बसेर प्रदर्शन
एभरेष्ट पेपर मिलका मजदुर आन्दोलित, सञ्चालककै घरअगाडि बसेर प्रदर्शन त्यसबाहेक श्रम तथा रोजगार कार्यालय धनुषाले २०८२ असार ५ गते दिएको निर्देशन र काठमाडौंस्थित श्रम विभाग तथा श्रम अदालतका निर्णयहरू पनि तत्काल कार्यान्वयन गर्नुपर्ने उनीहरूको माग छ । 
१५ देखि ५९ वर्ष उमेर समूहको जनसंख्या उच्च, अर्थतन्त्रले लाभ लिनसक्ने
१५ देखि ५९ वर्ष उमेर समूहको जनसंख्या उच्च, अर्थतन्त्रले लाभ लिनसक्ने उनले सरकार जनसांख्यिक लाभ लिन र कम भएका क्षेत्रको समस्या सम्बोधन गर्न समन्वय गर्न तयार रहेको भन्दै तीनै सरकारसँग मिलेर युवाको परिचालनबाट देशलाई समृद्ध पार्न काम गर्ने प्रतिबद्धता जनाए ।
युके पठाइदिन्छु भन्दै ठगी गर्ने बिन्दु पक्राउ
युके पठाइदिन्छु भन्दै ठगी गर्ने बिन्दु पक्राउ बिन्दुले युके पठाइदिन्छु भन्दै १९ जना पीडितहरूबाट ३२ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट पक्राउ गरेको हो ।  
आलमका छोराले भने - बुवाविरुद्ध एमालेले झूटा मुद्दा चलायो, गौरीशंकरलाई नक्कली पात्र बनाइयो [भिडियोसहित]
आलमका छोराले भने - बुवाविरुद्ध एमालेले झूटा मुद्दा चलायो, गौरीशंकरलाई नक्कली पात्र बनाइयो [भिडियोसहित] उनले भने, ‘गौरीशंकर चमार यसमा एक जना पात्र बनाइएको छ । त्यो बनावटी पात्र हो । उहाँको अदालतको कागज छ । अदालतमा आफैँ निवेदन दिनुभएको छ, बयान गर्नुभएको छ । मलाई जबरजस्ती प्रहरीले र त्यहाँका अन्य दलका कार्यकर्ताले मलाई समातेर ल्याएर थुनेर कागज गराएको भनेको छ । अफ्ताब आलम निर्दोष...
सुनिल पौडेलविरूद्ध अर्को भ्रष्टाचारको मुद्दा
सुनिल पौडेलविरूद्ध अर्को भ्रष्टाचारको मुद्दा अख्तियारको अनुसन्धानमा केन्द्रका तत्कालीन कार्यकारी निर्देशकसहित ५ जना सरकारी कर्मचारी र एक निजी कम्पनीका सञ्चालकले आपसी मिलेमतोमा प्राविधिक शर्त विपरीत उपकरण आपूर्ति गराएर राज्यलाई आर्थिक हानी पुर्‍याएको देखिएको छ। 
बालुवाटारमा नेविसंघको प्रदर्शन, सात जना पक्राउ
बालुवाटारमा नेविसंघको प्रदर्शन, सात जना पक्राउ नेविसंघले विद्यालय भर्नामा दोहोरो भर्ना बन्द गर्न, छात्रवृत्तिको पारदर्शी व्यवस्था र न्यायोचित वितरण हुनुपर्ने, प्रतिस्पर्धात्मक शिक्षक नियुक्ति, विद्यार्थीमैत्री विद्यालय शिक्षा ऐन तत्काल जारी हुनुपर्ने र विश्वविद्यालयमा योग्यताका आधारमा नियुक्ति हुनुपर्ने समेतका माग राखेर प्रदर्शन गरेको नेविसंघका केन्द्रीय सदस्य भूपेन्द्र सिं थेबेले बताए ।
करिब ३ किलो ४ सय ग्राम कोकिनसहित भारतीय नागरिक एयरपोर्टबाट पक्राउ
करिब ३ किलो ४ सय ग्राम कोकिनसहित भारतीय नागरिक एयरपोर्टबाट पक्राउ मुम्बई महाराष्ट्र घर भएका ४९ वर्षीय अब्दुस समाद वमल मनसुरी ३ किलो ४ सय ग्राम कोकिनसहित बुधबार पक्राउ परेका हुन् । 
अवैध लागूऔषध अफिमसहित जयबहादुर पक्राउ
अवैध लागूऔषध अफिमसहित जयबहादुर पक्राउ भेरीगंगा नगरपालिका-१० छिन्चु बजारबाट करिब ५ किलो ५ सय ४० ग्राम अवैध लागूऔषध अफिमसहित जाजरकोट जुनीचाँदे गाउँपालिका-१० सिर्पा बस्ने ४६ वर्षीय जय बहादुर बस्नेत पक्राउ परेका हुन् । 
राराको सल्लेरी बजारमा अनुगमन, अखाद्य वस्तु भेटियो
राराको सल्लेरी बजारमा अनुगमन, अखाद्य वस्तु भेटियो होटेलहरूका सरसफाइ गर्न सुझाव दिँदै अर्को पटक म्याद सकिएका सामान बिक्री गर्ने पसलहरूलाई कारबाही गरिने उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय मुगुका प्रमुख कमल भट्टले बताए ।
पोखरामा विप्लव नेतृत्वको नेकपाले आयोजना गर्यो रोपाइँ महोत्सव
पोखरामा विप्लव नेतृत्वको नेकपाले आयोजना गर्यो रोपाइँ महोत्सव शुक्रबार पोखरामा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको गण्डकी प्रदेश कार्यालयका कार्यकर्ताहरूले खेतमा धान रोपाइँ गरेर रोपाइँ महोत्सव गरेको हो । 
काठमाडौं महानगरपालिकाको बजेट आइतबार सार्वजनिक गरिने [भिडियो]
काठमाडौं महानगरपालिकाको बजेट आइतबार सार्वजनिक गरिने [भिडियो] उनले भने,‘एजेण्डामा २४ वटा गएको भएतापनि आज एउटा मात्र एजेण्डा राख्ने कुरा भएको छ । काठमाडौं महानगरपालिकाको १७औं नगर सभा यही असार २९ गते दिउँसो २ बजे र बिहान ९ बजे कार्यपालिका बैठक बस्ने प्रस्ताव पेस गर्न चाहन्छु ।’
Weather Update