Harsamaya
रास्वपा र राप्रपाद्वारा आज पनि बैठक बहिस्कार

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले आज पनि संसद बैठक बहिस्कार गरेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट ज्ञानेन्द्र शाहीले आफ्नो भनाई राखेपछि बैठक बहिस्कार गरेर सदनबाट बाहिरिएका हुन् ।  

उनीहरूले लामो समयदेखि भिटिज भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाएर निष्पक्ष छानबिनको माग गर्दै सदन बहिस्कार गर्दै आइरहेका छन् । 

प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०८२  १४:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update