Harsamaya
हर समय
हर समय
हैजा रोकथामका लागि सबै सुरक्षा निकायसहितको चिकित्सक टोली खटाइने
हैजा रोकथामका लागि सबै सुरक्षा निकायसहितको चिकित्सक टोली खटाइने दुखद कुरा हो यसबिचमा तीन जनाको मृत्यु भएको छ । यसका लागि सरकारको तर्फबाट स्वास्थ्य मन्त्रालयको अगुवाइमा नेपाली सेनासहित चार वटै सुरक्षा निकायका चिकित्सक र उपकरणको परिचालन तथा प्रयोग गरिने छ । 
एनआरएनए उच्चस्तरीय समितिले श्रेष्ठ नेतृत्वको समितिलाई बुझायो ८३ लाख नगद र जिन्सी सामग्री
एनआरएनए उच्चस्तरीय समितिले श्रेष्ठ नेतृत्वको समितिलाई बुझायो ८३ लाख नगद र जिन्सी सामग्री उच्च स्तरीय समितिका तर्फबाट कुल आचार्य र सदस्य सचिव जानकी गुरुङलगायतले नवनिर्वाचित समितिका अध्यक्ष श्रेष्ठ र कोषाध्यक्ष ठाकुर ढुङ्गानालाई चेक र जिन्सी सामग्रीको फाइल हस्तान्तरण गरेको हो ।
प्रधानमन्त्री ओलीको चीन भ्रमण : यस्ता छन् कार्यक्रम 
प्रधानमन्त्री ओलीको चीन भ्रमण : यस्ता छन् कार्यक्रम  ओलीले भ्रमणका क्रममा चीनका महामहिम राष्ट्रपति सी चिनफिङसँग दुई पक्षीय भेट गर्ने कार्यक्रम रहेको छ । साथै, बेइजिङमा चीनका महामहिम उपराष्ट्रपति हान चङ्गसँग र चीनका महामहिम राष्ट्रपति र उपराष्ट्रपतिले दिने छुट्टाछुट्टै रात्रि भोजमा समेत सहभागी हुने कार्यक्रम रहेको छ ।
समानुपातिक समावेशी प्रणाली सबैभन्दा सस्तो प्रणाली हो : मन्त्री गुरुङ
समानुपातिक समावेशी प्रणाली सबैभन्दा सस्तो प्रणाली हो : मन्त्री गुरुङ उनले समानुपातिक समावेशी प्रणालीको कारण अस्थिरता आएको उनीहरूको बुझाई रहेको भन्दै पार्टीका नेताहरू यो प्रणाली हटाउने कुरामा बढी केन्द्रित भएको बताए । 
उखु किसानमाथि अन्याय भयो, सरकारले वेवास्ता गर्न मिल्दैन : एनपी साउद (भिडियोसहित)
उखु किसानमाथि अन्याय भयो, सरकारले वेवास्ता गर्न मिल्दैन : एनपी साउद (भिडियोसहित) उनले २०६६ सालदेखि पटक–पटक आन्दोलन गर्दै आएका उखु किसानहरूले हरेक पटक सरकारबाट आश्वासन पाएपछि आन्दोलन स्थगित गर्दै गाउँ फर्कने गरेको बताए ।
‘लिपुलेक, लिम्पियाधुराको बारे संयुक्त राष्ट्र संघमा कुरा उठाउन सरकारलाई खबरदारी’
‘लिपुलेक, लिम्पियाधुराको बारे संयुक्त राष्ट्र संघमा कुरा उठाउन सरकारलाई खबरदारी’ उनले प्रधानमन्त्री चीन र भारतको भ्रमणमा जाँदा लिपुलेक, लिम्पियाधुरा बारे भारत दक्षिणसँग प्रधानमन्त्री स्तरीय वार्ता गर्नुपर्ने भन्दै संयुक्त राष्ट्र संघमा पनि यसबारे कुरा उठ्नु पर्ने बताए । 
प्रधानमन्त्रीको चीन भ्रमणअघि राष्ट्रिय सहमति आवश्यक : सांसद पराजुली
प्रधानमन्त्रीको चीन भ्रमणअघि राष्ट्रिय सहमति आवश्यक : सांसद पराजुली सांसद पराजुलीले राष्ट्रको स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डतामा सम्झौता गर्न नसकिने स्पष्ट पारे । उनले भने, ‘राष्ट्रको प्रत्यक्ष सहमति बिना कुनै पनि सम्झौता वैधानिक हुन सक्दैन ।
रास्वपा र राप्रपाद्वारा आज पनि बैठक बहिस्कार
रास्वपा र राप्रपाद्वारा आज पनि बैठक बहिस्कार प्रतिनिधिसभाको बैठकमा रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट ज्ञानेन्द्र शाहीले आफ्नो भनाई राखेपछि बैठक बहिस्कार गरेर सदनबाट बाहिरिएका हुन् ।  
गाउँपालिका र नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत शून्य
गाउँपालिका र नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत शून्य यसले इतिहासमै पहिलोपटक गाउँपालिका तथा नगरपालिकामा निमित्त प्र.प्र.अलाई शून्य पार्नुका साथै बाह्य राजनीतिक दबाब वा स्थानीय तहको मनपरी प्रभाव अन्त्य गरी मन्त्रालयले खटाएका प्र.प्र.अहरु अनिवार्य रूपमा सम्बन्धित स्थानीय तहमा कार्यरत हुने वातावरण सृजना गरेको छ ।
रामेछापमा मोतियाबिन्दु शल्यक्रिया शिविर सुरु, एक सयभन्दा बढीको शल्यक्रिया हुने अनुमान
रामेछापमा मोतियाबिन्दु शल्यक्रिया शिविर सुरु, एक सयभन्दा बढीको शल्यक्रिया हुने अनुमान ‘मूलतः खाँडादेवीमा छनोट गरिएका आँखाका रोगीको लागि यो शिविर आयोजना गरिएको हो, तर यहाँ सोझै आएर सर्जरी गर्न चाहने बिरामीलाई पनि सुविधा दिइनेछ,’ निर्देशक घिसिङले बताए ।
वीरगञ्जमा फैलिएको झाडापखाला तथा हैजाको सङ्क्रमण नियन्त्रणमा
वीरगञ्जमा फैलिएको झाडापखाला तथा हैजाको सङ्क्रमण नियन्त्रणमा उमालेर मात्र पानी पिउनु, सरसफाइमा ध्यान दिनु र शंकास्पद लक्षण देखिए तत्काल अस्पताल सम्पर्क गर्नुपर्ने सुझाव स्वास्थ्य शाखाले सर्वसाधारणलाई दिएको छ ।
रूसले गर्यो युरोपियन युनियन र बिट्रिस काउन्सिल कार्यालयमा हमला, २३ को मृत्यु
रूसले गर्यो युरोपियन युनियन र बिट्रिस काउन्सिल कार्यालयमा हमला, २३ को मृत्यु बेलायती सरकारी सम्पत्ति रुसी आक्रमणमा परेको यो पहिलो पटक हो ।
Weather Update