नेपाल आइडल फाइनलिस्ट गंगा सोनामलाई इन्द्रावती गाउँपालिकाको सम्मान
शुक्रबार, भदौ १३, २०८२
अहिले उनले फाइनलमा प्रवेश गरेर गाउँ–समुदाय मात्र नभई सम्पूर्ण सिन्धुपाल्चोकलाई गौरवान्वित बनाएकी छिन्।
एनआरएनए अक्टोबरको महाधिवेशन असफल हुन्छ : महेश श्रेष्ठ (भिडियोसहित)
शुक्रबार, भदौ १३, २०८२
गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष महेश श्रेष्ठले बद्री केसी पक्षले अक्टोबरमा गर्ने भनेको महाधिवेशन असफल हुने दाबी गरेका छन् ।
सुदूरपश्चिममा वैदेशिक लगानी गर्न मन्त्री राणाको आग्रह
शुक्रबार, भदौ १३, २०८२
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सुदूरपश्चिम प्रदेशमा उपलब्ध अथाह सम्भावनाका क्षेत्रहरुमा लगानी गर्न वैदेशिक लगानीकर्ताहरुलाई आग्रह गरेकी छिन् ।
कविताले ऐनाको रुपमा काम गर्छ : गगन थापा (भिडियो)
शुक्रबार, भदौ १३, २०८२
नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले कविताले सबैलाई ऐनाका रुपमा काम गर्ने बताएका छन् ।
अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा नापी अधिकृतविरुद्ध मुद्दा दायर
शुक्रबार, भदौ १३, २०८२
आयोगले यादव सार्वजनिक पदमा प्रवेश गरेको २०५३ असार १३ गतेदेखि २०८१ असार १६ गतेसम्मको अवधिको परीक्षण गरेको थियो ।
‘अरुलाई टुक्राउने र शत्रु बनाउने अनि हामीलाई एक्ल्याउने प्रयास भइरहेको छ’ (भिडियोसहित)
शुक्रबार, भदौ १३, २०८२
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीलाई कमजोर बनाउने र खतम बनाउने सोचलाई स्वीकार गर्न नसकिने बताएका छन् ।
सांसदहरुको आक्रोश : सदनलाई प्रधानमन्त्रीका व्यंग्य र टुक्का सुन्ने थलो बनाइयो
शुक्रबार, भदौ १३, २०८२
उनले संसदमा जनताको आवाज नसुन्ने हो भने रास्वपाका सांसदहरूले संसदमा बसिरहनुको औचित्य नभएको भन्दै बहिष्कार जारी रहने समेत बताइन् ।
नेपाल प्रहरीका ३२ महानिरीक्षक : तोरणदेखि चन्द्रकुवेरसम्म
शुक्रबार, भदौ १३, २०८२
भदौ १९ गतेदेखि लागू हुनेगरी नेपाल प्रहरीका ३२औँ महानिरीक्षकमा खापुङ नियुक्त भएका हुन् ।
नेपाल ग्रे लिस्टबाट छिटो बाहिरिने छ : अर्थमन्त्री
शुक्रबार, भदौ १३, २०८२
नेपाल सन् २०२२/२३ मा भएको एफएटीएफको तेस्रो पारस्परिक मूल्याङ्कनमा नियमन, सुपरिवेक्षण, अनुसन्धान, अभियोजन तथा गैर कानुनी सम्पत्ति जफतजस्ता कार्यहरू पर्याप्त नभएको ठहर भएपछि ग्रे लिस्टमा परेको हो । त्यसमाथि आवश्यक कानुनी संरचनाहरू संसदमा लामो समय अड्किएकाले पनि नेपाल सो सूचीमा पर्न पुगेको अर्थमन्त्रीको भनाइ छ ।
माओवादी आन्दोलनबाटै थारू अधिकार स्थापित भयो : दाहाल
शुक्रबार, भदौ १३, २०८२
उनले संविधान निर्माणको क्रममा थारुलाई मधेसी क्लस्टरमा राख्ने वा केवल आदिवासी जनजातिको रूपमा समेट्ने दुई धाराबिचको बहसका बेला माओवादीले थारुको ‘अलग क्लस्टर’ को मान्यता र संवैधानिक आयोगको मागलाई प्रस्ट र बलियो रूपमा उठाएको कुरा थारु समुदायले आत्मसाथ गर्नुपर्ने बताए ।
नेपालकै कान्छो निकुञ्जको रुपमा छायाँनाथ राष्ट्रिय निकुञ्ज स्थापना हुने
शुक्रबार, भदौ १३, २०८२
डोल्पाको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जसँग जोडिएको मुगुम कार्मारोङ गाउँपालिकाको डोल्फु क्षेत्रको करिब ९ सय ६ बर्गकिलोमिटर भू–भागलाई मात्र अलग गरेर छायाँनाथ राष्ट्रिय स्थापना निकुञ्ज स्थापना गरिएको पनि उनले जानकारी दिए ।
पहिलो पटक अपी हिमाल आरोहण गर्न लागेका १५ आरोहीलाई गरियो बिदाइ
शुक्रबार, भदौ १३, २०८२
मन्त्री पाण्डेले पर्वतारोहण क्षेत्र नेपाललाई चिनाउने महत्त्वपूर्ण साधना रहेको बताउँदै शेर्पा तथा गैर–शेर्पा आरोहीहरूको संयुक्त प्रयासले हिमाल आरोहणको क्षेत्रमा नयाँ युगको सुरुवात हुने विश्वास व्यक्त गरे ।
मधेश प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित
शुक्रबार, भदौ १३, २०८२
उनीहरूले बजेटमा देखिएको अनियमितता, बिचौलिया हाबी र रेड बुकमा देखिएको गडबडीलगायतका समस्या समाधान नभएसम्म र अर्थमन्त्रीले राजीनामा नदिएसम्म आफूहरूले बैठक अवरुद्ध राख्ने चेतावनी दिएका छन् ।
साताको लोकप्रिय

