असार २८: काठमाडौंस्थित ‘फुलारी गुम्बा’
शनिबार, असार २८, २०८२
एनआरएनए यूकेको अध्यक्ष पदमा राजेन्द्र पुडासैनीले गरे उम्मेदवारी घोषणा
शनिबार, असार २८, २०८२
पुडासैनीले सन् २०२५–२०२७ कार्यकालको लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । एनआरएनए स्थापनामा प्रमुख भूमिका निर्वाह गरेको देश बेलायतमा साथीभाइ र अग्रजहरूको सल्लाह बमोजिम आफूले उम्मेदवारी दिने निधो गरेको उनले बताए ।
भरतपुरमा आज तीन घन्टा विद्युत अवरुद्ध हुने
शनिबार, असार २८, २०८२
भरतपुर वितरण केन्द्रका अनुसार भरतपुर–१, औद्योगिक–१, हस्पिटल फिडर र ३३ केभी देवनगर प्रसारण लाइन अन्तर्गत विरुद्ध अवरुद्ध हुने छ ।
मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रका व्यवहारिक आवश्यकतालाई बेवास्ता गरेको नाइमाको आरोप
शनिबार, असार २८, २०८२
अन्य क्षेत्रहरू–जस्तै रियल स्टेट, शेयर बजार, र अन्य उद्योगहरूका लागि नीति स्पष्ट रूपमा समावेश गरिए पनि अटोमोबाइल क्षेत्रलाई उपेक्षा गरिएको भन्दै मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रका व्यवहारिक आवश्यकतालाई बेवास्ता गरेको पनि नाइमाको आरोप छ ।
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
शनिबार, असार २८, २०८२
सेतो मूला (हाइब्रिड) प्रतिकिलो १५ रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो २५ रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ४० रुपैयाँ, तने बोडी प्रतिकिलो १५ रुपैयाँ र मकै बोडी प्रतिकिलो ४० रुपैयाँ कायम भएको छ ।
यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर
शनिबार, असार २८, २०८२
यस्तै, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपियाँ ९७ पैसा र बिक्रीदर १७२ रुपियाँ ७२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ३६ पैसा र बिक्रीदर १४ रुपियाँ ४२ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ४६ पैसा र बिक्रीदर २१ रुपियाँ ५५ पैसा, बहराइन दिनार एकको खरिददर ३६३ रुपियाँ...
म्यान्मारको बौद्ध बिहारमा हवाई आक्रमण, २३ को मृत्यु
शनिबार, असार २८, २०८२
यद्यपि यो हमला कसले गराएको हो भन्ने जानकारी भने खुल्न सकेको छैन । घटनाबारे सेनाले अहिलेसम्म केही बोलेको छैन । म्यानमारको स्वतन्त्र प्रजातान्त्रिक भ्वाइस अफ बर्मा अनलाइन मिडियाका अनुसार मृत्यु हुनेको संख्या ३० सम्म हुन सक्छ।
‘दुवै इन्जन बन्द हुदाँ अहमदावाद प्लेन दुर्घटना’
शनिबार, असार २८, २०८२
उत्तरः रिपोर्टले बताउँछ कि दुबै इन्जिनहरू टेकअफको केही सेकेन्ड पछि मध्य हावामा नै बन्द भए, इन्धन कटअफ स्विचहरू केवल एक सेकेन्डमा एक पछि अर्को कटअफमा गए। इन्जिनहरूमा इन्धन आपूर्ति रोकिएको थियो।
‘काठमाडौं उपत्यका र तराई नेपालको वायु प्रदूषणका लागि हटस्पट’ [भिडियो]
शनिबार, असार २८, २०८२
हालै विश्व बैंकले सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार वायु प्रदूषणकै कारण नेपालमा मानिसको मृत्युदर बढी रहेको छ । प्रतिवेदनले नेपालमा मृत्यु र अपाङ्गताको लागि वायु प्रदूषण सबैभन्दा ठूलो जोखिमको कारण भएको देखाएको हो ।
बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने
शनिबार, असार २८, २०८२
बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा/ हिमपातको सम्भावना रहेको छ।
शनिबारको तपाईंको राशिफल कस्तो छ ?
शनिबार, असार २८, २०८२
तपाईंले कसैलाई दिएको सहायताको इनाम वा स्वीकार प्राप्त हुनेछ यसैले आज तपाईं सबैको प्रसंशाको पात्र हुनुहुनेछ। आज, तपाईंले आफ्नो विवाहको दिन गरेका सबै भाकल साँचा रहेछन भन्ने महसुस गर्नु हुनेछ। आफ्नो जोडी तपाईंको प्राण हो।
सिन्धुपाल्चोक पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
शुक्रबार, असार २७, २०८२
बजगाईंका अनुसार जिल्लाका सरोकारवाला निकाय, स्वास्थ्यकर्मी, स्वयंसेविका, जनप्रतिनिधि तथा समुदायका सदस्यहरूको सक्रिय सहभागितामा जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो।
साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालको शानदार जित
शुक्रबार, असार २७, २०८२
सेनुले नवौं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाइन् । वर्षा ओलीको पासमा सेनुले बल अघि बढाउँदै पेनाल्टी बक्स बाहिरबाट विपक्षी गोलकिपरलाई चिप गर्दै गोल गरिन् ।
साताको लोकप्रिय

